राष्ट्रिय_नानी❣️
82.4K posts

राष्ट्रिय_नानी❣️
@your_nani970
💖समाज सेवामा रमाइलो💖 🙏रहर छ आफ्नो परिचय आफैले कमाउने🙏 मृत्यु पश्चात् नि स्मरणीय बन्नसकु त्यहीँ कर्ममा छु❣️

सांसद केपी खनाल पनि सुकुम्बासी हुन्? चुनाव अघि के भनेर भाेट मागेका थिए?

प्रश्न छ, हामी नागरिकलाई लाग्ने कानुन हामीले नै हेर्न नपाउने ? अध्यादेश देखा सरकार ।

'सुकुम्बासी पहिचान गर्ने काम भूमि समस्या समाधान आयोगको हो, सरकारले आयोगको काममा हस्तक्षेप गरी कामै नगरी डोजर चलायो।'

अध्यादेश थुपारिदिएर; कागती बाजेलाई पो असजिलो पारिदिएछन् ! पद त चैट त पारिदिदैनन नी बाजे ? कि श्रेष्ठ,कार्की र खोप्लांगे राख्ने खेला हो ? 😂😂 #सरकार



फेसबुकमा विज्ञ बनेर सबैलाई ज्ञान पेल्दै हिँड्ने एमालेका प्रधानाध्यापकको विद्यालयमा कक्षा ८ मा जम्मा ६१ जना विद्यार्थीमा १ जना पास । पत्रकारलाई उहाँको जवाफ छ "माथिबाट प्रश्न अठ्यारो आएर यस्तो भयो" भन्ने । नैतिकताका आधारमा प्र अ बाट राजीनामा दिएर त्यो पार्टीको झोला उहाँले बिसाउन पर्ने आवश्यकता छ । @AnilRam29482186









