Mike Budhathoki

17K posts

Mike Budhathoki banner
Mike Budhathoki

Mike Budhathoki

@starlightNPJ

Nepal Katılım Nisan 2015
16.6K Takip Edilen81.4K Takipçiler
Sabitlenmiş Tweet
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
देशमा आएका गज्जबका ४ परिवर्तनहरू १)आजकाल गाउँले तरकारी किन्न बजार आउँछन् २)बा आमा हरु छोराछोरी भेट्न विदेश जान्छन। ३)व्यापारीहरु व्यवसाय छोडेर राजनीतिमा लाग्छन् ! ४)युवाहरु खेत बेचेर बिदेशीको खेतमा काम गर्न जान्छन !
NE
13
45
210
9.2K
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@endu2050 म लाइ भुलेर हो है भनेको ब्रो !
NE
0
0
0
5
Indu Paudel
Indu Paudel@endu2050·
मनमा सँधै एउटै प्रश्न खेल्छ... अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन सक्दैन...?😞
NE
2
7
26
945
वेदव्यास
बझाङका लेकतिर भेडाबाख्रा चराउनु व्यस्त छु सर्मेडमहरू । 😊
वेदव्यास tweet mediaवेदव्यास tweet mediaवेदव्यास tweet mediaवेदव्यास tweet media
NE
2
0
10
138
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
मेरो यसपालिको गहुँबाली न त रास्वपाको जस्तो सप्रियो, न त एमाले–काङ्ग्रेसको जस्तो बिग्रियो। जे छ, ठिकै छ! 🥰
NE
10
11
65
2.2K
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@tararai017 यता तिर असिना पानि आएन , पानि मात्रा आयो।
NE
1
0
0
16
✨ ...........✍️
✨ ...........✍️@tararai017·
@starlightNPJ धन्नै अस्तिको असिनापानीले बिगारेनछ मुखमा आएको बाली।
NE
1
0
1
23
✨ ...........✍️
✨ ...........✍️@tararai017·
@starlightNPJ काग कति धेरै, तर मलाई काग मन पर्दैन अरु चराहरू जस्तो।
NE
1
0
1
12
✨ ...........✍️
✨ ...........✍️@tararai017·
आउ बसम थकाई मारम 🩵🌱🌳🌲🚴🚴
NE
2
1
9
244
LEKALI👣
LEKALI👣@lekali_vibes·
चैतमा झरी भो, यसवर्ष यार्सा उधुम पाइन्छ । पोखरातिर घडेरी हेर्दै गर दाई🤪🤣🤣
NE
2
1
11
465
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@tararai017 घना जंगलबीचको मन्द हावामा चरा चुरुङ्गीको मिठो स्वर सुन्न पाउनु पनि जीवनको अनुपम आनन्द हो।
NE
1
0
1
6
Baburam
Baburam@Baburam38740420·
@starlightNPJ जिम्दार नै हाे कि क्याहाे भाइ 🤣🙌
NE
1
0
1
15
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@AaravDevkota @SwomiXa समू लाइ चाउमिन , चाउचाउ , बर्गर , पिज्जा , चिकेन मटन जस्ता मात्र थाहा छ।
NE
1
0
2
21
Aarav
Aarav@AaravDevkota·
@SwomiXa @starlightNPJ भुटेर पनि खान्छन थाहा छ कि नाई।
NE
2
0
1
22
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@SwomiXa @AaravDevkota खाना घटाउ , ब्यायाम गरौ भन्दा नमान्ने अनि भन्न परेन त्।
NE
0
0
1
15
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@SwomiXa हामि तराइमा बस्ने मान्छे लाइ यति गर्मि त् सामान्य हो नि।
NE
0
0
0
15
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@SwomiXa @AaravDevkota पोलेर खाए पछि पखला लाग्छ अनि पखला लागे पछि तौल घट्छ। यसरि बुझौ न।
NE
1
0
2
17
Mike Budhathoki
Mike Budhathoki@starlightNPJ·
@AaravDevkota @SwomiXa लाइ यता ५ दिन यता गहु काट्न लगायो भने १० केजी तौल पक्कै घट्छ होला।
NE
2
0
0
38
Aarav
Aarav@AaravDevkota·
@starlightNPJ ७ बिगा जत्रो पलट छ सर मिलेको
NE
2
0
2
63