नव-झोले
11.1K posts

नव-झोले
@Krityansh1
म बालेन र घन्टिको नयाँ झोले हुँ | पुरानालाई झोले भन्ने झोला बोकेको एक कर्मठ|

यो के समाचार हो? उमेर पुगेका केटाकेटी साथी हुन् कि जे हुन् होटल जान नपाउने भन्ने हुन्छ ?मान्छेको ब्यक्तिगत जिन्दगी हुन्न ?😁



हत्केलाले छेकेर सुर्य कहिले सम्म छेकिन्थ्यो, पढेर आफै गम्नु होस्, यो बर्ष आर्थिक ऐन बजेट भन्दा चाडैं आउन पनि सक्ने अवस्था देखिन्छ। "बजेटबारे सोमबार प्रधानमन्त्री कार्यालयमा देखिएको यो दृश्य, अर्थका दुई सचिव र प्रधानमन्त्रीको सचिबालयका चार जना सहित छलफल" bizmandu.com/content/202605…


So it's done. Just a formality now for President RC Paudel to appoint him as CJ of Nepal's Supreme Court for a 6 year term. Though it breaks precedence as his appointment bypassed three Justices senior to him, he is the most apolitical amongst them. kathmandupost.com/national/2026/…

विपक्ष दलहरुलाई अर्थमन्त्रीको जवाफः आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

न्यायपालिकामा वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा भत्काउँदै प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको शर्माको द्रुतगतिमा एकैदिन संसदीय सुनुवाइदेखि पदभार ग्रहणसम्म भयो । #onlinekhabar #SupremeCourt #ManojSharma onlinekhabar.com/2026/05/193541…










