🇳🇵SaaLeeK🇳🇵

262.9K posts

🇳🇵SaaLeeK🇳🇵

🇳🇵SaaLeeK🇳🇵

@GovindSaaleek

बनाउने प्रयासमाछु।

Katılım Haziran 2015
1.3K Takip Edilen2.5K Takipçiler
Sabitlenmiş Tweet
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
सधै यकै खाले मान्छेको सङ्गतले यौटै ठाउँ को गन्तव्यले उही पुरानै कुरा सिक्नेत हो कालो कपडाको रङ बदल्न कालै रङमा चोबेर कहाँ हुन्थ्योर !!
NE
0
300
306
0
🇳🇵SaaLeeK🇳🇵 retweetledi
(यात्री)
भित्ता र तस्बिर अमिट याद मलामी र एक लास ज्यान !!
NE
0
1
3
106
🇳🇵SaaLeeK🇳🇵 retweetledi
लता न्यौपाने
कसैले सोध्यो "तिम्रो आँखा किन यति राम्रो देखिन्छ?" मैले मुस्कुराउदै जवाफ दिए" अक्सर पानी परे पछिको आकास सुन्दर नै देखिन्छ...
NE
1
1
11
134
🇳🇵SaaLeeK🇳🇵 retweetledi
🔱बिजु🔱
🔱बिजु🔱@lunatic_vzu·
देश बन्ला नबन्ला तपशिलको कुरा हो तर अब यो देशबाट काँग्रेस कम्युनिस्टको नामो निशाना मेटिनु चाहिँ पर्छ ।
NE
0
4
15
380
🇳🇵SaaLeeK🇳🇵 retweetledi
मसिने केटो ❣️❣️
माया र भरोसा धेरै दिनु गलत होइन, तर गलत मान्छेलाई दिनु नै सबैभन्दा ठूलो गल्ती हो !! #शुभरात्री 😊♥️🌙
NE
1
5
15
490
🇳🇵SaaLeeK🇳🇵 retweetledi
श्याम दाहाल
नायक फिल्म का अनिल कपुर बनने चलाथा दोचार दिनमें हि हावा निकल हैइ!फिर हावा कब आपस आएगा ?
हिन्दी
0
1
1
57
🇳🇵SaaLeeK🇳🇵 retweetledi
सुष्मा आचार्य💖
यो देशमा सरकार भन्दा नि बलियो त अरु अरु अरू नै हुने रहेछन् क्या हो सधै सधै ! अरू सरकारको तूलनमा जनताले बहुमत दिएको यो सरकार त बलियो थियो कि भन्ने लागेको थियो ! देशलाई सरकारको अस्थिरता अरु भन्दा धेरै घातक हुन्छ होइनर?
NE
1
7
25
493
🇳🇵SaaLeeK🇳🇵 retweetledi
Maya Chhetri
Maya Chhetri@MayaChhetri5·
good going . एक महिना नपुग्दै २ जना निस्के । राम्रो नजिर । अब विवादमा आउने जो कोहिका लागि बाहिरको बाटो
NE
2
1
15
1.1K
🇳🇵SaaLeeK🇳🇵 retweetledi
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
माँ का प्यार वाे किताब है, जिसका हर पन्ना दुआ ओं से भरा है
हिन्दी
2
6
27
358
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
छब्बीस दिनमा २टा विकेट गिरे यही रफ्तारमा विकेट गिर्ने भने पुरै विकेट गिर्न धेर टाइम नलाग्ला बरु म्याच फिक्सिङमा संलग्न नभएका नहुने खालका मुङ्रो म्यान छाने हुन्तो😀😀
NE
0
0
1
14
🇳🇵SaaLeeK🇳🇵 retweetledi
श्याम दाहाल
