
शक्ति, भक्ति र समर्पणको प्रतीक — तीजको शुभकामना !
हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना!
हरितालिका तीजले तपाईंहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र पारिवारिक समृद्धि ल्याओस्।
दाम्पत्य जीवनमा प्रेम, विश्वास र सन्तुलन सदा रहिरहोस्। परम्परा, संस्कृति र नारी शक्ति झल्काउने यो चाडले हामी सबैमा सकारात्मक ऊर्जा र भावना जगाओस्।
#sharatsinghbhandari
#happyteej
#happyteej2025
#shramsansar
#LabourMinister
#LabourMinistry

NE
























