Dibed(डाईबेड)🌸

41.4K posts

Dibed(डाईबेड)🌸 banner
Dibed(डाईबेड)🌸

Dibed(डाईबेड)🌸

@Mission2087

I मस्कानोलोजी I भाँडा एक्स्पर्ट I

Northern Malaysia Katılım Ocak 2024
685 Takip Edilen1.4K Takipçiler
Sabitlenmiş Tweet
Dibed(डाईबेड)🌸
Dibed(डाईबेड)🌸@Mission2087·
म रवि लामीछानेको फ्यान पनि हैन, उनी नेतृत्वको पार्टी रास्वपाको सदस्यता लिएको मान्छे पनि हैन तर भ्रस्ट कांग्रेस, लुटेरा कम्युनिस्ट... ओली, शेरे, प्रचण्डे हरुलाई तह लगाउकै लागी भएपनी रवि लामीछाने चाइञ्च र उ जत्तिको आँटीलो र जोशिलो एक दर्जन युवाहरु मैदानमा खडा हुनुपर्छ !!
NE
11
19
88
20.3K
Dibed(डाईबेड)🌸 retweetledi
के. सी. चोभारे
हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै हेर्दाहेर्दै 👁️👁️
Naya Patrika@NAYA_PATRIKA

रविको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, सुनुवाइ पर्सीलाई सर्‍यो nayapatrikadaily.com/news-details/1…

NE
2
2
5
444
Dibed(डाईबेड)🌸 retweetledi
सन्ध्या
सन्ध्या@EveningNpn8·
१०८ राखुन् कि ३०८ किन टाउको दुखेको हो? शुभ कार्य गर्दा त्यसरी नै बिधि पुर्याउछन् होईन? यति पेट पोलेर मर्नु हुनेहरुले छाप त्यही सूर्य र रुखमा हानेको भए हुन्थ्यो त ! किन जिताएको त तिनैलाई? पेट दुख्दा करोड सकेर ५५ जना टोली बोकेर बिदेशीने बेला बोल्नु पर्थ्यो उहिल्यै ! अब सिट डाउन !
NE
1
1
5
101
Dibed(डाईबेड)🌸 retweetledi
অনার্য
অনার্য@jhabadrinath·
जे भ‌एपनि #मिथिला का पुत्र हुन् बालेन्द्र। मैथिलहरू सनातन धर्मका अनन्य सेवक र रक्षक हुन्। देब्रेउदार (left liberals), अतिजागृतहरूका (woke) नेपाली प्रजाति प्रेतहरू जलेर खरानी हुने भ‌ए।
Routine of Nepal banda@RONBupdates

बालेन शाहको प्रधानमन्त्री शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम रहेको छ।

