I’m using Rakuten to get Cashback at my favourite brands. Hate for you to miss out, so join now with my invite and you’ll get £25 after you spend £50.* rakuten.co.uk/r/KLIMBU2?eeid…
माननीयज्यूले गाडी त सिकाउनु भयो तर आफै दुर्घटनामा पर्नु भो । मोरङ २ का जनताको विवेक र चेतनामाथी गरिएको यो धोकाको क्षतिपूर्ति रास्वपा दिन्छ दिदैन । तर दिलिप बगडिया जस्तो विकासप्रेमी नेत र मिनेन्द्र रिजाल जस्तो उच्च बौद्धिक नेता हराउनुको अभिषाप मोरङ २ ले पाँच वर्ष भोग्नै पर्ने भो ।
आफ्नो हिजोको इतिहास बिर्सनुभयो? हर्क साम्पाङ र श्रम संस्कृतिलाई मर्यादा सिकाउन अलिकति लाज लागेन, सभामुख ज्यू?
लाज मान्नुस सभामुख महोदय हिजोका दिनमा तपाईहरुले सदनमा गरेको हुल्दङ्गा भिडियोहरु छरपस्त छन एक एक गरि पोष्ट गरि आखा खोल्दिन पर्ने भएको हो ? कि आफु प्रतिपक्षमा छदा जे नि गर्न पाउने अरु हुदा गर्न नपाउने हो ?
तपाई सभामुख हो कुनै दलको मात्र हैन यो कुरा हेक्का होस ।
राजधानी दैनिकलाई प्रेस काउन्सिल नेपालको कडा चेतावनी!
जगदीश खरेल बारेको समाचार तथ्यहिन आधारहिन र झुट रहेको काउन्सिलको अनुगमनबाट पुष्टि । बाकीँ काउन्सिलको पत्रमा...।
अब कारबाहीको पर्खाइ...
संसदमा सिंगो प्रतिपक्ष उठेर जबाफ मागिरहेको छ,..... प्रधानमन्त्रीले जिम्मेवार हुनु पर्दैन ? साँच्चै भन्नुपर्ने जिम्मेवार प्रधानमन्त्री त प्रत्येक संसदमा उपस्थित हुनपर्ने हो, प्रत्येक सांसदहरुले उठाएका जनताका मुद्धा सुन्न पर्ने हो!
प्रधानमन्त्रीले संसदमा आएर जबाफ दिनु पर्छ पर्दैन?
नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको उत्तर अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तयारी गरेका छन् भने यस अघि संसद सचिवालयले भने प्रधानमन्त्रीको सम्भावित कार्यक्रम राखेको थियो।
@jagdishkharel1 तत्कालीन सञ्चार मन्त्रालयको यस घटनामा कस्तो भूमिका रहेको थियो ? मन्त्रालयको औपचारिक पूर्वस्वीकृति तथा आवश्यक समन्वय बिना उक्त कार्य सम्पादन गर्न कानुनतः सम्भव थियो र ? सो कार्यसम्बन्धी नैतिक दायित्व तथा जवाफदेहिता कसको काँधमा रहन्छ ?
मेरो बारेमा भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गर्ने राजधानी दैनिक नामक पत्रिका विरुद्ध आजै प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छु। भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि उजुरी दिएको छु ।
न्याय पाउनेमा विश्वास छ।