⚜️⚜️राजा⚜️⚜️

356.3K posts

⚜️⚜️राजा⚜️⚜️ banner
⚜️⚜️राजा⚜️⚜️

⚜️⚜️राजा⚜️⚜️

@jr_razaa

⚡️ᥴιvιᥣ ᥱᥒgιηᥱᥱṛ ⚡️️ ᥴoηstṛᥙᥴtιoη tṛάιηᥱṛ ⚡️️ vάάstu ᥱx℘️ṛᥱt ️⚡️ ᥣιtᥱṛάtᥙṛᥱ lovᥱṛ ⚡️ @jr__razaa 🎉

काठमाडौ Katılım Ekim 2015
1.1K Takip Edilen102.7K Takipçiler
Sabitlenmiş Tweet
⚜️⚜️राजा⚜️⚜️
झुट त तपाईं हामी बोल्छौ, कहिले लोभमा त कहिले परिस्थिति बस, सत्य त त्यो नबजात शिशु बोल्छ, जुन हामी कहिले बुझ्न सक्दैनौं।
NE
950
10.6K
8.5K
0
⚜️⚜️राजा⚜️⚜️ retweetledi
@i me बिम्ब
@i me बिम्ब@Swoopneel2·
मेरा विचार र सिद्धान्तको कुनै सिमाना छैनन् यसर्थ म स्वतन्त्र छु!! #शुभ_प्रभात!!
NE
12
24
61
1.8K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
बिरोजी🚵‍♀️🪕
चुपचाप सुतेका पैतालाको घाँटीमा पाउजूको पासो नलगाउ #विनोदविनोदी
NE
0
4
17
594
⚜️⚜️राजा⚜️⚜️ retweetledi
पोखरेली🇳🇵
"बादलको गल्ती होइन कि त्यो बर्षीयो, दिल हल्का गर्ने हक त हरकोहीलाई छ।" #शुभ_पल 😍🌹
NE
2
21
69
2.5K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
Sunita
Sunita@Sunita720951281·
भगवान् श्री कृष्ण भन्नुहुन्छ आँखाबाट आसु त्यतिबेला मात्र खस्छ जहाँ तिमी सच्चा छौ तर तिमीलाई बुझ्नेबाला कोही हुदैनन् जब विरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ यदि सम्झाएर मान्छेले सम्झिने भाको भय भगवान् श्री कृष्णले महाभारत हुन दिनुहुन्नथ्यो। जय श्री कृष्ण ✍️
Sunita tweet media
NE
6
17
36
633
⚜️⚜️राजा⚜️⚜️ retweetledi
लता न्यौपाने
थाकेको शरीर अधुरो निन्द्रा दिक्क लाग्दा दिनहरू अन्धकार भविष्य मनभित्र दबिएका रहरहरू अनि देखावटी हाँसोमा नै सकिन्छ कि क्या हो जिन्दगी🫥
NE
5
20
61
1.4K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
एउटा पुस्ताले निर्मम भएर भ्रष्टाचार र विसंगतिसित लड्नुपर्छ सँगसँगै एउटा पुस्ता वा दुईटा पुस्ताले हत्केलाका खाला सयपत्र जानीजेलसम्म मेहनत गरेर यो देश बनाउनुपर्छ परिश्रम गर्नुपर्छ बिचौलियावादको अन्त्य नै समाजवादको उदयको सुरुवात हुनेछ
NE
0
7
17
376
⚜️⚜️राजा⚜️⚜️ retweetledi
प्रदेशी😚🅾️➕
बदलिएको छ मेरो रूप फेरिएको छ यो स्वभाव हराएको छु आफैँभित्र बाँकी छ केवल गहिरो अभाव तिमी थियौ र म थिएँ आज एक्लो म हिँड्दै छु। ओठमा हाँसो त छ भित्रभित्रै म रोएको कसैले यहाँ देखेको छैन अटुट थियो त्यो विश्वास तिमीलाई नै सर्वस्व मानेँ तिमीबिनाको यो जीवन आज कस्तो रित्तो ठानेँ।😌
NE
1
20
33
660
⚜️⚜️राजा⚜️⚜️ retweetledi
(यात्री)
वर्ष फेरुनु भनेको केवल पात्रोको पाना फेरिने दिन मात्र होइन,यो जीवनमा नयाँ आशा,नयाँ उमङ्ग,नयाँ सपना,नयाँ रहर र संकल्पको सञ्चार गर्ने एउटा महत्वपूर्ण अवसर हो, बिगतलाइ सुधार गर्दै भबिस्यको सकारात्मक परिकल्पना गर्दै आफुले गर्ने मेहनत परिश्रम र कर्मलाइ बलियो बनाउ यहि नै हो जिन्दगी ,
NE
0
6
23
853
⚜️⚜️राजा⚜️⚜️ retweetledi
प्रदेशी😚🅾️➕
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना🎉🎉🎉 पुरानोलाई बिदाइ गर्दै नयाँ अध्यायको ढोका आज खुल्दैछ २०८३ को यो बिहानीले नयाँ सम्भावनाका फूलहरू फुलाउँदैछ। यो वर्ष खुसीको र नयाँ पाइला चाल्ने हिम्मत होस्। देशले उन्नति प्रगतिकाे लय लिईयाेस ।🙏🇳🇵💞 #शुभ_प्रभात☕️☕️ 😍🙏🇳🇵👌
