AnonymousNepal

501 posts

AnonymousNepal banner
AnonymousNepal

AnonymousNepal

@HaatNangra

We are anonymous, we do not forgive. we do not forget.

Nepal Katılım Ağustos 2015
88 Takip Edilen48 Takipçiler
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@MaChucchi Women were always paid less since ‘ being paid ‘ was discovered. Unfortunately to date , the true engine of a society is economics not activism . But I agree with you - The Govt. should resign ! 🤣
English
0
0
0
308
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@hark_sampang ५-७ वर्षमा “एउटा हर्के भन्ने कार्टुन थियो है ? “ भन्न कम्ता मजा आउंछ त !
NE
0
0
0
35
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@prakashujyalo ओली बूढाको पाराले चैं एमाले छिट्टै अलप हुने भो भनेर म जस्तो जनतामा सन्तुष्टि र खुशी बढेको बढै छ !
NE
0
0
0
45
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
एमाले सचिवालयकाे निष्कर्षः बालेन्द्र सरकारका काम र क्रियाकलापका कारण अत्यन्त छोटो अवधिमै जनतामा असन्तुष्टि र निराशा बढ्न थालेको छ । newskarkhana.com/content/88830
NE
11
4
15
2.3K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@anju_jwala घन्टा सन्टा वाल हो तर तं जस्ता झोले चैं नवोलेकै राम्रो ! अरु काम गर , अलि उत्पादनमुलक !
NE
1
0
0
24
Anju Jwala
Anju Jwala@anju_jwala·
@HaatNangra ओहो, घन्टेहरुको यस्तो रामराज्य छोडेर कोइ किन बिदेश जान्छ र।
NE
1
0
0
84
Anju Jwala
Anju Jwala@anju_jwala·
घन्टी पार्टीमा चै बालेनको उपयोगिता लाम्छानेको मुद्दा फिर्ता गराएर उसलाई प्रधानमन्त्री हुन कानुनी अवरोध नहटेसम्म मात्रै हो । यसको छनक India ले बालेनलाई “बाल” दिएर लाम्छानेलाई दिल्लिमा “समोसा खुवाउन” बोलाएबाटै पाइएको छ ।
NE
6
7
47
3.3K
Gyanendra Khadka
Gyanendra Khadka@gyanenkhadka·
कलाकार र पत्रकारदेखि डराउने शासकको युट्युब च्यानलतिर ज्ञानेन्द्र शाहको प्रशंसा सुन्न पाइन्छ । उसैलाई गणतन्त्रको उत्सव मनाउन हीनताबोध हुन्छ । संसद्मा उभिएर जनतालाई जवाफ दिन सक्दैन तर सैनिक व्यारेकमा निर्धक्क भाषण दिन्छ । #merodesh #nepal #RuleOfLaw
NE
3
2
16
927
स्वारी २.० ;))
दुई चार जनाले हेर्छन् कि भनेर एकदुई जना तोरीहरुलाई यसको दिन सकियो भनेर मेरै रेकर्डिङ दौडाउन पर्ने रहेछ भनेपछि नेपाली ट्विटर स्पेसमा स्वारीको राज राम्रैसँग चलेको रहेछ भन्ने बुझियो ;)) अब त मेरो आदत सायद धेरैलाई थाहा भयो होलाः म मुख छोड्दै आउनेलाई ‘इग्नोर’ गर्दिन, त्यसो गर्दा उसको मनोवल बढेर थप धेरैलाई दुख दिन्छ भन्ने मेरो बुझाई हो ! अतः नराम्रै बनेर भए पनि त्यस्ता भाइरसलाई तिनीहरु भित्र बसेको ‘पशुत्व’ देखाउने मेरो अभियान जारी छ !! कसैलाई मन परोस् वा नपरोस्, मलाई बाल !!
NE
6
0
34
2.1K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@tikaramyatri @rudrarajpandey खुला दिमाग र सफा मन राखेर यसै गरि नेपालीलाई निरन्तर सुसूचित गर्नुस् , तपाईको कामको प्रशंसक मनग्गे छन्!
NE
0
0
0
274
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
तपाईं भन्नुहुन्छ अनुसन्धान मरेको छ, तर मलाई लाग्छ अनुसन्धानको परिभाषा फेरिएको हो, मान्छेको जीविका, प्रवासको पीडा र आर्थिक अवस्था देखाउनु अनुसन्धान हैन ? मैले माइक छाडेको छैन, माध्यम जरुर फेरिएको हो। अहिले सम्पादकको टेबलमा होइन, दर्शकको हातमा निर्णय निहित रहन्छ @rudrarajpandey
Rudra Pandey@rudrarajpandey

