Krishna Bhusal

2.8K posts

Krishna Bhusal banner
Krishna Bhusal

Krishna Bhusal

@Krishna41959902

चरा प्रेमी, IUCN Vulture Specialist Group, #VultureExpert #Ornithology #RaptorBiologist #ParticipatoryConservation #Writer #ScienceCommunication #NatureLover

Nepal Katılım Haziran 2014
164 Takip Edilen574 Takipçiler
Krishna Bhusal retweetledi
KP Dhungana
KP Dhungana@kpdhungana·
छोराको ‘घेवा’ नगर्दै घरमा डोजर, आँसु सुक्न नपाउँदै उजाडिएको हस्तबहादुरको संसार ukeraa.com/news/detail/17…
NE
2
33
55
5.4K
Krishna Bhusal retweetledi
Kantipur
Kantipur@ekantipur_com·
भँगेरा जस्तै देखिने । छातीमा पहेंलो र खैरो रंगको पखेटामा सेतो धर्सा मिसिएको । एल्लो ब्रुस्टेड बुन्टिङ भनिने ‘बगाले बगेडी’चरा किन हराउन थाले ? 👇 तस्बिर साैजन्य: मित्र पाण्डे
Kantipur tweet media
NE
1
2
5
858
Krishna Bhusal retweetledi
Prakash Timalsina
Prakash Timalsina@prakashujyalo·
कमरेडलाई लास्टै झोंक चलेछ !!! #यथार्थ
NE
5
17
81
5.3K
Krishna Bhusal retweetledi
Kanak Mani Dixit
Kanak Mani Dixit@KanakManiDixit·
“जेन–जीले नेपालमा के देखायो भने– सबै संस्थाहरू कमजोर रहेछन् । जस्तो पुलिस, आर्मी, स्वास्थ्य, सबै कमजोर देखियो ।” shilapatra.com/detail/170460
NE
7
21
69
7.2K
Krishna Bhusal
Krishna Bhusal@Krishna41959902·
@girib71 देशको पाग्रां पछाडी गुडदै पो छ की 🥹
NE
1
0
1
170
Basant Giri
Basant Giri@girib71·
बिजुलिको माग कम भएको भन्दै बिधुत प्राधिकरणले दोर्दी कोरिडोरका हाइड्रोपावर प्लान्टहरु बन्द गर्न वा अत्यैन्तै कम क्षमतामा चलाउन निर्देशन दिएको छ। भन्ने कुरो आयो। 😡
Nepal 🇳🇵 NE
2
2
7
2.1K
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
यदि केही गरी रेकर्ड गर्नु भयो भने लोकेसन, टाइम , डेट चाही लेख्न नभुल्नु है! सकिन्छ भने एलिभेसन पनि ! धन्यवाद
NE
1
0
1
268
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
दसैँ बिदामा वा दसैँ पछि यहाँको कोही हिमाली भेग तिर ट्रेकिङ्ग जाँदै हुनुहुन्छ? यदि छ भने मेरो लागि एउटा सानो काम गरिदिन सक्नुहुन्छ? तपाईँहरूले हिँड्दै गर्दा चराहरूको गीत वा कलहरू , एकदम राम्रो सँग सुनेको बेला त्यो रेकर्ड गरेर मलाइ पठाइदिन सक्नु हुन्छ ?
NE
1
7
7
1.7K
Krishna Bhusal retweetledi
Basant Giri
Basant Giri@girib71·
पुनजीलाइ मन्त्री भएकोमा धेरै धेरै बधाइ छ। उनले आफै भन्ने हुन कि संचार माध्यमले लेख्ने हुन बैज्ञानिक भनेर कुन्नी। बैज्ञानिक त होइनन उनी। बिज्ञान अभियन्ता भन्दा ठिक होला। आफ्नै क्षेत्रको भएकोले अहिलेलाइ यति भनियो। अरु पछि बिस्तारै भनौला। 😁
NE
1
3
5
229
Krishna Bhusal
Krishna Bhusal@Krishna41959902·
@mrophiophagus कता हो लौन मलाई पनि यस्तै सम्पर्कमा जोडीदिनुस 👏
NE
0
0
0
46
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
एउटा लेख लेख्न पर्‍यो भनेर अनुरोध गरेका थिए। आफू फिरी होला सोचेर त्यही पनि खुसी खुसी लेख्दै थिए हाहा पैसा दिन्छु भन्दा छक्क परेको, पैसा कति दिन्छु भन्दा झन्डै फ़ेन्ट होला झैँ भइयो। अब रात भरि बसेर लेख्ने हो हाहा
NE
1
0
5
498
Sanjeev Satgainya
Sanjeev Satgainya@SanjeevSatgainy·
ब्राण्ड न्यु मन्त्री निर्देशन दिएकै छन्, मिडिया छापेकै छन्। बदल्यो चाहिं के? सरकार बाहेक? 🫤
NE
2
4
28
1.5K
Krishna Bhusal
Krishna Bhusal@Krishna41959902·
अध्ययन अनुसार गौमुखीले ‘महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ बन्न सक्ने सबै मापदण्ड पूरा गरेको छ । रणनीतिक हिसाबले मदाने, गौमुखी र कोठीभिरलाई समेटी नेपालको संरक्षित क्षेत्र बनाउन सकिन्छ जसले ढोरपाटन सिकार आरक्षलाई जैविक रूपमा जोड्न सक्छ । gorkhapatraonline.com/news/171647
NE
0
0
0
26
Krishna Bhusal
Krishna Bhusal@Krishna41959902·
अब आफ्नै कर्मका कुरा । सबैले आ आफ्नो काम कर्तव्यनिष्ठ भएर गरम, देश बन्छ ।
Krishna Bhusal tweet media
NE
0
0
1
31
Krishna Bhusal retweetledi
Sama Thapa
Sama Thapa@samathapa·
यसै ध्वस्त,उसै ध्वस्त भएको यो समयमा मानिसहरुले प्रश्न गर्न र जवाफदेहिता माग्न छुटाएको चाहिँ कर्मचारीतन्त्रसँग हो । अब यहि जगबाट माथि उठ्ने आधार तयार हुने हो भने कर्मचारितन्त्रको पनि आत्मालोचना र सुधार आवश्यक छ।
NE
52
108
455
30.4K
Krishna Bhusal
Krishna Bhusal@Krishna41959902·
@mrophiophagus नेपालको राजनैतीक इतिहासमा सबैभन्दा बढी पिल्सीएको तर Boomers र Gen X कै छत्रछायामा विलीन हामी जेन-वाई Gen Y पुस्ताले के गर्ने ? Gen Zलाई सघाउने, मार्गदशर्न गर्ने र अघी बढाउने तर माहोल त फेरी Boomer वा Gen X तिर फर्कदै पो छ त । देश पोलेर खाग बनेकै छ खरानी र अङ्गार घस्ने त होला अब ।
NE
1
0
0
24
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
How long before we get: जेन- जि को आफ्नै बाजेको ओरिजिनल पेडा पसल।
NE
1
0
5
677
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
Inception बरु सजिलै बुझिएको थियो यार
NE
10
10
96
7.6K
Anuj Ghimire
Anuj Ghimire@mrophiophagus·
नरोएको कोही देखिएन यार! बिचार फरक होला , व्यवहार फरक होला ! राम्ररी बोल्न नि सक्ने अवस्था छैन।  दिन भरि अफिसको ढोका बन्दै गरेर बसे! बोल्दा नि राम्रो सँग आवाज आएको छैन।  यत्रो हुँदा नि त्यो जाँठो ओली अझै लाज पचाएर बसेको छ।
NE
6
23
91
4.1K