✊चिसो मुटु✋

691 posts

✊चिसो मुटु✋ banner
✊चिसो मुटु✋

✊चिसो मुटु✋

@GangbuzzCrew

कस्ले भन्छ, के भन्छ, किन भन्छ, कहाँ भन्छ? सब मुटु तातो बनाउने स्वार्थ मात्र हो। मलाई मेरो चिसो मुटु नै ठिक, तातो भए फेरि चिसिएला भन्ने डर त भएन नि

lalitpur, Nepal Katılım Ekim 2012
119 Takip Edilen71 Takipçiler
Lei Jun
Lei Jun@leijun·
1 year, 130,000 Xiaomi SU7 delivered! 🎉 Follow me for the inside scoop on the Xiaomi EV journey.
Lei Jun tweet media
English
95
264
7.9K
1.7M
✊चिसो मुटु✋
✊चिसो मुटु✋@GangbuzzCrew·
@hamrorabi खोइत राज्यले अपराधी वा कुनै अनुसन्धानमा पक्राउ गर्दा अरू पार्टीका कार्यकर्ताले विरोध त गरेनन् त? भने पछि अरु पार्टीका नेता कुइएका र रास्वापा काे कार्यकर्ता कुइएका हुन?
NE
0
0
1
448
Rabi Lamichhane
Rabi Lamichhane@hamrorabi·
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ। ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्। अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।
NE
733
490
3K
250.6K
✊चिसो मुटु✋
✊चिसो मुटु✋@GangbuzzCrew·
@photonics202 @thapagk साला यो संसदीय छानबिन समिति भनेको नै सबैलाई चोख्याउने ठाउँ हो। नत्र सिआईबी लाई दिनुपर्ने चिज यो चोर नेताहरु बसेर बयान लिएर हुन्छ?
NE
0
0
0
51
POCO
POCO@POCOGlobal·
POCO Crossword Challenge Alert! 🚨 Think you can crack the code? Share your answers in the comments below and show us your word-solving skills! 🧩🖊️ #POCOCarnival By participating in this activity, please make sure to review and adhere to the Terms and Conditions provided here :docs.google.com/document/d/1ks… Please note: POCO reserves the right for the final interpretation of the results.
POCO tweet media
English
537
286
660
2.6M
motorola
motorola@Moto·
It’s a win 🏆! motorola #edge50ultra has received the Camera Gold Label from @DXOMARK and has been ranked 2024’s best smartphone camera under $1000! Capture life effortlessly with a 📷 powered by moto ai. #hellosmARTphone Read the DXOMARK review here: bit.ly/4di3ck3
motorola tweet media
English
35
39
239
7.6K
✊चिसो मुटु✋
@ToshimaKarkiDr MR ले कमिसन दिएकै आधारमा ८ रुपिया पर्ने औषधि काे सट्टा ९० रुपिया पर्ने औषधि भिडाउने विषयमा च्चुइकक बोलेको सुनिएन नी माननीय ज्यू ?
NE
0
0
0
50
Dr.Toshima Karki
Dr.Toshima Karki@ToshimaKarkiDr·
रास्वपा सक्कीन लाग्यो भन्ने सोचेर खुसीले गदगद भई रहनुभएको छ या‌ निकै चिन्ता लिईरहनुभएको छ भने त्यो केवल भ्रम हो। रास्वपा व्यक्ति होईन अभियान हो।‌ अहिलेलाई यत्ति भने।
NE
389
93
1.5K
101.5K
Sidhakura
Sidhakura@Sidhakura_·
भ्रष्टाचारका फाइल खोल्न सुरु गर्नासाथ सत्ता ढल्यो : गृहमन्त्री रवि लामिछाने | FULL VIDEO: youtu.be/O4xBlJZH5eE
YouTube video
YouTube
NE
26
23
214
15.4K
Wes Henricksen
Wes Henricksen@whenric·
@CookingIssues spinzall question: I still can’t clarify citrus. Mostly clear but still cloudy. Never get a clear break on top of the juice after enzymes, etc. Pretty sure my technique is correct. Room temp juice, new products from MP. Should I try shell based chitosan? Ideas?
Wes Henricksen tweet media
English
1
0
0
51
✊चिसो मुटु✋
✊चिसो मुटु✋@GangbuzzCrew·
@Sidhakura_ आफै बेचिने कस्तो बुद्धि मूजि अहिले अरुलाई दोष दिन्छन्
NE
0
0
0
111
Sidhakura
Sidhakura@Sidhakura_·
नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो #SidhaKura
NE
13
86
296
33.5K
Lei Jun
Lei Jun@leijun·
After rolling off the production line, every Xiaomi SU7 takes on our 2.5km test track with 18 different road conditions. Only those passing all tests are delivered to our owners.
English
49
53
515
48.7K
✊चिसो मुटु✋ retweetledi
Rosemond
Rosemond@Rozmond1·
𝘛&𝘊 1️⃣ Must 𝐅𝐎𝐋𝐋𝐎𝐖 my account 2️⃣ Must answer before Feb 29th (00:00) ⌚️ 3️⃣ We'll pick 1️⃣ lucky winner to receive #XiaomiWatchS3 of his choice 4️⃣ The more likes you get on your answer, the higher your chances of winning. So, RT and Tag your buddies 😎
Rosemond tweet media
English
9
23
56
5.4K
Rosemond
Rosemond@Rozmond1·
Easy-peasy 𝐆𝐢𝐯𝐞𝐚𝐰𝐚𝐲 🎁 Name 2️⃣ correct selling points of #XiaomiWatchS3 to win one of your choice. #DialIntoStyle #XiaomiInsider 𝘛&𝘊 𝘢𝘱𝘱𝘭𝘪𝘤𝘢𝘣𝘭𝘦👇
Rosemond tweet media
English
148
207
4.2K
794.4K