KC ganesh

434 posts

KC ganesh banner
KC ganesh

KC ganesh

@KCganesh19

Fun with friends

Katılım Nisan 2019
129 Takip Edilen19 Takipçiler
KC ganesh
KC ganesh@KCganesh19·
@gbudhathoki यसको अर्थ लाऊनु पर्यो दाजु!
KC ganesh tweet media
NE
0
0
0
303
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
देशको सियोले ब्रान्डिङ गरे भन्दैमा निजी लगानीको कर्पोरेट 'सरकारी कम्पनी'को ब्रान्ड लगाउँदिन । म SME कै प्रोडक्ट लगाउँछु।
NE
2
2
34
4.4K
निम シ
निम シ@neemsiwak0ti·
सृशा कार्की हत्यारालाई अब बचाउन लागि पर केटा हो! १० लाखको प्याकेज लिएको भिडियो लिक भएछ ।
NE
4
19
87
6K
KC ganesh
KC ganesh@KCganesh19·
@ptkums यो मान्छे बोएर बोका नै रहेछ!😂😂
NE
0
0
1
102
स्वारी २.० ;))
खै यसको ट्याटु त छैन ! यो त त्यो मान्छे हैन !! (नोटः सार्वजनिक स्थानमा यो भिडियो नखोल्नु होला, अश्लिल बोलेको छ)
ओम 💧@omp_sapkota

रास्वपा खरानि ग्याङका समसद कृष्ण कुमार कार्कीको अलि पैलेको चर्तिकला 👹#balan #rabi #tosimakarkee #kharanigang #BALEN168

NE
3
0
2
2.5K
KC ganesh
KC ganesh@KCganesh19·
@ptkums स्वारी लिब्रर्ल पार्टी!😁😁
हिन्दी
0
0
1
45
स्वारी २.० ;))
एउटा नयाँ पार्टीको नाम सुझाउनुस् त ! हामी पनि मिसन ८७ सुरु गरम् ;))
NE
50
0
48
6K
KC ganesh
KC ganesh@KCganesh19·
@Nirmaladhakal44 खान सक्छन दिदि स्वादको लागि ६० प्रतिशत जनतालाई यसको स्वाद थाहा छैन!
NE
1
0
1
393
Nirmala Dhakal
Nirmala Dhakal@Nirmaladhakal44·
अब भात खान छोडेर गोर्खे ले चिज मात्र खालान त? 😄
NE
25
5
63
7K
स्वारी २.० ;))
I am entirely unable to believe the claim that Balen is such a cunning and manipulative speaker that he cannot face the assembly. Anyone who watched his interviews prior to becoming the mayor of the metropolitan city can readily affirm that he is a highly skilled and articulate speaker. If one wonders why he has not spoken, the explanation is that this issue of his silence has been deliberately amplified in a calculated manner to divert public attention from several pressing matters. These include his failure to present a particularly strong annual policy and programme of government, attempts to resolve the squatter problem through incorrect methods, inability to control inflation, and causing unnecessary hardship to the people of the border areas with the assistance of security forces, among others.
English
18
1
105
9.1K
KC ganesh
KC ganesh@KCganesh19·
बाहुनको छोराले जापानको ईमिग्रेसन जलाउने रे! जा गए नि आफ्नो पारा देखाउनै पर्ने!😂😂@uttambajra78742
NE
1
0
1
251
KC ganesh
KC ganesh@KCganesh19·
@ptkums क्लबको बाउन्सर जस्तो छ त हिएर कटिन्ङग्!
NE
0
0
1
159
KC ganesh
KC ganesh@KCganesh19·
@ptkums गोल्डी दाजुले निद्रामा सुनेछन नीति तथा कार्यक्रम!😂😂
NE
0
0
1
81
स्वारी २.० ;))
प्रश्नहरु सुनेको हो र जवाफ दिन ? नीति तथा कार्यक्रम नै नसुनेको मान्छेले कसरी जवाफ दिने हो ?? रमिता छ देशमा 😂😂
स्वारी २.० ;)) tweet media
NE
12
6
46
3.3K
KC ganesh
KC ganesh@KCganesh19·
@SGnepal @mishrakancho1 आगामी स्थानिय निर्वाचनमा घण्टीबाट तुल्सीपुरको मेयरको उम्मेदवार पक्का हुन् है!
NE
0
0
0
35
सुमन !!
सुमन !!@SGnepal·
@mishrakancho1 कांग्रेसले आफ्ना श्रीमती र परिवारलाई मात्र अवसर दिन्छन त्यही भएर यता आका हुन।😀
NE
1
0
1
219
सुमन !!
सुमन !!@SGnepal·
Breaking News: तिन दशक लामो नेपाली कांग्रेससँगको राजनीतिक यात्रा अन्त्य गर्दै उद्योगी तथा समाजसेवी बिमल रिजाल आज एक समारोहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ।
सुमन !! tweet media
NE
8
7
102
7.2K
KC ganesh
KC ganesh@KCganesh19·
@Kiranjoshi900 ऊट आया पाहाडका निचे!😂😂
हिन्दी
0
0
0
225
Kiran Joshi ( Follow Back 100%) Live #Ukraine
#BREAKING बालेन शाह कि श्रीमतीलाई आमा भन्नुको अर्थ थप स्पष्टीकरण दिदै सुशीला आमाले भनिन् पत्रकारदेखि रिस उठेर आमा होइन भने
NE
12
4
45
10.7K
KC ganesh
KC ganesh@KCganesh19·
@kpdhungana धन्न सिलिप्पर सेल भनेनछन!😁😁
NE
0
0
0
941
KP Dhungana
KP Dhungana@kpdhungana·
प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि उकेरा म्यागजिनको कभर मन परेछ ! यो प्रोत्साहनका लागि धन्यवाद 😁
KP Dhungana tweet mediaKP Dhungana tweet media
NE
34
14
179
35.9K
KC ganesh
KC ganesh@KCganesh19·
@SwagatNepal आमैले देको आजको फैसला गलत हो है!
NE
0
0
0
177
Swagat Nepal
Swagat Nepal@SwagatNepal·
बालेनको श्रीमतिलाई आमा भन्नु भनेर सुशिला कार्कीले भनेपछि उहाँको चेतनास्तर र हैसियत थाहा भयो होला नि...
NE
28
70
382
11.1K
नेपालको सत्य
Never ever saw a Supreme Court acting chief justice giving such political statements against the PMO.
English
36
42
361
35.3K
Pradip Bhattarai
Pradip Bhattarai@realpbhattarai·
ज्यान्जी आमै किन फायर
NE
2
1
12
3.1K
KC ganesh
KC ganesh@KCganesh19·
@gbudhathoki बालेनको श्रीमतीलाई आमा भन रे😂😂 अनि भाऊजु कसलाई भन्ने😂😂
NE
1
0
1
102
KC ganesh
KC ganesh@KCganesh19·
@gbudhathoki दाजु यो किल्प त एक वर्ष पुरानो होइन र!
NE
1
0
1
16
KC ganesh
KC ganesh@KCganesh19·
@gbudhathoki जापानमा चै डिल गर्ने बेस्ट उपाए हो भन्छन!
NE
0
0
1
496
Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿@gbudhathoki·
कुनै किताबमा पढेको थिएँ- संसारका ठूल्ठूला डिलहरू गल्फकोर्समा हुने गर्छन्।
NE
16
9
112
12.5K