Kamalraj Bhatta

3.1K posts

Kamalraj Bhatta banner
Kamalraj Bhatta

Kamalraj Bhatta

@KAMALRBg

kathmandu, masters in mass communication, Journalist @NAYA_PATRIKA past: @Annapurna_Post @pahilopost, @nagarik_news @enewsofnepal Email:[email protected]

kanchanpur, Nepal Katılım Haziran 2015
990 Takip Edilen407 Takipçiler
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० नागरिकको विवशता र राज्य संयन्त्रको अनुहार देखाएर बिलाए गणेश -अहिले गणेश नेपाली र साढे तीन वर्षअघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिकबिचको दूरी मात्रै होइन,समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ -खाना खान पर्खिएर बसेका थिए परिवार,फर्किएनन् गणेश @ShivSamir @KAMALRBg
khagendra pant tweet media
NE
0
2
3
93
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० केन्द्रीय समितिमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउने रास्वपाको तयारी - ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ५१% महिला निर्वाचित भइसकेका छन् भने सभापतिले मनोनीत गर्ने ५१ सदस्यमा पनि समावेशी–समानुपातिक चरित्र देखिने गरी महिलालाई प्राथमिकतामा राखिने @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
79
Kamalraj Bhatta
Kamalraj Bhatta@KAMALRBg·
० रास्वपाको नयाँ अध्याय सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती । nayapatrikadaily.com/news-details/1…
Kamalraj Bhatta tweet media
NE
0
0
0
6
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० रास्वपाको नयाँ अध्याय - पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै रास्वपाको संस्थागत वैधताको नयाँ अध्याय सुरु । सुशासन, विधि, संगठन र समावेशिताको परीक्षामा सफल हुँदै आफूलाई सरकार सञ्चालन गर्न सक्षम राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु नयाँ नेतृत्वको चुनौती । @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
100
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० ९९ केन्द्रीय सदस्यको चुनाव सम्पन्न, ६ पदाधिकारीको आज - महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो, साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
97
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० रास्वपाको वैचारिक ‘सिफ्ट’ : ‘संवैधानिक समाजवाद’बाट ‘सामाजिक लोकतन्त्र’ - लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था, उत्तरदायी शासन र समावेशी समाजलाई एक–अर्काका पूरक मान्ने ‘सामाजिक लोकतन्त्र’लाई रास्वपाले बनायो राजनीतिक दर्शन @KAMALRBg
khagendra pant tweet media
NE
0
2
2
114
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० आजदेखि रास्वपाको प्रथम महाधिवेशन – चार हजारभन्दा बढी प्रतिनिधि सहभागी महाधिवेशनबाट विधान संशोधनसहित नयाँ नेतृत्व चयन हुँदै, दुईतिहाइ शक्तिसहित सरकार चलाएको पार्टीको महाधिवेशनले दिने नेतृत्व र लिने नीतिले देशकै राजनीतिक कोर्स तय गर्ने भएकाले सबैको चासो @KAMALRBg @sanjee
khagendra pant tweet media
NE
0
1
3
52
Kamalraj Bhatta retweetledi
Naya Patrika
Naya Patrika@NAYA_PATRIKA·
युवा जोस र अनुभवीको होसलाई संरक्षण गरेर रास्वपा अगाडि बढ्छ  nayapatrikadaily.com/news-details/1…
NE
0
4
8
384
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० रवि–बालेनको साझा प्रतिबद्धता: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य - शुभकामनासँगै दलहरूको खबरदारी : वैचारिक अस्पष्टता स्पष्ट पार्नूस्, गुटबन्दीमा नफस्नूस् र परिपक्व ढंगले सरकार चलाउनूस् @KAMALRBg
khagendra pant tweet media
NE
0
1
3
136
