Bitu Mishra

13.8K posts

Bitu Mishra banner
Bitu Mishra

Bitu Mishra

@ImB2Mishra

A SOCIAL MESSENGER

Tilathi Katılım Ocak 2016
110 Takip Edilen1.7K Takipçiler
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
Clarifying the Santner-Thakur sub: While the shoulder injury was visible, the "suspected concussion" protocol was triggered by the medical team after the fall. Shardul was approved as a "like-for-like" sub since both are officially classified as bowling all-rounders. #IPL2026
English
5
0
1
161
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
@sanjeev1974ad It’s getting there! In 2016, I spent 8 hours in that same Ekantakuna queue for registration. Fast forward to 4.5 years ago, Chabahil took me only 20 mins for renewal. It’s a gradual shift, not an overnight one, but definitely moving in the right direction. Good to see! :)
English
0
0
1
978
Sanjeev Giri
Sanjeev Giri@sanjeev1974ad·
Today I went to the Transport Office, Ekantakuna to renew my license. Saw the queue and almost turned back. Had only about 40 minutes before a meeting in Kupandole ++
English
11
14
181
29.2K
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
हाम्रो गृहमन्त्री ज्युको नामको सही उच्चारण चाहीँ के रहेछ? सुदन गुरुङ, सुधन गुरुङ, सुडन गुरुङ, सुधान गुरुङ, सुडान गुरुङ,सुदाम गुरुङ, शुद्धन गुरुङ, सुदेन गुरुङ वा अन्य केहीँ? लवज अनुसार नामका अनेक रूप सुनिनु सामान्य हो, तर जिम्मेवार पदमा रहनुभएको व्यक्तिको नाम सही उच्चारण हुनुपर्छ।
NE
0
0
0
117
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
@MaChucchi Ke kharab chha yahaan? Prime Minister sangai eutai table ma basera chiya khane hami. Haina ra @ShahBalen sir? 😉
हिन्दी
0
0
0
183
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
The same people who claim the Cricket World Cup and global wars are 'scripted' are now losing their minds over a movie. They seem to have forgotten that movies are the only things actually meant to be scripted! 😂 #DhurandharTheRevenge
English
0
0
0
93
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
लोकतन्त्रमा प्रतिनिधि छान्ने अधिकार जनताको हो, निर्वाचन आयोग वा अदालतको होइन। #RespectTheMandate #DemocracyNotLottery #Dhanusha1
Bitu Mishra tweet media
NE
0
0
0
20
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
"तन्ना को आकार अनुसार खुट्टा फैलाउनुपर्छ भनेर सिकाइयो सधैँ!" सके तन्नाको लम्बाई बढाउन मिहिनेत गर्नुस, खुट्टालाई नमोडनुस... खुट्टा आफ्नो आकारमा रहिरहोस।
NE
0
0
1
52
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
@DpakPoudyal एनफाले न्युजल्याण्ड मा उपचारको व्यवस्था गरेको रहेछ। उपचार नेपालमा समेत सम्भव छ र केहीँ अस्पतालले त शुल्क बीना नै उपचार गर्न तयार छन्। तर, उहाँलाई त्यै अस्पताल जानुपर्ने छ, जहाँ पहिला जानुभाथ्यो! यस देशमा नियम कानुन भन्ने केहीँ रहेन्। मलाई जे राम्रो लाग्छ, त्यै गर्छु भन्ने दम्भ!!
NE
0
0
1
263
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
ओली सरकारको 'चुच्चे नक्सा' र भारतको 'अखण्ड भारत' नक्सा उस्तै हुन्! होइन भने, त्यो थपिएको भूगोलबाट प्रतिनिधित्व गर्ने सांसद को हुन्? त्यहाँका जनताले कसलाई भोट हालिरहेका छन्? यति गम्भीर विषयमा ठोस अनुसन्धान किन हुँदैन? कि यो केवल भ्रम मात्र हो? #ChuchcheNaksa #Olitics
श्रेया@me_sherya

ओलिद्वारा पोष्ट गरिएको यो भिडियोको एउटा लाइनमा नजर पर्यो,सुन्नेले विचार गर्नुस,ओलिलाइ बा भन्नेहरुले

NE
1
0
2
40
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
One win out of four is not a success, it is a wake-up call. Nepal deserves elite coaching, specialist bowlers, and a leadership refresh. Keep the politics out and let the talent play. The fans deserve better than group-stage exits. #TimeForChange #NepaliCricket
English
0
0
0
53
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
@aseemshiva78 @DelhiCapitals A reminder to my fellow Nepali fans: Remember? There was a time we unfollowed, reported, and left hate comments on DC’s page just because Sandeep wasn't in the playing 11. We might have forgotten, but they still remember!
English
0
0
1
34
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
Team Nepal must convert these heartbreaks into victories. Passion isn't enough, we need results!! #NepaliCricket
English
0
0
1
67
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
अहिले अमुक नेता र पार्टीको कार्यकर्ता झैँ प्रचारमा खटिएका पत्रकारहरूले फागुन २१ पछि कुन नैतिकताले आफूलाई 'स्वतन्त्र' दाबी गर्नेछन्? #JournalistOrWorker
NE
0
0
2
104
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
हामी आफ्नो जीविकाका लागि कार्यस्थलमा संघर्ष गरिरहँदा, दिनहुँ नेताका पछाडि दौडिने यो विशाल जमातले आफ्नो परिवार कसरी पालेको होलान? उनीहरूको पेशा के हो? के यो भीडको गुजारा केवल राजनीतिको 'प्रसाद' बाट चल्छ या उनीहरू श्रम नगरी बाँच्ने कुनै छुट्टै कला जान्दछन्? #JustAsking
NE
2
0
2
125
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
मतदान सबैको संवैधानिक अधिकार हो। मतदानको दिन सार्वजनिक बिदा हुन्छ। तर गृहजिल्ला जानुपर्ने निजी क्षेत्रका कर्मचारीहरु, जसलाई मतदान अघि घर पुग्न र मतदानपछि फर्किनुपर्छ, त्यस्ताको निम्ति स्पष्ट अतिरिक्त बिदाको व्यवस्था छैन। यस्तो पक्षमा स्पष्ट नीति आवश्यक छ। #Election #LabourRights
NE
1
0
2
70
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
@75PZA माहोल चारियेटा अछी। सीकेजी केँ सतिस बाबू नीकजकेँ घाटा लगेता, उमेशजी कें रामजी यादव! पाँचम कियो रेसमें नए अछी। माहोल अनुसार इहे चारुगोटेकें १,२,३ आ ४ नम्बर तय छनि।
हिन्दी
0
0
0
22
PJ
PJ@75PZA·
@ImB2Mishra केहेन छै गाम दिस चुनावी रौनक? सिकेराउत, उमेशयादव, सतिससिंह कि और कियौ छै मैदानमे ?? रामजी यादब के कते ह्विम छै?
NE
1
0
0
96
Bitu Mishra
Bitu Mishra@ImB2Mishra·
हामीले जिताएको पार्टीको संसदमा हैसियत के हुन्छ? केवल १/२ सिट जित्ने पार्टीलाई भोट दिएर संसदमा एउटा व्यक्ति त पुग्ला, तर तपाईँ-हाम्रा मुद्दाहरू निर्णायक ठाउँमा पुग्दैनन्। संसद् सङ्ख्याको खेल हो। जहाँ सङ्ख्या पुग्दैन, त्यहाँ एजेन्डा हार्छ भनेर विगतमा देखेकै हौं।
NE
1
0
0
174