Rameshwor Nepal
1.7K posts

Rameshwor Nepal
@ImRameshwor
Astro-Science
Kathmandu, Nepal Katılım Haziran 2016
2 Takip Edilen20.7K Takipçiler

…✍️✍️
होली रमाईलो,आफ्नै ठाममा रमाईलो !!
आफू' जन्मे, हुर्केको गाममा रमाईलो !!
रङ्गहरुको रङ्गिन पर्व|छुट्टै पहिचान जस्को
रितिरिवाज चाडपर्व' नाममा रमाईलो !!
मनका पिर र काँधको जिम्मेवारी भुली,
त्यो टन्टलापुर' चर्को घाममा रमाईलो !!
#फागु_पुर्णिमा🎉 #Holi
NE