NE
8
19
33
1.1K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
🌹...खुशी...🌹
🌹...खुशी...🌹@peacefulmylifee·
...🌿 संगठनको नाममा मजदुर लाइनै ठग्ने मजदुर संगठनको के काम बिद्यार्थी मार्दा चुइक्क नबोल्ने बिद्यार्थी संगठनको के काम कर्मचारी अस्तब्यस्त ,ध्वस्त र भ्रष्टाचारी बनाउने त्यो कर्मचारी संगठनको के काम
NE
2
12
40
1.1K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
सरकारले कृषिमा के बखार्ने भो ? पर्यटनमा के बखार्ने भो ? ७ रुपैयाँ केजीको आलु बेचेर जीवन चल्छ किसानको ? चट्टान चढ्ने साईको खैरेले खर्च गर्छ र ? कृषि र पर्यटनको उग्र बिकास बिना नेपाल धनी हुन्न वडाको सचिवको जस्तो कार्यक्रम गरेर हुन्न के🤷🏼‍♂️
NE
0
2
16
303
⚜️⚜️राजा⚜️⚜️ retweetledi
Swastik
Swastik@sapkota_swastik·
अरुतिर जान चाहिँ मिल्ने रे तर मैले आज नयाँ वर्षमा कतै जाम भन्दा चाहिँ मिल्दैन रे... From today, I promise I’ll never bother you for your time again.
5
2
19
790
⚜️⚜️राजा⚜️⚜️ retweetledi
Sunita
Sunita@Sunita720951281·
भगवान कृष्ण भन्नुहुन्छ "आफ्नो कर्तव्य पालना गरिरहनुहोस् परिणामको बारेमा चिन्ता नगर्नुहोस्। तपाईंको अधिकार केवल कर्ममा छ, फलमा होइन।" यो विचारले हामीलाई सिकाउँछ कि हामीले जीवनमा पूर्ण समर्पणका साथ आफ्नो कर्तव्यहरू निरन्तर पालना गर्नुपर्छ परिणाम सही समयमा स्वाभाविक रूपमा प्रकट हुनेछ। जय श्री कृष्ण ✍️
Sunita tweet media
NE
7
16
47
858
⚜️⚜️राजा⚜️⚜️ retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
श्री कृष्णा गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेवा पितु मात स्वामी सखा हमारे हे नाथ नारायण वासुदेवा 🌸 #राधे_राधे🪔🍀🤲
MR
0
3
8
114
⚜️⚜️राजा⚜️⚜️ retweetledi
🌹...खुशी...🌹
🌹...खुशी...🌹@peacefulmylifee·
...🌿 साचो हृदयमा उम्लिएको रिस सबै भन्दा खतरनाक हुन्छ...! #शुभ_पल 🌹 #शुभ_दिन
NE
7
16
59
1.7K
⚜️⚜️राजा⚜️⚜️ retweetledi
Swastik
Swastik@sapkota_swastik·
२०८२ सालले केही सिकायो, केही हरायो, केही दिलायो। अब २०८३ सँग आशा, उत्साह र नवीन ऊर्जा बोकी हामी अघि बढौं। #नयाँ वर्षको २०८३ को #शुभकामना!
NE
1
1
14
401
⚜️⚜️राजा⚜️⚜️ retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
मेरो सम्पत्ति भनेको इमानदारी,सफा र कारुणिक मन,सफा नियत,समय बोलि वाचा को पक्का,लोभलालच बिहिन व्यवहार,मानवताको सम्मान,समान व्यवहार आदि इत्यादि नै हुन
NE
3
3
9
442
⚜️⚜️राजा⚜️⚜️ retweetledi
प्रदेशी😚🅾️➕
पुरूषकाे वेदना देख्ने समाज खै कहाँ छ पुरूषकाेमुटु ढुङ्गाकाे हैन भन्ने ठाउँ देखाऊ कहाँ छ पुरूष पनि रून्छ उसकाे पनि मन छ उ भित्र पनि भावना छ भन्ने स्थान कहाँ छ देखाऊ यहाँ त पुरूष रूनु,थाक्नु,राेकिनु गल्तीहुनु ,वेदना देखाउनु आँसु झर्नु हुदैन भन्छन् पुरूष मिसिन जस्तो चलिरहनु भन्छन्।
NE
3
27
48
1.7K
Swastik
Swastik@sapkota_swastik·
@Is0rr @jr_razaa यिनी Ex छोडेर X मा फर्किए?🤔
NE
1
0
1
12
ईश्वर 🪷
@jr_razaa नयाँ वर्षको शुभकामना राजा जी 🎉 आउनुस अब मिलेर ट्विटरमा एक्टिभ हुनपर्छ 🎈
NE
3
1
1
84