Umesh Nepal🇳🇵

21.7K posts

Umesh Nepal🇳🇵 banner
Umesh Nepal🇳🇵

Umesh Nepal🇳🇵

@HyperNephroma_

i Tweet what I feel from the heart. If you are blocked know that you have been disrespectful to others. #Sarcasm #UroSoMe #FCBarcelona #Messi #UroOncology

The Loop of Henle Katılım Nisan 2013
485 Takip Edilen3.3K Takipçiler
Mystica Devkota
Mystica Devkota@DevkotaMysti·
हुनेवाला गृहमन्त्री 😎
Mystica Devkota tweet media
NE
55
1
77
9.3K
रामेश
रामेश@RaameshKoirala·
ओहो, म पनि नियुक्त भएको डेढमहिनामै बर्खास्त भएछु।😂😂😜
NE
56
5
201
27.3K
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
@3sssgautam गाजा क्षेत्र ईजरायलले ध्वस्त पारेको हो, हमासले हैन
NE
0
0
6
444
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
Decision किन र कसरी गरियो र त्यो decision बाट कति सेवाग्राही लाभान्वित भए भन्ने कुरा महत्वपुर्ण हुन्छ। एकाएक अबेर राती दिईने निर्देशनले न समाज लाई फाईदा पुग्छ न कुनै संस्थालाई। आज देशैभर का सरकारी ओपिडीहरु खुले तर के मात्र ओपिडी खुल्नु सबै समस्याको समाधान हो? अनि अर्को प्रश्न कति नागरिकले सेवा लिए तेस्को पनि लेखाजोखा गरि pros and cons हेर्नुपर्ने हुन्छ। धेरै अस्पतालका ओपिडी आज सुनसान छन्। फाईदा कस्लाई भयो त?
NE
1
0
2
450
Umesh Nepal🇳🇵 retweetledi
Mayo Clinic
Mayo Clinic@MayoClinic·
A Mayo Clinic-developed artificial intelligence (AI) model can help specialists detect pancreatic cancer on routine abdominal CT scans up to three years before clinical diagnosis. It identifies subtle signs of disease before tumors are visible, when curative treatment may still be possible. The findings, published in Gut, mark a milestone in Mayo Clinic's multiyear research effort to enable earlier detection of one of the deadliest cancers. Learn more: mayocl.in/4eippBP
English
187
2K
6.5K
2.1M
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
@Bpkmchhospital को अध्यक्ष पद रिक्त रहेको १ महिना हुन लाग्यो। समयमैं सरकारको ध्यान जाओस।
NE
0
0
0
247
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
कुरो सॅाचो हो। सुकुम्वासीको समस्या सुल्झाउन एमाले ले नै थालेको हो। ८ आना जग्गा नामसारी यसको एउटा उदाहरण हो। अझ यो सरकारै एमालेले बनाएको हो ( आफ्नो बचन र कर्मको फल) त्यसैले धेरै हिरो नभए हुन्छ।😁
NE
0
2
0
450
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
यि पाखा पखेरा कहिलै खालि नहुन्।
Umesh Nepal🇳🇵 tweet media
NE
0
0
1
171
Bishodip
Bishodip@bishodip·
रामचन्द्र बाजे पनि दोश्रो चोटि राप हुन बहुत तिकडम सहित लाग्दै छन रे भन्ने सुनियो।
NE
11
2
38
6K
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
२४ घण्टामा लाईसेन्स आउॅछ भन्दैछन्, आफ्नो रिन्यु गर्न दिएको फेरी रिन्यु गर्ने बेला हुन ॲाटो। 🤷🏽‍♂️🤔
NE
1
0
5
275
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
नव बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
NE
0
0
1
75
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
सुनौलो क्याविनेट देखेर सुन ब. पुन पनि मुसुक्क मुस्काउॅदै होलान् 😄
NE
0
0
1
212
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
‘जीन्दगी यो उत्सव हो, बरदान ईश्वरको’🙏
NE
0
0
1
133
Umesh Nepal🇳🇵
Umesh Nepal🇳🇵@HyperNephroma_·
बल गरे तार काट्ने मुसो पनि समातिने रैछ त😉😳
NE
1
1
13
1.5K
Subhash Adhikary
Subhash Adhikary@subry2000·
नेपाल प्रहरीले ‘मदिसे’ चेकजाँच शुरु गरेछन्! गज्जब!!!
NE
4
0
6
3.5K
च्यवन
च्यवन@chghimire·
मन्त्रालयको सङ्ख्या १७मा झार्ने,प्रशासनबाट दलीय ट्रेड युनियन खारेज गर्ने र उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने सरकारको १००बुँदे कार्यसूची स्वागतयोग्य छ। ७ देखि १०० दिनको समयसीमा सहितको यो "नतिजामुखी शासन" कागजमा मात्र सीमित नभई व्यवहारमा उत्रियोस। सुशासनको यात्रा सफल होस, शुभकामना!
NE
2
10
50
2.1K