सपनामा हराएको मान्छे

2.7K posts

सपनामा हराएको मान्छे banner
सपनामा हराएको मान्छे

सपनामा हराएको मान्छे

@Heart6464

आफुँलाई यस्तो बनाउ जहाँ तिमि हुन्छौ, त्यहा सबैले तिमिलाई माया गरुन्। जहाँ बाट तिमि जान्छौ, त्यहाँ सबैले तिमिलाई याद गरुन् ।

नेपाल Katılım Şubat 2012
150 Takip Edilen96 Takipçiler
BBC News Nepali
BBC News Nepali@bbcnepali·
केपी शर्मा ओलीले प्रधानमन्त्री बनेको १०० दिन पुगेको सन्दर्भमा आफ्नो कामको आफै समीक्षा गर्दै आफूलाई १०० मा ७० अङ्क दिएका छन्। यसबारे तपाईँ के भन्‍नुहुन्छ? #BBCNepali #KPOli #NepalGovernment
BBC News Nepali tweet media
NE
133
4
102
19.6K
सिम्मा राई🙏
सपनामा चप्पल हराएर खोज्दा खोज्दा अबेला उठियो । 😋🤗 शुभ दिन सबैमा !🙏🍮🌅🌻
NE
7
4
36
1.6K
Tika Ram Yatri
Tika Ram Yatri@tikaramyatri·
खाणले घरबाट बरामद भएको गोप्य कागज इन्स्पेक्टरको हातबाट खोसे, चपाए र निले  nayapatrikadaily.com/news-details/1…
NE
145
142
818
85.1K
R@K$HY@
R@K$HY@@rockcchya·
के ल्याइदिऊ मायालाई कोसेली?🤪
NE
8
0
19
781
सपनामा हराएको मान्छे
@bishwaprakash77 प्रतिपक्षी दल भए पछि आफ्नो जिम्वेवारी वहन गरौँ। अरुले दिएको सुरुवाल बिनाको एउटा भोटो लगाउदा कुरी हुन्छ।
NE
0
0
0
9
Bishwa Prakash शर्मा
Bishwa Prakash शर्मा@bishwaprakash77·
सभापतिलाई रास्ट्रपति बनाएर बरिस्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक l दलिय दृस्टीले मेरो प्रस्ताव उचित l तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ l `मेरो बुझाइ नै अन्तिम सत्य´ यस्तो भ्रममा म कहिल्यै रहन्न l
NE
99
50
739
61.2K
Manoj Gajurel
Manoj Gajurel@gajureal·
मानिस ठुलो ज्ञानले हुन्छ ज्यानले हुँदैन🙏gajureal.com
Manoj Gajurel tweet media
NE
3
4
241
10.7K
R@K$HY@
R@K$HY@@rockcchya·
पाङ्ग्रा फ्राई खाम आउनुस् 😉😂
R@K$HY@ tweet media
NE
10
1
40
2K
कल्पना अधिकारी
प्रचण्डको बिश्वासको मत संकटमा, देउवाको प्रस्तावमा केपि ओली प्रधानमन्त्री अबको३oदिनभित्रमा
NE
138
32
534
70.4K
🇳🇵माइलो🇳🇵
🇳🇵माइलो🇳🇵@khadga_acharya·
देउबालाइ ससदिय दलको नेता बनाउन प्रचण्ड पानी मुनि तपस्या गर्दै😀😀
🇳🇵माइलो🇳🇵 tweet media
NE
3
5
56
2.1K