आमादाब्लम

928 posts

आमादाब्लम

आमादाब्लम

@JerryMan88

हिमालको फेदि तिर

Katılım Haziran 2022
44 Takip Edilen21 Takipçiler
रोशन शिबाकोटी 🙏
प्रधानमन्त्री बालेन्द्र साहको पहिलो निर्णय श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहलाई नेपालको रास्ट्रपिताको स्थान र सम्मान हुनुपर्छ भन्ने मेरो माग,आशा,अपेक्षा रहनेछ| @ShahBalen @hamrorabi
NE
4
7
32
1.1K
आमादाब्लम
@gbudhathoki के को हर्ष बढाई रहेछ, परिवारै जानपर्ने जिल्लावासीको हिसाबमा म नि छुटे कि क्या हो
NE
2
0
3
507
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
केसी परिवारका सबै देखियो । छोरी ज्वाइँ देखिएन भन्दै थिए रामचलित्तर चाचा
Gajendra Budhathoki ♿ tweet media
NE
9
7
91
9.7K
आमादाब्लम
अहिले दिलेले फोटो हाल्दै छ्न्, रुटिने पनि एल्बम तयार गर्दै रे पहिले अहिले भन्दै 😀
NE
0
0
0
6
Dr. ai
Dr. ai@draiai_·
एउटा कुरा स्मरण गराइदिन्छु ल । केही वर्ष अगाडि अस्ट्रेलियाको २ कोठे कलेज र केयूको विचमा पनि mou गरेको छन् है ।
NE
2
0
1
148
आमादाब्लम
@draiai_ तपाइँले नियमित तिर्ने ट्यक्स भन्दा अलि कम 🤣
NE
0
0
0
14
दिपक पौड्याल
काठमाडौं विश्वविद्यालय को Rank कति मा ल्याउन सकिन्छ? म वेब्साइट खोल्छु ल bidding गरम त 😁😂😂
NE
3
1
14
2.4K
आमादाब्लम
@DhakalSaurav @Gunatantra_NoNo साथी फेल भो दुख लाग्छ, फर्स्ट भयो झन् दुख लाग्छ रैथाने, स्थानीय साथीलाई साथ दिउ अगाडी बढौ
NE
0
0
0
6
Saurav Dhakal
Saurav Dhakal@DhakalSaurav·
@Gunatantra_NoNo सत्ताको मुया कसलाई छैन र ।। देश बनाउने हुटहुटि । अब भिडियो बन्द ।।
NE
1
0
3
600
Subhash Adhikary
Subhash Adhikary@subry2000·
फेरी कांग्रेस फर्केर आउँछ!!
NE
21
26
121
16.1K
Kale Keto
Kale Keto@KaaLeKeeto·
यो राष्ट्रिय आवश्यकताले बनेको देशको प्रधानमन्त्रीज्युको सुरक्षा घेरा अर्थात बिधी हो । तर यस अगाडीका प्रधानमन्त्रीहरुले यसलाई ( सुरक्षा पोर्टोकल ) फलो गर्दा तथानाम गाली र सत्तो सराप गर्ने र गराउनेहरुले अब 'सरी' भन्न पर्ने वा आत्मालोचना गर्न पर्ने हो कि ? फोटो:साभार
Kale Keto tweet media
NE
5
6
22
2.8K
Dr. ai
Dr. ai@draiai_·
गगन थापाले राजिनामा किन देखा हुन् ?
NE
1
0
0
182
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
I wonder how's the view from up there! Le the view:
English
2
3
29
3.2K
Birat Aanupam
Birat Aanupam@birat_anupam·
महावीर पुन सदनमा गएपछि उनको 'आविष्कार केन्द्र' नामक ग्यारेज के हुन्छ? ग्यारेज होइन आविष्कार केन्द्र हो भन्ने भावुकले यसका पेटेन्ट अधिकारको लिस्ट दिनु है...
NE
33
11
100
11.1K
आमादाब्लम
@draiai_ आज थापाथलि बाट माइतिघर बस स्टप जादा सङै थियौ , उनि नेपाल यातायात चढेर भक्तपुर तिर गाइन् । म हेडक्वाटर छेउको बाटो हुदै हङकङबजारमा सर्ट किन्न गए । 😀
NE
0
0
0
37
आमादाब्लम
@mahatsujit हम्लाई सोध्ने कोहि भएनन् । इन्डक्सनको भर छ, हल्का मनमा डर छ ।
NE
0
0
0
136
अजातशत्रु
एउणो सिलिन्डर भको हुनाले ढुक्कै बस्या, दोकानेले हाफ सिलिण्डर पठाइदिउँ भनेर सोध्छन्। पठाइदिनुस भन्ने त होला, कि मौसमअनुसार फोस्रा आदर्श छाँट्दिउँ? 😀
NE
4
0
28
4K
आमादाब्लम retweetledi
Rabindra Shahi
Rabindra Shahi@MrRshahi·
केही बहालवाला कर्मचारीहरूको दैनिक यस्तो रहेछ आजभोलि- पहुँचअनुसार रास्वपाको नेताहरू भेट्ने, म त उहिलैदेखि हजुरहरूको पक्षमा हो नि भन्ने। मलाई तपाईहरूले पनि अवसर नदिएर कसले दिने? अरुले त विगारीहाल्छन् नि भन्ने रहेछ :)
NE
7
15
105
11.3K
कल्पना अधिकारी
मेनपावर मा मलेसिया जानको लागि interview दिन लाइनमा बसेका युवाहरु! होइन घण्टे हरुले अस्ति अस्ति त देश स्वरोजगार बनाउछौ भन्थे त!😁
कल्पना अधिकारी tweet media
NE
35
4
35
3K