NE
1
12
60
2.8K
पवनबर्षा शाह
दिमागले एउटो कुरो सोचिरहेको छ😂 बन्दै गरेका नयाँ प्रधानमन्त्रीले सपथ ग्रहण समारोहमा कस्तो कलरको पोशाक लगाउनु हुन्छ होला "कालो "नै?#जिज्ञासा 🤔😎😂🤣😉
NE
1
0
1
222
Dibed(डाईबेड)🌸 retweetledi
PR@MOD
PR@MOD@BravoAdhi·
गगन गौडीका मुजीहरुको रुवाबासी। ओ बालेन बाबु राम्रो मात्र गरेर २ कार्यकाल खाईदेउ। यि मुजीहरु यो X बाट पनि हराउन 🙏🏻
NE
0
1
2
58
Dibed(डाईबेड)🌸 retweetledi
Roshan Bhattarai
Roshan Bhattarai@bhattarai76·
देउवा दाईले पैसा AI हुनसक्ने भन्नुभएछ, भनेपछि वहाँमाथिको दुर्व्यवहार पनि AI भनेर त भन्नुभाछैन नि?
NE
0
1
1
107
Simal
Simal@Bodhi_ss·
स्वस्तिक बाचन भनेको त्यस्तो भयानक डरलाग्दो गर्नै नहुने गरे कानुन बिपरित हुने हो र ?? शुभ साइतमा शंख नबजाएर नलि खुट्टो बजाउनु त ? अचम्म छ हो,म त छक्कै पड्ति हुं🤪😂
NE
4
1
15
1.2K
Dibed(डाईबेड)🌸 retweetledi
योगमाया  sarali
1234 go ! Best wishes Balen bro 🌻
योगमाया  sarali tweet media
English
1
4
33
912
Dibed(डाईबेड)🌸 retweetledi
साईनो🇳🇵🚩
१०८ हिन्दु बटुक ,१०८ बौद्ध लामा र शंखनाद ७ जना ब्राहमण बाट शपथ ग्रहण समारोह गरेकोमा ,म अत्यन्त खुशी छु। अब देशको प्रधानमंत्री माननीय बालेन साह प्रति मेरो गहिरो सम्मान छ। उहाको सफल कार्यकालका लागि अग्रिम शुभकामना व्यक्त गर्दछु। @ShahBalen ठगी, गुंडागर्दी, सिंडिकेट र चाप्लुसी जस्ता विकृतिहरूलाई पूर्ण रूपमा बन्देज गर्न आवश्यक छ। सुरुमा कठिनाइ आउन सक्छ, बिचौलियाहरूको विरोध पनि हुन सक्छ तर कुनै पनि अवस्थामा एक इन्च पनि सम्झौता नगरी अघि बढेको देख्न हामी जनता चाहन्छौ। आशा छ, देशले अब नया गति समात्नेछ। सलाम (आज देशवाला)⚔️🔱🇳🇵
साईनो🇳🇵🚩 tweet media
NE
8
13
86
2.2K
s
s@saalu4m·
सायद यो रुवाई झोलेहरुको अन्तिम भोज होला😜😂
NE
1
0
9
239
Dibed(डाईबेड)🌸 retweetledi
Rajendra Bajgain (Raj)
धर्म संस्कृति सभ्यतालाई स्मरण गर्ने तपाईलाई अग्रिम बधाई छ। @ShahBalen Very nice🙏 यसबाट प्रष्ट हुन्छौं: कुनैपनि मित्रराष्ट्रले सैद्धान्तिक रुपमा पूर्वीय धर्मको मर्ममा प्रहार गरेको छैन बुद्धिमानी नेतृत्व भएका व्यक्तिहरूलाई पश्चिमा राष्ट्रहरूको समेत समर्थन प्राप्त हुन्छ, र उनीहरूमा कुनै पनि प्रकारको धार्मिक दबाब पर्दैन। तर, विगतमा पशुपतिनाथ मन्दिर लाई नै धम्की दिने प्रवृत्ति बोकेका पुराना दलका मूर्खहरूले आज श्रावण–भदौको भेलबाढीमा गाउँ अधिवेशनको प्रस्ताव राखेको देख्दा लज्जा मात्र होइन, गहिरो धिक्कारको अनुभूति हुन्छ - तिनिहरू कौरवहरू छट्पटाहटमा छन्। कुनैपनि मित्रराष्ट्रले सैद्धान्तिक रुपमा पूर्वीय धर्मको मर्ममा प्रहार गरेको छैन र नियालेर हेर पश्चिममा क्रिश्चियनहरूले हरेराम हरेकृष्ण गुन्जाईरहेकाछन् - त्यहाँ गतिरोध उत्पन्न भएको छैंन।
Rajendra Bajgain (Raj) tweet media
NE
1
6
50
2.9K
Muna Chapagain
Muna Chapagain@Munayacha·
कता छ प्रतिवेदन ? कति लामो छ ? पुरै पढेर राख्दिम के हो यूटूपमा । 😬😝😀
NE
3
0
5
393
Dibed(डाईबेड)🌸
यतिबेला ळिब्राण्डुहरुलाई जोरो आएको छ😉
NE
0
0
4
104
Nabin
Nabin@Fewacity·
कृपया प्रतिक्रिया दिनु होला!
Nabin tweet media
NE
2
0
1
141
Dibed(डाईबेड)🌸 retweetledi
हरि ॐ
हरि ॐ@Neupane__hari·
एक हिन्दुले हिन्दु विधी अनुसार सपथ ग्रहण गर्छु भन्दा हाइब्रीडहरुको पिछवाडा किन पोलेको हो कुन्नि !! कि त्यो पर्दैन हि हि! नै चाहिएको हो?
हरि ॐ tweet media
NE
0
2
2
43
RudraTandav
RudraTandav@RudraTanda13·
@Mission2087 सबै को धर्म र संस्कृति अनुसार कार्य गर्ने छुट त होला कि हिन्दू लाइ प्रतिबन्ध छ?
NE
1
0
0
47