


Gems Of Nepal Stock
1.8K posts

@GemsOnee
• MID TERM INVESTOR🐼 • $63.7k Portfolio 💰__ 👶 27 💪








सपना मल्ल प्रधानको गर्जनः दुईतिहाइको सरकारसँग नडराउनुस्, लडाइँ अझै बाँकी छ।





🚨 China's Real Estate Market has erased all gains from the last 20 years








नेपालको सबैभन्दा ठूलो शेयर बजार लुट। सजाय? एउटा ठट्टा: अर्बौं रुपैयाँ हेरफेर गरे। बजार खेलाए। सर्वसाधारण लगानीकर्तालाई लुटे। सजाय के? डेढ लाख जरिवाना। १ वर्ष जेल। प्रति उल्लंघन। नेपालको कानुन भनेको अर्बपति डाकूलाई पार्किङ चालान काट्नु जस्तै हो। 🤡





Period: NOV 📆 • Started with ₹80 lakhs loan । ₹24 lakhs Share loan. • Interest paid till date: ₹11,96,824 • Current portfolio value: ₹90 Lakh (excluding family house expenses and interest) Change from last quarter: –1.1% 📅 Next update in months #NEPSE