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० सत्तारूढ रास्वपाको यस्तो छ महाधिवेशन तयारी - वडा र पालिकाको अधिवेशन सकिएर जिल्लाको सुरु, केही ठाउँमा विवाद, प्रदेश अधिवेशनपछि ७ असारदेखि चितवनमा महाधिवेशन - पाँच लाखभन्दा बढीले लिए सदस्यता, तीन हजारभन्दा बढी प्रतिनिधि हुने @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
52
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० संसद्मा प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर : सीमा समस्यासम्बन्धी जवाफ विवादमा - प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दलहरूको आपत्ति - परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति दसगजा अतिक्रमण र ‘क्रसबोर्डर अकुपेसन’सँग सम्बन्धित @KAMALRBg
khagendra pant tweet media
NE
0
1
3
66
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० विद्यालाई बल्खुबाट ‘वैधता’ - बहिर्गमनका लागि सारथिहरूबाटै बढ्दो दबाब,स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले शक्ति क्षीण हुँदै गएका ओलीले एकाएक विद्यालाई पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाए ० अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
65
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० आफ्नो पक्षमा आएको रिट तत्काल दर्ता गरेर पेसी तोक्न कामु प्रधानन्यायाधीशको आदेश - न्यायालयबाटै अवज्ञा, संसद्मा पनि उठ्यो प्रश्न - सर्वोच्च र कार्यपालिका भए आमने–सामने - प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज @KarnaShilpa @KAMALRBg
khagendra pant tweet media
NE
0
1
1
79
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० सामुदायिक विद्यालयमा विद्यार्थी संकट : १५ हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी, गाभ्ने योजनामा मन्त्रालय ० न्यायपालिकाको नेतृत्वमा शर्मा - पदभार ग्रहण गर्दै भने–न्यायसम्पादनमा हस्तक्षेप स्वीकार गरिनेछैन @ShivSamir @KAMALRBg @KarnaShilpa
khagendra pant tweet media
NE
0
2
4
60
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० विपक्षीको विरोध र बहिष्कारबिच सरकारको नीति तथा कार्यक्रम पारित ० छानबिन आयोगले माग्यो उच्चपदस्थसँग सम्पत्ति विवरण @KAMALRBg @SubashBhatta9
khagendra pant tweet media
NE
0
1
2
57
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० देउवादम्पती विदेशमै ‘भूमिगत’ - सिंगापुरबाट चैत पहिलो साता हङकङ पुगेका देउवादम्पती त्यहाँबाट नबाहिरिएको प्रहरीको सूचना ० सरकारको नीति तथा कार्यक्रम आज @TekrajThami3 @KAMALRBg
khagendra pant tweet media
NE
0
1
3
81
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० प्रधानन्यायाधीश सिफारिस आज - आज बस्ने संवैधानिक परिषद् बैठकले न्यायपरिषद्बाट सिफारिस ६ न्यायाधीशमध्ये जोकोहीलाई छान्न सक्ने, संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नियुक्ति - को प्रधानन्यायाधीश हुँदा कति अवधि चलाउँछन् सर्वोच्च ? कसको कसरी भत्किन्छ रोलक्रम ? @KAMALRBg @KarnaShilpa
khagendra pant tweet media
NE
0
2
2
106
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
० न्यायालय अब शर्माको कमान्डमा - ०७२ को संविधानले तोकेको प्रधानन्यायाधीशको ६ वर्षे कार्यकाल पूरा गर्ने पहिलो अवसर शर्मालाई ० पोखरा विमानस्थलमा तीन अर्ब ६२ करोड कर छुट दिएर भ्रष्टाचार : तत्कालीन अर्थमन्त्री कार्कीसहित १३ विरुद्ध मुद्दा @KarnaShilpa @SubashBhatta9 @KAMALRBg
khagendra pant tweet media
NE
0
1
4
96
Kamalraj Bhatta retweetledi
khagendra pant
khagendra pant@k_pant1mnr·
काठमाडौंका घरबेटीको ‘विद्युत् व्यापार’ 👇 ० प्रतियुनिट औसत ९.४४ रुपैयाँ पर्ने बिजुलीको भाडामा बस्नेसँग असुल्छन् २८ रुपैयाँसम्म - बढी शुल्क उठाउने घरबेटीको लाइन काट्ने कानुनी व्यवस्था - कार्यान्वयन भएन भाडामा बस्नेलाई छुट्टै मिटर दिने योजना @milan_shree
khagendra pant tweet media
NE
0
2
2
128