दुई वर्ष पहिले सुनौली भन्सार पारी भारतबाट एउटा Vivo मोबाइल ल्याउदा जम्मा ६ हजार नेपाली रुपैयाँ तिरेर ल्याइया थियो! त्यही मोबाइललाई काठमाडौमा १८ हजार !हिजोआज एकसय माथीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने अनि सह्य हुन्छ त ?
NE
0
1
5
157
🇳🇵SaaLeeK🇳🇵 retweetledi
माझघरे ठुली🙍‍♀️❣️❣️
प्याजको फेद मर्काई दिएर सुताई दिने हो भने प्याज ठूलो फल्छ भन्ने भनाइ रहेछ😁😁🤪
माझघरे ठुली🙍‍♀️❣️❣️ tweet media
NE
6
1
18
1.3K
🇳🇵SaaLeeK🇳🇵 retweetledi
Kripa Shrestha
Kripa Shrestha@KripaSh97232562·
महलमा बस्नेहरु सधैं खुसी हुँदैनन् र सडकमा हिँड्नेहरु सधै दुखी हुँदैनन् जिन्दगी त केवल सन्तोषकाे खेल हो ।
NE
0
14
51
761
🇳🇵SaaLeeK🇳🇵 retweetledi
लता न्यौपाने
जित्नेको पनि आँखामा आँशु देखेपछि हार्नेले बडो घत लागेर ताली मारेको छ !
NE
3
8
38
1.4K
🇳🇵SaaLeeK🇳🇵 retweetledi
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
नमस्कार शुभ प्रभात शुभ दिन सम्पूर्ण आत्मिय मनहरू #सबैको_जयहोस् 🙏🙏❤️❤️🙏🙏
NE
3
4
15
139
🇳🇵SaaLeeK🇳🇵 retweetledi
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
काम ब्यवहार बोलि भाषा राम्रो भएपछि जताततै प्रशंसाको ओइरो लाग्दो रहेछ प्रशंसा पनि आफुले कमाएको सम्पत्ति हो जो सबैले कमाउन सक्दैनन्
NE
0
2
4
62
🇳🇵SaaLeeK🇳🇵 retweetledi
(यात्री)
एक चुम्बन प्यास जवानी र फुल।।
NE
1
2
13
542
🇳🇵SaaLeeK🇳🇵 retweetledi
श्याम दाहाल
यस्तो पनि शहर हुन्छ,छेउमै मान्छे मर्दा पनि वास्ता हुँदैन उता गाउँमा गोडामा घाउ भयो भने पनि ए तँलाई के भयो भन्दै ५० जना मान्छे दैनिक भेट्न आउपुग्छन!
NE
0
1
6
104
🇳🇵SaaLeeK🇳🇵 retweetledi
लता न्यौपाने
ऐले नै मलाई र मेरो मायालाई मूल्याङ्कन नगर प्रिय कुनैदिन जब मलाई सम्झिँदा तिम्रा आँखा रसायनन् भने त्योबेला भन्नु मेरो माया झुटो रहेछ भनि तिमी भन्छौ मेरो प्रेममा खोट छ। हरेक गल्ती मेरै पोल्टोमा राखिदिन्छौं तर याद राख प्रिय सत्यलाई पर्खालले छेक्दैन
NE
4
12
32
516
🇳🇵SaaLeeK🇳🇵
🇳🇵SaaLeeK🇳🇵@GovindSaaleek·
सरकार चलाउनेले जबसम्म तस्कर र मजदुर छुट्याउन सक्दैन तबसम्म जनताले दु:ख पाउनुको विकल्प छैन १०० रु माथिको सामानमा "कर" त्यसैको कारणहो।।
NE
0
5
12
231
🇳🇵SaaLeeK🇳🇵 retweetledi
💘आशिका शर्मा 💘
मैले कहाँ सक्छु र अरूको मन जित्न आफ्नैसँग हारेको मान्छे हुँ ओठमा मुस्कान देखिए पनि भित्रभित्रै आँसु झारेको मान्छे हुँ आशाका दीपहरू कयौपटक बाल्न खोज्दा नियतिले नै बिगारेको मान्छे हुँ सपना सजाएँ रंग भरे, सपनामै रमाएँ म त सपनाले ज्युदै मारेको मान्छे हुँ... #शुभप्रभात शुभदिन🙏🌷💜
NE
4
19
36
513