दुखको दिन नेपालको पत्रकारितामा। विज्ञापन दिने उद्योग धन्दा छैन। फलस्वरूप न्यूज़ संस्था सबै टाट। उम्दा पत्रकार जति यूट्यूब च्यानल खोल्दै जे जे कुरा फ़लाकदा भ्यूज आउछ सो सो गर्दै। अनुसन्धान र खोज त कथा बने।@tikaramyatri लाई कोलोराडो तिरको पसल पसलको भिड़ीयो खिचेर बोल्दै हिडेको देखे।

NE
14
2
92
20.5K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
Citizens of India are welcome to visit. Although a big part of the north indian culture, Our government and law enforcement need to ban roadside cooking /cleaning caravans from our friendly neighbors. They can be allowed to peacefully cook , clean at designated picnic areas and can be charged minimal for the cleanup costs. Long term goal should be to encourage visitors who are here to appreciate local cuisine, culture and contribute to the local economy. 100% agree these public harassments need to stop !
English
2
0
6
497
uᴉW uɐƃɐԀ🔱 🐟
Absolutely shameful! A Nepali man harassing Indian tourists who were peacefully cooking, eating, and dumping litter in the middle of a bridge. What will happen if Indians decide to boycott Nepal trips tomorrow? Nepal's tourism economy would be finished. How dare he? 😡
English
45
9
100
26.2K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums हर्के कै भाई बन्न सुहाउने छौ! दिमाग र औकात , नाक र नखरा मिल्छ तिमेरुको !
NE
0
0
0
11
स्वारी २.० ;))
सरकारी ढुकुटीको यो मनपरीतन्त्रको बिरोधमा बोल्ने तिमी र म मात्रै भयौं हर्के दादा ;))
Hark Sampang A revolution@hark_sampang

अब यो देशमा सहकारी ठगहरुलाई आम माफी हुने भयो किनकि राज्यकोष बाट पिडितहरुलाई पैसा दिइनेछ !

NE
4
3
39
2.5K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums तॅ बेरोजगार लन्ठुले पनि कर तिर्छस् ?
NE
0
0
1
14
स्वारी २.० ;))
बचत ठग्ने एउटा, फिर्ता दिने हाम्रो करको पैसा ! वाह् रे बालेन सरकार !! गज्जब गर्यौ त !!!
NE
12
14
84
3.5K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@narayanwagle गंग्रेसले न्यानो गरि चाट्ला त रास्वपालाई ? 🤣
NE
0
0
0
26
narayan wagle
narayan wagle@narayanwagle·
गाईको समूह गुण चर्दा चर्दै गाई ब्याएपछि बगालले आएर नयाँ सदस्यलाई चाटचुट पारेर न्यानो बनाइदिने — कस्तो मित्रता, कस्तो स्नेह, कस्तो सामूहिक भावना! #TanahunFarm’026
narayan wagle tweet media
NE
7
6
76
3.1K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@MohnaAnsari अरु के हुनु , २४ मा तपाईको पाटीका चुतियाहरुले चुटाई खाए !
NE
0
0
0
13
Mohna Ansari ‎ موھنا انصاري
नेपाली समाजले धेरै कुरा छिट्टै बिर्सने गर्छ। तर गम्भीर घटनामा जवाफदेहिता भएन भने गलत अभ्यास दोहोरिरहन्छ। त्यसैले भदौं २३ को बारेमा बिस्तृत कुरा समेटीयो तर २४ गते देशमा के भएको थियो भन्ने सत्य नागरिकले थाहा पाउनै पर्छ।
NE
25
37
171
10.6K
Hark Sampang A revolution
Hark Sampang A revolution@hark_sampang·
खोसेको रोटिले मेरो सास भरिन्न मागेको धोतिले मेरो लाज छोपिन्न 🙏🙏
NE
60
25
135
3.7K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@MohnaAnsari पहिले Uber लेख्न सिक्नुस् रुख-अभियन्ता ज्यु अनि पुंजीवादका गफ दिनु होला ! 😁
NE
0
0
0
417
Mohna Ansari ‎ موھنا انصاري
पूंजीवादी अर्थव्यवस्थामा योगदान पुर्याउन उबर Ubar नेपाल आईपुग्यो 😁
NE
16
3
33
21.7K
स्वारी २.० ;))
यो सरकारले हालसम्म गरेको देखिने कामहरुः -गरिबहरुको बस्तिमा डोजर चलायो -बिदेशी दातृ निकायहरुबाट अर्बौं ऋण लियो -ठगहरुले ठगेको पैसा सरकारी ढुकुटीबाट बाँड्यो -हल्लाको भरमा राजनीतिज्ञहरु देखि व्यापारीहरुसम्मलाई धरपकड गर्यो
NE
7
20
98
2.3K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums गतिहिन खोकतान्त्रिक पाटी 😂
NE
0
0
1
29
स्वारी २.० ;))
Right now the best party of Nepal 👇
Gatisheel Loktantrik Party@gatisheelnepal

