G P Karuna
1.2K posts


@Subin99Raut @bbcnepali कङ्ग्रेस एमाले ले अब ५ बर्ष आराम गरे हुन्छ भनेको त बालेनले यस्तै (राम्रा) कामहरु गरीरहे भने बिचरा उनिहरुले २-३ बर्ष भन्दा बढि आराम गर्न पाउलान जस्तो छैन। पुअर देम!
NE

@bbcnepali धेरै बिपक्षदलका संसदहरु बेतुका तर्क गरेर सरकार आफ्नो ध्यान मोडोस र आफ्नो राजनितिक स्पेस खोज्न सतियोस भनेर लागेका छन जुन निरथक प्रयास हो।सरकार आफ्नो पुर्ववत बिकासको अडान मा अझ कडा अडीग रहनु पर्छ ताईन तुहिको रतौलि खेल्न संसदमा थोरै भएपनि राम्रा र नया कलाकार थपिएकै छन 😂
NE

संसद्मा भइरहेको प्रधानमन्त्रीको खोजीबारे तपाईँको भनाइ के छ? कृपया कमेन्ट गर्नुहोस्
सम्बन्धित समाचार : bbc.in/3Pu8uSX
#BBCNepali #BalenShah #NepalPolitics

NE

@bbcnepali बालेनले सन्सदिय लोकतन्त्र मान्दैनन, सन्सद मान्दैनन, आफुलाई सान्सद पनि मान्दैनन्। उनलाई आफु प्रतक्ष निर्वाचित प्र म ठान्छन्। रास्वपा र सन्सद त आफु प्र म हुन लाई चाहिएको सिढि मात्रै थियो। अहिले रास्वपाका धेरै सान्सदले यो भनिरहेका छन्।
NE

यस्तो जेपायो तेही लेख्न त पुण्टे गौतम र मुकुन्द घिमिरे नै काफी छन त अब हर्केलाई जिताएर किन पठाउनु पर्यो?🤣🤣
Hark Sampang A revolution@hark_sampang
गुरु नै जलाउने र भत्काउने भए पछि चेलाले काफल भुईँमा घोप्टाइ दियो ! यो नयाँ होइन तर दु:ख लाग्छ !
NE

@SGnepal ५ बर्ष सरकार चल्यो भने थाहा हुन्छ तिमिहरुले कति गुणाले जित्ने हौ कङ्ग्रेस एमाले लाई!
NE

@DeepakG57179619 @BhismaK62 @Santosh78853872 @SuryaRAcharya भुत्रोको आत्मनिर्भर! धानको भात खान दसै कुर्नु पर्थ्यो।
NE

@BhismaK62 @Santosh78853872 @SuryaRAcharya एकदम सही बिश्लेषण, अहिले सम्मको अबस्था हेर्ने हो भने पञ्चायत काललाई स्वर्णकाल किन नभन्ने, शान्त,सरल र आत्मनिर्भर जिबन थियो।
NE

" ...साधरण किसानहरूको लागि पञ्चायतकाल अत्यन्त सहज थियो, तर उहाँहरू जस्तो राजनीतिमा लागेर हिडेकाहरू लाइ सहज थिएन..."
- सुर्यराज आचार्य @SuryaRAcharya
पञ्चायतकालमा दु:ख पायौं भन्ने ९०% राजनीतिमा सक्रिय व्यक्तिहरू मात्र छन्। बिरोधीलाइ दबाउने प्रवृत्ति हरेक शासनकाल मा हुनु प्राकृतिक हो। के हिजो प्रचण्ड ओली देउवाले नगरेको हो र ??
NE

@BhismaK62 @SuryaRAcharya चुतिया मण्डले! बिगतको सुचना हामीलाई छैन? कि अहिलेको सरकारको चाकडि गरी कुनै पद हत्याउने दाउ हो?
NE

@lokesh_dhakal @ashimshahnepal कुलमन्दन खान का सन्ततिलाई फेरि राजा बनाउने रे! त्यो पनि उनकै अर्काथरि सन्ततिले? ओ माई गड!
NE

@ashimshahnepal यो कुरा कतै वोल्या लेख्या हुन् भने ठिक लेखे,संविधानको मातहतमा राजसंस्था राख्दा प्रलय जाँदैन।बीपीको विचार अनुसार राजसंस्था नहुँदा चाँहि देश प्रलयमा जालाकि,राष्ट्रीयता नै सङ्कटमा पर्ला कि भन्ने पो चिन्ता छ।त्यसैले बहश चलाउँ-संवैधानिक राजसंस्थाको बाटोमा अगाडी बढौं !

NE

@SGnepal दुइटा छुटेछ, थप्नु होला
१. अख्तियार
२. सर्बोच्च अदालत
धन्यबाद!
NE

@Amreshjnu रास्ट्रपति सस्थाको अपमान गरी सरकारकै निति तथा कार्यक्रम प्रस्तुत गर्दा बैठक छाडेर बान्ता नै आउन लागे जसरि भाग्नु चै के हो? प्रसन्सनिय, सन्सदिय, मर्यादित वा के हो (अ)माननिय ज्यु?
NE

@tikaramyatri Highly objectionable ! Not even worth commenting !
English

@me_pragyan @bishodip कङ्ग्रेस, एमाले र माओबादिका पहाडे नेताहरुले भनेको मानेनन, उपेन्द्र, राजेन्द्र, सिके आदिले खासै ठुलो मास होल्ड गर्न सकेनन र आट पनि गरेनन्। अनि एउटा पात्रको खोजि भयो, उसलाई बालेन मिल्यो। अनि आफ्नै बिरुद्धमा बोल्न र काम गर्न स्कृप्ट दिइयो।कसलाई? चिन लाई?
NE





















