Sabiitadhiimal
14K posts

Sabiitadhiimal
@Sabitadhimal
पुरानो आइडी बिग्रेर नयाँ बनाएर आएको 😶मलाई k ट्याग भिरेर एक्लो हुनुछैन बरु के छ भनेर सोध्नेसङ को सामिप्यता सधै रहिरहोस।।

एक सुन्दर साँझ होस् त्यो पल होस् जहाँ, हामी दुई साथ होस्। चियाको रंगमा थोरै प्रेमको रंग घोलेर तिमी सुस्तरी गुनगुनाउ, म एकटक तिमीलाई सुनिरहुँ धित् मरून्जेल हेरिरहुँ।✍️❤️

सम्भव भएसम्म हेरिदिनु नजर झुकाएर। सम्भव भएसम्म मुस्कुराउनु दोबाटोमा भेट हुँदा। सम्भव भएसम्म सम्झिदिनु अतितका दिनहरु। सम्भव भएसम्म मनमा राख्नु यो मनभित्रको मनलाई पनि। था'छ- धेरै कुरा सम्भव छैन तर खोजिहेर्नु आफूभित्रको आफूलाई। सम्भव भएसम्म म पनि खोजिरहेँछु केही सम्भावनाहरु.. ☺️


४ जना नेपाल को top class (?)पत्रकार चिनछू लवाई खवाई milliners छ कसरी भए? casino खेलेर? शेयर मार्केट? पक्का होइन

A working mom left her child with her grandmother, showing a powerful example of what education really means 👩👧💛

आमा तिम्लाई हँसाउन मुस्कान बेच्न सक्छु मेरो मुटुभित्र ठडिएको इमान बेच्न सक्छु मेरो। यो जिन्दगी के हो र पाएको छु संसार हेर्न पाएको छु यदी भने! वरदान बेच्न सक्छु मेरो। जे सिकायौ जति दियौ पर्याप्त छ श्वास फेर्न अरु सबै संघर्ष हो ज्ञान बेच्न सक्छु मेरो। • विस्मय!





