सरकारको १०० बुँदे कार्यसूचीको प्रगति सन्तोषजनक छैन संघीय सरकारको गठनपछि जारी १०० बुँदे कार्यसूचीको ४५ दिनसम्मको कार्य सम्पादन मूल्याङ्कन गर्दा प्रगति सन्तोषजनक देखिएको छैन । हामीले अघिल्लो मूल्याङ्कनमा (१५ दिनसम्म) सरकारले आफूले लक्ष्य तोकेका कार्यहरूको २० प्रतिशत सम्पन्न गरेकोमा अहिले त्यसमा वृद्धि भई ४७ प्रतिशत पुगेको भए पनि यति प्रगतिलाई निरपेक्ष रूपमा सन्तोजनक मान्न सक्ने स्थिति छैन । यस कार्यसूचीका अधिकांश कामहरू १०० दिनभित्र सकिने भनी समयसीमा तय भएकाले बाँकी कामहरू तिनीहरूले माग गर्ने गहिराइ, परामर्श तथा संस्थागत तयारीका साथ गर्न सकिएला र भन्ने प्रश्न पनि उठेको छ । सरकारले बजेट निर्माणको तयारी गरिरहेको सन्दर्भमा बजेट निर्माण गर्ने शैली र ठाउँ नै परिवर्तन गरेका विवरणहरू सार्वजनिक भइरहँदा ती परिवर्तनले बजेट निर्माणको गोपनीयता तथा सरकारको कार्यविभाजन नियमावलीका प्रावधानमाथि पनि प्रश्न उठेका छन् । प्रधानमन्त्रीको संघीय संसदप्रति जबाफदेहिताको प्रश्नको बारेमा पर्याप्त चर्चा भैसकेका छन् र त्यसमा उनीबाट जबाफदेहिता अपेक्षित छ । सामान्य रूपमा पूरा हुनुपर्ने र प्रधानमन्त्रीको व्यक्तिगत विवरण प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अद्यावधिक गरिएको छैन । Delivery Based Governance लागु गर्ने योजना अन्तर्गत प्रत्येक मन्त्रालयले योजना पेस गरिएको भने पनि केके विवरण पेश भए भन्ने एकीकृत सूची र त्यसमा प्रगति के छ भनी सार्वजनिक गरिएको छैन र यसका लागि सार्वजनिक रूपमा नियमित हेर्न मिल्ने प्रणाली बनाउनु जरुरी छ । भदौ २४ को घटनाबारे एक हप्ता भित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता पनि अझै कार्यान्वयनमा आएको छैन। यसले सरकारी पार्टीका सांसदहरूको उक्त घटनासँग सम्बन्ध भएका तथ्यहरू बाहिर आएको सन्दर्भमा सरकारले खुट्टा कमाइरहेको भन्ने आरोपलाई बल प्रदान गरेको छ । घोषणा हुँदा एकदमै सकारात्मक रूपमा हेरिएको १५ दिनभित्र दलित तथा सीमान्तकृत समुदायसँग औपचारिक क्षमायाचना सहित कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता अझै पनि पूरा भएको छैन । वर्तमान तथा भूतपूर्व उच्च पदस्थ नेता तथा राष्ट्रसेवकहरूको सम्पत्ति छानबिन समितिको कार्यादेशमा पूर्व राष्ट्रप्रमुखहरूलाई समावेश नगर्नुले यो प्रक्रिया पूर्ण होइन कि भन्ने देखिन्छ । भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना सुशिला कार्की नेतृत्वकै सरकारले बनाएको भए पनि अझै जारी गरिएको छैन । फ्रन्ट डेस्क कर्मचारीहरूको तालिम, बाल संगठनको जग्गा प्रकरणमा अनुसन्धान गर्ने तथा आरोग्य रणनीति बनाउने सम्बन्धमा प्रगति भएको छ तर डिजिटल प्रमाणपत्र प्रणाली, भ्रष्टाचार विरुद्धको राष्ट्रिय नीति तर्जुमा गर्ने जस्ता कार्यहरू अझै कार्यान्वयनमा आएका छैनन् । मन्त्रालयको संख्या घटाउने काम ढीलो गरी सम्पन्न भएको छ तर अन्य निकायहरू घटाउने काममा प्रगति भएको देखिन्न । प्रधानमन्त्री कार्यालयमा थुप्रिएका मन्त्रालय तथा निकायको संख्याले ती सबैको समन्वय प्रधानमन्त्रीको कार्यालयको तर्फबाट जबाफदेहिता तथा संसदीय निगरानीका लागि एकजना मन्त्री नै नियुक्त गर्नुपर्ने देखिन्छ, यो प्रधानमन्त्रीका सल्लाहकारको तहबाट मात्रै कार्य सम्पादन गर्नु उपयुक्त हुन्न । गृह मन्त्रीको पदमा नियुक्ति नहुँदा संविधानले परिकल्पना गरेको राजनीतिक प्रणालीको कार्यान्वयन भैरहेको छैन र शान्ति सुरक्षा तथा प्रशासन सम्बन्धी कामहरूमा बिलम्ब भइरहेका विवरणहरू बाहिर आइरहेका छन् । ठेक्का प्रक्रियामा अध्यादेश मार्फत केही सुधार भएका छन् तर निर्माण व्यवसायीहरूलाई नै थुनेर काम गराउने नीतिले नतिजा दिँदैन र अहिलेको सन्दर्भमा उनीहरूका लागि निकास खोज्न सरकार लाग्नुपर्छ । फाइल कुन ठाउँमा छ भन्ने निगरानी गर्ने प्रणाली पनि लागु भएको छैन । राष्ट्रिय सदाचारिता नीति लागु गरी त्यस सम्बन्धी कानुन तर्जुमा गर्ने सम्बन्धमा प्रगति भएको छैन । लगानी सम्बन्धी कार्यहरूलाई एक द्वार प्रणाली मार्फत सहजीकरण गर्ने प्रणाली लागु भएको छ तर त्यसले कति प्रभावकारी रूपमा काम गर्छ त्यो हेर्न बाँकी छ ....

