Amresh Kumar Singh
286 posts

Amresh Kumar Singh
@MP_AmreshSingh
Member, House of Representative
Katılım Haziran 2020
41 Takip Edilen2.2K Takipçiler

हरेक institutions मा भागबन्डा खाँदै आइरहेका हरुको ठूलै सिन्डिकेट छ नेपालमा।🇳🇵🇳🇵
Umesh Chauhan@Umesh_Chauhan
तटस्थ,स्वायत्त र स्वयंसेवी मानवीय संस्था रेडक्रसमा सत्तारुढ दलबीच ‘अंश बन्डा’ कांग्रेस- अध्यक्ष, उपाध्यक्ष (खुला), उपमहामन्त्रीसहित १५ जना माओवादी- उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना एस- महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना @BidhyaWrites ekantipur.com/news/2023/07/0…
NE
Amresh Kumar Singh retweetledi

सुरक्षाकर्मीको संख्या र कर्मचारीबारे अप्रिय निर्णय लिनुपर्छः स्वर्णिम वाग्ले
पूरा भिडिओ हेर्नः youtu.be/Dk8RrDIwqmM

YouTube
NE
Amresh Kumar Singh retweetledi

"उनीहरू सबैलाई काठमाडौंको जगन्नाथदेवलस्थित कारागार पठाइने भएको छ।"
himalkhabar.com/news/136443
NE

बजेटमा १२% पुँजीगत खर्च गर्ने देशको के विकास हुन्छ? ८८% चालुगत खर्च! याे सुविधाभोगी गेरुवा सरकारमा गरिब जनता बेहाल।🇳🇵🇳🇵
आज सदनमा।
fb.watch/laJkjnjjN5/?mi…
NE
Amresh Kumar Singh retweetledi

नक्कली शरणाथी बनाएर अमेरिका लग्ने भन्दै ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने दुई गिरोहका नाइकेबीच साझेदारी, जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन @Dahalmatrika4
ekantipur.com/news/2023/06/1…
NE

केही बाँकी राखेको छैन् ।
shilapatra.com/detail/114462?…
NE

नकल्ली भुटानी शरणार्थी काण्डमा केके हुँदैछ त्यो नेपाली जनताले नियाली रहेकाे छ प्रधानमन्त्री जी।
Ukaalo@ukaalonews
भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढेको प्रधानमन्त्री दाहालको दाबी छ। ukaalo.com/news/20230614-…
NE

देशको पुँजी देशको हातमा छैन मैंले त्यतिकै भन्दै आएको होइन्। 🇳🇵🇳🇵
ukaalo.com/news/20230613-…
NE

चरम दुस्साहसको नमूना।
lm.facebook.com/l.php?u=https%…
हिन्दी
Amresh Kumar Singh retweetledi

स्कुल लुटाउने हेडमास्टरको कुरा
‘रिल्याक्स जीवन बिताइरहेको’ बताउँदै विद्यालयसँग सम्बन्ध नरहेको, जागिरमा रहँदा राम्रो होस् भनेर काम गरेको बताए। “अहिले स्कुल खत्तम भएको सुन्दै छु, दुःख लागेको छ,” शाक्यले भने, “अहिलेसम्म पनि विद्यालय भवन निर्माण भएको रहेनछ।”ukaalo.com/breaking-story…
NE

जिल्ला केन्द्रित मन्त्री। के हुन्छ याे देशकाे? 🇳🇵🇳🇵
onlinekhabar.com/2023/06/131945…
NE