Himal

8.2K posts

Himal banner
Himal

Himal

@HimalBh

日本で活躍中。日本は大好き🤪人生は楽しく過ごしましょう💤💤🎉 राजनीतिक र सामाजिक कुराहरु तर्फ सचेत छु ।सबै प्रति सम्मान भाव राख्छु । अनि मेरा ट्वीट्स चाहि रमाइलोको लागि पनि हो है !

日本 東京 Katılım Aralık 2017
10.6K Takip Edilen11.7K Takipçiler
Sabitlenmiş Tweet
Himal
Himal@HimalBh·
रोएको मानिस दुःखी र हाँसेको मानिस सुखी भन्ने हुदैन । कहिले खुसीले पनि आशु खस्छ, त कहिले दुःख छोप्न हाँसिने पनि गरिन्छ ।
NE
10
78
391
0
Himal
Himal@HimalBh·
Our Nepal❤️
Latviešu
0
0
4
91
Himal
Himal@HimalBh·
प्रकृतिको काखमा ❤️
Himal tweet media
NE
0
1
20
432
Himal
Himal@HimalBh·
खै पहेलो फूलको चर्चा?
NE
0
0
0
82
Himal
Himal@HimalBh·
My House 😊
Himal tweet media
English
0
0
1
71
Himal
Himal@HimalBh·
खुसी कुनै स्विच् को “0n-off “ले निर्धारण गर्ने विषय होईन।यो त अन्तर्मनबाट अनुभूति गर्ने सकिने सुक्ष्म र जीवन्त कला हो।जसले आफूलाई साचो अर्थमा खुसि रहन सिकाउँछ उसैले आफ्नो जिवनलाई वास्तविक अर्थमा सुन्दर र सार्थक बनाउँछ।
NE
0
0
2
128
Himal
Himal@HimalBh·
ebookingnepal.com को मोबाइल एप iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ।हजुरहरुले हाम्रो यो प्लेटफर्मलाई कृपया आफ्नो मोवाईलमा डाउनलोड् गरि सेवा लिईदिनुहुन विनम्र अनुरोध गर्दछु।डाउनलोड चाहि गरिहाल्लिदिनुहोस् है 😊🙏🙏
Himal tweet media
NE
0
0
0
117
Sabiitadhiimal
Sabiitadhiimal@Sabitadhimal·
साथी ,नाता ,दाजुभाइ सबैसँग सम्बन्ध सुमधुर रहिरहन हैसियत मिल्नुपर्छ त्यसपछी बल्ल मन मिल्छ !!!! ❤️❤️शुभ रात्री 🙏❤️❤️
Sabiitadhiimal tweet media
NE
7
3
54
1.1K
Himal
Himal@HimalBh·
यि रफूलको अधिकार बटुवालाई हेर्ने मात्र हुन्छ।छुने र महसुस गर्ने चाहि यसलाई हुर्काउने बढाउने मालीको मात्र हुन्छ।
Himal tweet media
NE
0
0
3
138
Himal
Himal@HimalBh·
@dearfalani रातो पात तिर जानुपर्छ 🍁紅葉
日本語
0
0
0
38
फलानी
फलानी@dearfalani·
Cameraman गतिलो नभएपछि 😒
फलानी tweet media
18
4
121
5.1K
Shital ☘️🧡
Shital ☘️🧡@ShitalSharma21·
घाम ताप्दै सुन्तला खाने दिन पनि आयो। खाने हो 🍊
Shital ☘️🧡 tweet media
NE
15
1
47
7.3K
Himal
Himal@HimalBh·
एक जिब्रोले देखावटी सत्य भजन गाउने, अर्को जिब्रोले मनका रहस्य लुकाएर गुनगुनाउने । झन अर्को जिब्रोले चाहि सबै छताछुल्ल पारेर र्याप गीत गाउने!! यस्ता चरित्र समाजका लागि नकारात्मक हुन ।
NE
0
0
0
173
Himal
Himal@HimalBh·
हिमालमा मायाको चिनो ❤️
Himal tweet media
NE
0
0
4
158
Himal
Himal@HimalBh·
कफिको आनन्द!
Himal tweet media
NE
0
0
1
123
Himal
Himal@HimalBh·
देशमा पहिलो पटक महिला प्रधानमन्त्रि भएको बेला अब नियुक्ति हुने अन्य मन्त्रिहरु पनि सबै सक्षम महिलाहरु वाटै चयन गरे हुने नि ! एक पटक देशको वागडोर पुर्ण रुपमा महिलालाई सुम्पिए कसो होला?
NE
0
0
1
167
Himal
Himal@HimalBh·
धन्न देउवा-आर्जु जिले समय मै दुःख गरेर पैसा घरमा थुपारेर राखेका रहेछन् रत आज आगलागिले ध्वस्त भएको घरमा पनि पैसा पाईन्छ कि भनेर दिनकै खोज्न जान पाएका छन् जनताले!
NE
0
0
1
110
Himal
Himal@HimalBh·
@realpbhattarai तिम्रो "बा"ले राजिनामा दिन पर्दैन काका?
NE
0
0
0
30
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
यसलाई गिरफतार गर !
Pradip Bhattarai tweet media
NE
222
127
622
40.5K