English
7
0
22
5.6K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@TanujaPandey_ @ShahBalen तनु अब तिमेरु संग लास्टा हुने दुर्गे र हर्के नै हो! वी अनडर्स्ट्यान !!
NE
0
0
1
115
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
घृणात्मक अभिव्यक्ति र हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईं पक्राउ परेछन्। अब त Balendra Shah स्वयंले नै दुर्गा प्रसाईंलाई शिष्टता र अहिंसाको कक्षा दिनुपर्ला जस्तो छ! @ShahBalen बाहेक अरूबाट हुँदैन यो काम । irony पनि कस्तो कस्तो स्तरको हुँदो रहेछ हत्तेरिका!! 🤭
Tanuja pandey tweet media
NE
68
107
291
21.5K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums विशेषज्ञको रुपमा खास कुरो के हो भनेर म संग बुझ्न् आको थ्यो ! तेरो मनोरोगको बारे विस्तृतमा बुझाएर - छाड्दे तेल्लाई भनेको मानेछ ! अनि सुन् - म छु , न आत्ती ! ठिक हुन्छ !!
NE
1
0
0
582
स्वारी २.० ;))
मैले एउटा पोष्ट गरेको थिएँ, मिनेन्द्र रिजाल र कृष्ण कार्कीको तुलना गर्दै ! एउटा झोले आएर त्यसमा के के गाली दिंदै तैंले ३५ वर्षमा के नापिस् भनेर प्रतिप्रश्न गर्यो । त्यसको अन्टसन्ट देखेर मलाई पनि रिस उठ्यो र लेखेंः मैले त ३५ वर्षमा केहि नापिन, तँ नाप्छस् त ? भनेर सोधेको ४ घन्टा भो रिप्लाई गरेको छैन ! पक्कै रिप्लाई पढेर ढल्यो होला 😂😂
NE
20
7
91
8.1K
AnonymousNepal
AnonymousNepal@HaatNangra·
@ptkums हामी तिमेरको रमिता हेर्दै छौं! रन्थनिएको छौ ! 🤣
NE
1
0
3
291