SL_Karki

12.7K posts

SL_Karki banner
SL_Karki

SL_Karki

@KarkiSl

Development & Rural Entrepreneurship! tweets are personal.

From Ilam; Nepal Katılım Aralık 2020
632 Takip Edilen1.7K Takipçiler
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
मेरो यसपालिको गहुँबाली न त रास्वपाको जस्तो सप्रियो, न त एमाले–काङ्ग्रेसको जस्तो बिग्रियो। जे छ, ठिकै छ! 🥰
NE
10
12
65
2.3K
SL_Karki
SL_Karki@KarkiSl·
@RabindraMishra राज्य जे जस्तो रहे पनि आम नागरिकहरूको जीवनस्तर सुधार हुनु पर्छ, देशमै रोजगारी श्रृजना हुनु पर्छ र विहानवेलुका हातमुख जोर्न परिवारबाट विखण्डित हुँदै पराईको देशमा रोजगारी खोज्न भौतारिन नपर्ने अवस्था श्रृजना हुनु पर्छ । शुभकामना पनि छ हुनेवाला नयाँ प्रधानमन्त्री ज्यूलाई । जयहोस् ।
NE
0
0
0
251
Rabindra Mishra
Rabindra Mishra@RabindraMishra·
'हिन्दू-वौद्ध अधिराज्य' भए कस्तो हुन्थ्यो होला! विचारभन्दा माथि देश पुस्तकमा मैले 'हिन्दू-वौद्ध अधिराज्य'को प्रस्ताव गरेको छु। संसारमा धेरै धर्महरू छन्। तर नेपाल संसारका ४ प्रमुख धर्ममध्ये २ वटा सबैभन्दा पुराना (हिन्दू र वौद्ध) धर्मको केन्द्र हो। यो 'युनिकनेस' अन्य देशसँग छैन। प्रगतिशीलताको नाममा हामीले त्यस्तो 'युनिकनेस' को संवर्धन र प्रवर्द्धन गर्न सकेनौँ। बालेन्द्रजीले सपथग्रहणमा हिन्दू वटुक र वौद्ध लामाबाट क्रमश: स्वस्तिक वाचन र मंगल वाचन गर्न लागेको देखेर खुशी लाग्यो। अब उहाँको शासनकालमा 'हिन्दू-वौद्ध अधिराज्य' स्थापना भयो भने, जुनी-जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हाम्लाई ला'इराछ। के छ विचार, साथीहरू?
Rabindra Mishra tweet media
NE
35
31
394
14.7K
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
एक जनाले पीएचडी सक्नासाथ छिमेकको दोकानमा गएर आफू “डाक्टर” भएको भन्दै “उधारो खाता देखाउनुस त” भनेर मागेछन्। बाँकी तिर्ने भए भनेर खुसी हुँदै पसलेले बहीमा उनको उधारो रकम लेखिएको पाना पल्टाइदिएछन्। नया पीएचडीधारीले भने खातामा रहेको आफ्नो नामको अगाडि “डा.” लेखेर हिंडेछन्! त्यस्तै?
Surya Raj Acharya@SuryaRAcharya

प्राज्ञिक/अनुसन्धानात्मक लगाव बिना ‘घारघुर’ तवरले समाजलाई देखाउन वा पदोन्नति पाउन PhD को उपाधि लिनु, विमान वा बसको टिकट लिँदा समेत नामको अगाडि ‘डा.’ लेखाउन आग्रह गर्नु भनेको एक हिसाबले ‘सामाजिक रेन्ट–सिकिङ’ प्रवृत्ति हो। यसले व्यक्ति वा समाज कसैको भलो गर्दैन।🤔

