Lay Zy

20.4K posts

Lay Zy banner
Lay Zy

Lay Zy

@Lay_Zyyy

मैं पुरा पागल, ये दुनिया पागलखाना !! ॐ नमः शिवाय 🕉️🙏✨

Katılım Ekim 2023
565 Takip Edilen861 Takipçiler
Sabitlenmiş Tweet
Lay Zy
Lay Zy@Lay_Zyyy·
Jay Mahakaali, Jay Nepal 🕉️🇳🇵
हिन्दी
0
0
8
392
Lay Zy
Lay Zy@Lay_Zyyy·
@Ahanasingh__ Happy Birthday, Aahana🎉🎂 Stay happy, stay blessed 🌸💖
English
1
1
1
132
Balen Shah
Balen Shah@ShahBalen·
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
NE
243
451
2.7K
184.6K
Lay Zy retweetledi
Rahul Gandhi
Rahul Gandhi@RahulGandhi·
आप सभी को बुद्ध पूर्णिमा की हार्दिक शुभकामनाएं। भगवान गौतम बुद्ध का जीवन दर्शन और उनके विचार सम्पूर्ण मानवता के लिए शिक्षा हैं - अहिंसा, करुणा, सत्य, सामाजिक समरसता और नैतिकता की। उनका दिखाया मार्ग हमें हमेशा शांति और सद्भाव के मार्ग पर चलने की प्रेरणा देता रहेगा।
Rahul Gandhi tweet media
हिन्दी
348
3.6K
16.1K
139.8K
Lay Zy retweetledi
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Salute you on a Special Day, For all the hard work you do: Happy Int'l Labour day to all. ❤️
Routine of Nepal banda tweet media
English
1
13
157
3.6K
Lay Zy
Lay Zy@Lay_Zyyy·
॥ बुद्धं शरणं गच्छामि ॥ ॥ धम्मं शरणं गच्छामि ॥ ॥ संघं शरणं गच्छामि ॥ शान्ति, करुणा र ज्ञानको प्रकाशले जीवन उज्यालो बनाओस्। “बुद्ध पूर्णिमा” को पावन अवसरमा हार्दिक शुभकामना। ❤️
Balen Shah@ShahBalen

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो । बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना। अप्प दीपो भवः।

NE
0
0
3
132
Lay Zy retweetledi
Routine of Nepal banda
Routine of Nepal banda@RONBupdates·
Happy Birthday to PM Balendra Shah. ❤️🇳🇵
Routine of Nepal banda tweet media
English
110
126
2.1K
31.8K
Lay Zy retweetledi
Nehr_who?
Nehr_who?@Nher_who·
- Mocks Nepal PM for doing Reel Politics - Praises the Instagram reel Politics of Modi Kitna bada dogla hai re tu Sinha !!
Nehr_who? tweet media
English
115
995
5.3K
67.4K
Lay Zy retweetledi
Rejina Khadka
Rejina Khadka@Rejinaakhadka12·
हाम्रो पार्टी नेपाली कांग्रेसको सभापति आदरणीय गगनकुमार थापा !! 🕉️🇳🇵
Rejina Khadka tweet media
NE
14
6
140
2.9K
Lay Zy
Lay Zy@Lay_Zyyy·
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। ❤️
Balen Shah@ShahBalen

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु। जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

NE
0
0
4
161
Lay Zy
Lay Zy@Lay_Zyyy·
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्। हामी सबैको जीवनमा सुख र कल्याण छाओस्। सदैव शुभ होस्, दुःखको हरण होस्। नयाँ वर्ष २०८३को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख,शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
NE
0
2
7
125
Lay Zy
Lay Zy@Lay_Zyyy·
@NotYourTimePass Malai lagirathyo timro bihe bhayera Twitter xidera gayau 🤣
Indonesia
1
0
0
20