PJ
70.5K posts

Sabitlenmiş Tweet
PJ retweetledi

के भदौ २३ र २४ मा नेपालमा घटेको घटनाबारे पीडित परिवार र आम नागरिकले जानकारी पाउनु मौलिक अधिकार होइन ? बालबालिकामाथि गोली चलाउनु र त्यसपछि सिंहदरबार जस्तो ऐतिहासिक भवनमा आगो लाग्नुजस्तो गम्भिर घटनाको सत्यतथ्यबाट नागरिकलाई किन अन्धकारमा राखिँदै छ ?
nepalviews.com/story/417320/f…
NE
PJ retweetledi
PJ retweetledi

Employees in all ministries, other government entities, and public bodies and institutions will resume on-site work tomorrow, Tuesday March 24, 2026.
thepeninsulaqatar.com/article/23/03/…
English

राज्यको यत्रो पैसा लगानी गरिएको यो हल कत्तिको उपयोग भयो त दिलुदा?
Dil Nisani Magar@dil_nisani
बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र। पाँच वटा अलग–अलग प्रवेश गेट र पानी पोखरी छ। विद्युतका लागि ६३० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ भने, खानेपानीका लागि छुट्टै बोरिङ बनाइएको छ। राजेन्द्र बनिया दाजु, दुई–चार वटा कार्यक्रम यतै छायांकन गर्ने कि?
NE
PJ retweetledi

@gbudhathoki @Communist977 @jainendrajeevan सफल उधमीलाई के आपत आइलाग्यो चोर बाटोबाट राजनीतिमा आउन? त्यसै पनि बाँसबारी जग्गा प्रकरण संग गोल्डस्टारको एउटा कारखाना पनि जोडिएको छन क्यार ।
आम जनतालाई कम थाहा हुन्छ । प्रश्न गर्न नपाउने, शंका गर्न नपाउने भनेर हुदैन । ☺
NE

@Communist977 @jainendrajeevan अवसरबाट बञ्चित, सीमान्तकृत, पिछाडिएको वर्ग
उहाँहरू 'सीमान्त'मा रहेका अति धनी वर्गको 😝😝🤣
NE

उद्यमी नूरप्रताप राणाकी बुहारी हुन्, जो गोल्डस्टार सुजको उत्पादक किरण सुजका मालिक हुन्। बैंकमा पनि लगानी छ। पछिल्लो समयमा आफैले नेतृत्व लिएर गोल्डस्टार रिब्रान्डिङ गर्दै थिइन। पार्टीले 'फ्याट्ट'समानुपातिक सांसद बनाइ दियो।
uttam B@uttambajra78742
यो बिदुषी राणा चाही को रहेछ? background? family tree? एसो जान्ने ले बुझाई दिनु
NE

PJ retweetledi

When I first started grad school in Cambridge, Massachusetts, many of my classmates who had moved from other cities brought their cars with them. Within the first semester, most had sold them off. Why?
Because Cambridge was walkable and well-connected by buses and the metro. The Harvard shuttle system made commuting even easier. There were cycle lanes, sidewalks, tree-lined streets, and accessible parks. Walking, cycling, or using public transport was simply more convenient and affordable than owning and driving a car, especially with high parking costs.
That is the kind of urbanization I dream of for Nepal. A city where public transportation is more convenient, reliable, affordable, and faster than driving. A walkable city. Only then will owning a private vehicle become a choice and not a necessity.
English

@SGnepal यो कतिको आधिकारिक सूचना हो? यस्ता टिम लिएर @ShahBalen ले गुच्चा खेले त मात्रै हो भाई, काम गर्न सक्दैनन । स्वर्णिम, मनिष, सोविता र तोसिमाको मंत्रालय ठिक छ, शिशिरले शिक्षा हेरुन सस्मितलाई परराष्ट्र दिए हुन्छ । बबलु, अमरेस, सुधन अहिलेलाई ऐन कानुन बनाउने टिम वर्क गरुन । ☺
NE

@gbudhathoki 'थाल ठठाएर बाँदर तर्साएको' जस्तो मात्र पनि हुन् सक्छ ताकि आउने समयमा यिनी (पुरातन पार्टीका केडेट)हरु बेफजुल अडचन नल्याउन ☺
सबै नियुक्ती खराब पनि नहोला । धेरै त हाम्रा प्रकृयागत त्रुटी नै छन, खारेज गरेर ल्याउने च्यानलका निकटतम प्रतिस्पर्धी पनि उनै मध्येका कोई हुन्छन ।
NE

नियुक्ति खारेजीभन्दा अर्को गम्भीर विषय मेरो नोटिसमा छ तर म भन्दिन क्यारे।
पत्ता लगाएर समाधान नखोजे ........
Aryal Mukti@iSDBR
Setopati ले यो बिषय ऊठाएछ, अरुले पनि ऊठाए हुने। नियुक्ति RSP ले गर्ने हो तर एकैपटक १०००-११०० नियुक्ति खाली गर्दा कार्यमा ठुलो Disruption पैदा हुन्छ। सेवाहरु अवरुद्ध हुन्छन। हतारमा Selection पनि सहि नहोला । २/४ महिनाको समय लिएर गर्दा भैहाल्छ। समाधान दिने हो, न कि समस्या।
NE

बिजोक रमैलो रख येता फेरि 😁
@dil_nisani
घरको बुलाकी लगाकी चौवन्दी चोली लाउने गाउठाउ भिर पाखामा हुर्केकी बुडि छोडेर pr को लोबमा दिले पोर्चुगल भासिएको रे 😁😁

NE

नेपाली पत्रकारिताको भाषामा यो 'ह्वात्तै, ल्वात्तै, स्वात्तै' जस्ता शब्दहरु संगको प्रेम पनि हाम्रा पत्रकार साथीहरुको भाषागत ज्ञान र सही शब्दको छनौट गर्न असमर्थ रहेको देखिन्छ ।
समाचारको नाममा क्लिकबेट शिर्षकको त कुरै नगरौ 😂
FarakDhar.@farakdhar
farakdhar.com/story/164080/ ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
NE

एउटा जाबो प्रतिवेदन सार्वजनिक गर्न सक्दैन सरकार! अथवा भनौँ डराउँछ !
घटना भएकै हो, तत्कालीन सरकारले आन्दोलन दबाउन चरम बल प्रयोग गरेकै हो भन्ने न्यारेटिभले निर्वाचनमा मत नै बदल्यो र परिणाम पनि आइसक्यो ! अब केका लागि र कसका लागि लुकाइँदैछ प्रतिवेदन?
कि सत्ता भनेकै स्वार्थ अनुकूल न्यारेटिभ लुकाउने र बिकाउने अड्डा हो? हो भने त यो सही बाटो होइन, भोलि यो सिकाई अरुका लागि पनि चोरबाटो बन्ने नै होला !
NE

@theganeshlife नेपाल बाहेकका 'तिनटा देश'ले भ्यालिड भनि अटेस्टेसन गरेको छाप पुठामा लागेको सर्टिफिकेट हो फेरी 😂😂
NE

@75PZA एउटा चिर्कटोलाई यस्तो महाभारत छ । के कुरा गराई भो र । है दाजु ?
NE








