Sabitlenmiş Tweet
Laxmi Neupane 😷
16.9K posts

Laxmi Neupane 😷 retweetledi
Laxmi Neupane 😷 retweetledi

ज्याकाराण्डा कि चखुँचा स्वाँ ?
यस फूलको पूरा वैज्ञानिक नाम ज्याकाराण्डा मिमोसिफोलिया हो। तर, नेपाली भाषामा यसलाई प्राय:ले ‘नीलो शिरीष’ भनेर चिन्छन्। कतिपयले ‘निर फूल’ पनि भन्छन्। कसैले भने यसको नाम ‘वीरेन्द्र फूल’ राखिदिएका छन्। onlinekhabar.com/2026/05/193698…
NE

जहाजमा तातो कफीले पोलेपछि उपभोक्ता अदालत गएकी थिइन्, साढे २ करोड क्षतिपूर्ति पाउने भइन्! setopati.com/social/389528
NE

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ !😡 onlinekhabar.com/2026/05/193630…
NE
Laxmi Neupane 😷 retweetledi

प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि विज्ञापन आह्वान भएको छ ।
onlinekhabar.com/2026/05/193632…
NE

पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति ! nayapatrikadaily.com/news-details/1…
NE
Laxmi Neupane 😷 retweetledi

विस्थापित सुकुम्बासीलाई पुनर्स्थापना खर्च २५ हजार र न्यूनतम मासिक १५ हजार दिइने! setopati.com/politics/389363
NE

पत्रकारलाई पारिश्रमिक दिन अटेर गरेपछि 'द हिमालयन टाइम्स' को बैंक खाता र सम्पत्ति रोक्का- @mediakurakani mediakurakani.com/news/761
NE
Laxmi Neupane 😷 retweetledi
Laxmi Neupane 😷 retweetledi


ओलीले विद्याको सदस्यता किन खोसे, किन दिए ? onlinekhabar.com/2026/05/193448…
NE