NE
41
36
216
32.2K
Sewantika
Sewantika@GautamNanu·
यो भगेरोको गुँडलाई रु.१५००० रे । हिजो किन्न गएको महगो लाग्यो । पाइप काटेर ३ वटा गुँड बनाइदिएको छु, बसेका छन। बच्चा हुर्काइसके। मकैको चामल र पानी राख्देको छु छेउमा आनन्दले रमाएर खान्छन ।
Sewantika tweet media
NE
2
3
8
380
uttam B
uttam B@uttambajra78742·
good morning
uttam B tweet media
English
12
1
69
915
giriraj banskota
giriraj banskota@girirajbanskota·
देख्नु भएकाे छ ?
giriraj banskota tweet media
NE
2
0
3
68
SL_Karki
SL_Karki@KarkiSl·
@IamNishchal शुभकामना साथै आगामि दिनहरू अझ शुभ बनुन् । जयहोस् ।
NE
0
1
1
53
Nishchal PS
Nishchal PS@IamNishchal·
आज फेरि समयले एउटा घेरा पूरा गर्‍यो बितेका दिनका कथा र सिकाइलाई साथमा लिएर, नयाँ उज्यालो र सकारात्मक यात्रातर्फ पाइला बढाउँदै छु। यो यात्रामा साथ दिने सबै माया, साथ र शुभेच्छाप्रति हार्दिक कृतज्ञता 🙏
Nishchal PS tweet mediaNishchal PS tweet media
NE
5
2
27
995
SL_Karki
SL_Karki@KarkiSl·
@BhismaK62 राजदुवाली पो रहेछ त दाइ?
NE
1
0
1
14
भीष्म ( Bhismak1962)
रातभरी को पानीले माइखोलामा बाढी आएछ।
NE
1
0
9
419
uttam B
uttam B@uttambajra78742·
nice small pond with various ducks
uttam B tweet media
English
3
1
35
749
SL_Karki
SL_Karki@KarkiSl·
@GautamNanu यो पटक आँप असाध्य धेरै फूलेको देखियो, सवै फल लागेर बस्यो भने पछि हाँगाविगाले फल थाम्न नसकि भाँचिएर रूख नै खतम हुँन्छ, त्यसैले अहिले फूल खेलेकै समयमा तौलको ब्यालेन्स मिलाउन प्रकृतिले हावाहुरी लगाएर सहयोग गरेको भनेर बुझ्नु पर्छ । 🤣
NE
1
0
1
14
Sewantika
Sewantika@GautamNanu·
यो अन्धकार चट्याङचुटुङ सहितको मौसम भरे रातीसम्ममा झापा पुगेर मेरो लिची र आँपको फूल झार्दिने होला ।तनाव पनि के के हो के के?
NE
1
0
6
172
SL_Karki
SL_Karki@KarkiSl·
@RaameshKoirala केन्द्र जति भताभुङ्ग त भै सक्या छैन त्यता, तर सुधारका कामहरू र डेलिभरीमा चुस्तता भए नागरिकले गुनगानको चर्चा गर्छन र नेपालमा घरदैलोको सरकार भनेर अनुभुती गर्नेछन् ।
NE
0
0
1
170
रामेश
रामेश@RaameshKoirala·
केन्दको राजनीति त फुर्सदमा सुधार्दै गर्नु होला कि, तर सबैभन्दा पहिला आफ्नो दल सम्मिलित प्रदेश र पालिकाको डेलिभरी सुधार्नूस् के! काम देखाउनूस्! उता पनि सुनामी आउनअधि सुध्रिनूस्! सुध्रिएको महसुस जनतालाई बेलैमा गराउनूस्! फेरि समय पाइएन भन्ने एस्क्युज उता एक्जिक्युट हुन्न नि!🙏
NE
18
48
287
16.5K
SL_Karki
SL_Karki@KarkiSl·
@GautamNanu झापा र मोरङमा धेरै सस्तो । रूख कटहर ।
NE
1
0
1
13
Sewantika
Sewantika@GautamNanu·
काँचो कटहर प्रति किलो रु. १९० रे । जय श्रीकृष्ण 🙏
NE
2
0
2
174
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
राजनीतिको भन्दा मौसमको मिलाउन थाले! भविष्यवाणी!!
NE
2
4
79
3.2K
Sewantika
Sewantika@GautamNanu·
दिन शुभ रहोस 🙏☀️
Sewantika tweet media
NE
12
2
24
926
uttam B
uttam B@uttambajra78742·
too cold and rain in nara japan but flowers blooming
uttam B tweet mediauttam B tweet mediauttam B tweet mediauttam B tweet media
English
10
1
118
2.1K
SL_Karki
SL_Karki@KarkiSl·
@GautamNanu यात्रा कताको हो कुन्नी, लौ शुभ रहोस् ।
NE
1
0
1
16
Sewantika
Sewantika@GautamNanu·
लु लागियो है 😁शुभ यात्रा भने भन्नू नभने नभन्नु🤣🤣
Sewantika tweet media
NE
16
2
41
2.6K
Kedar B Adhikari
Kedar B Adhikari@KedarBAdhikari·
डिजेलको मुल्य १६३ रूपैया पुग्दा समायोजन भएको भाडा १३६/लिटरमा घट्दा समायोजन गर्नु नपर्ने तर अहिले प्रति लिटर रू १० बढेर १५२ पुग्दा यातायात व्यावसायीबाट समायोजनको माग आएको त मिलेन ।
NE
8
30
95
7.4K
SL_Karki
SL_Karki@KarkiSl·
@ManaviPaudel गज्जव राम्रो लागेको छ । जयहोस् ।
NE
0
0
1
26
Manavi Paudel
Manavi Paudel@ManaviPaudel·
रास्वपाको सांसद अभिमुखिकरणको प्रयास गज्जव छ। अझ २ दिनसम्म बिना मोबाइल अभिमुखीकरणमै ब्यस्त हुने कुरा झनै गज्जब छ।
NE
6
7
108
7K