MitraGyat

25.3K posts

MitraGyat banner
MitraGyat

MitraGyat

@MitraGyat

it's MitraGyat

Katılım Haziran 2024
210 Takip Edilen1.4K Takipçiler
Sabitlenmiş Tweet
MitraGyat
MitraGyat@MitraGyat·
कस्ति देखिएकी छु, यसो माया गरेर तारिफ गर्दिनुस न है 😉😉
MitraGyat tweet media
NE
12
6
57
5.1K
MitraGyat
MitraGyat@MitraGyat·
संसार आवश्यक्ताको नियम अनुसार चल्छ, जाडोमा घाम चाहिन्छ अनि गर्मिमा सितल हावा, तिम्लाई म चाँहिदैन तर मलाई तिमी चाहिन्छ 😪
NE
1
0
1
7
MitraGyat
MitraGyat@MitraGyat·
एक महिनामै दुईटा मन्त्री चिप्लिसके, खै यसरि त १८० जना नै पालै पिलो मन्त्री हुन्छन जस्तो छ 😂
NE
2
0
2
108
बाबरी☘️
बाबरी☘️@babari_nana·
भित्री सुचना पार्टी भित्रै बाटै चुहावट हुदो रैछ हेरौला हेरौला, कति दिन चल्दो रैछ तिमर्को बालेन सरकार...😄
NE
3
1
15
1.2K
MitraGyat retweetledi
laxmi™
laxmi™@laximi01·
खाचो सधैं साथ दिने मान्छेको थियो, तर जिन्दगीले सधैं आश देखाउनेसँग मात्र भेट गराइदियो ❤️‍🩹
NE
0
3
11
191
बाबरी☘️
बाबरी☘️@babari_nana·
एकपटक पुन मेरो टुइट पढौ र त्यसको आशय बुझौ।कि मैले लेखेर बुझाउन सकिन हाउ 🤔😁
NE
3
0
3
208
MitraGyat
MitraGyat@MitraGyat·
@babari_nana हाम्रो काम नै हेर्ने हो 🤭
NE
1
0
0
7
MitraGyat
MitraGyat@MitraGyat·
@babari_nana शिक्षा-स्वास्थ्य-परराष्ट्र मध्य एउटा रे अब 🤭
NE
1
0
0
9
MitraGyat
MitraGyat@MitraGyat·
माधव! मेरे पापों की सूची लंबी है, आपकी कृपा की कोई सीमा नहीं… इसी अंतर में मैं आज भी जीवित हूँ🙏🥺
हिन्दी
0
1
0
44
MitraGyat retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
समयको हुरीमा छुट्छ कसैको हाथ मायामा रमाए पनि टुट्छ कसैको साथ छुट्नु टुट्नु जीवनको मार्मिक चक्र हुन्छ र जीवनमा बुझ्न पर्ने यही नै हो यथार्थ
NE
0
4
7
143
MitraGyat
MitraGyat@MitraGyat·
@SystemFather1 हजुर त भैहाल्नु हुन्छ नि सर उप्स सरि मेडम सर 🙏
NE
1
0
0
3
MitraGyat
MitraGyat@MitraGyat·
@babari_nana अब चिप्लिने पालो कस्को होला ? 🤭
NE
1
0
0
9
MitraGyat
MitraGyat@MitraGyat·
@SystemFather1 हजुर भन्दा ठुलो को छ र यो संसारमा ?
NE
1
0
0
2
MitraGyat retweetledi
𝙶𝚊𝚞𝚝𝚊𝚖🌸
जब हजारौं प्रश्न उम्रिन्छ मनमा तब मौनता सधैँ गाँसिन्छ ओंठमा अन्यौलताले जब गाँजछ जीवन तब जीवन अल्झिन्छ शुन्यतामा
NE
0
2
7
248
MitraGyat retweetledi
laxmi™
laxmi™@laximi01·
रिसको समयमा चुप रहनु, जीतको समयमा नम्र रहनु र हारको समयमा धैर्य राख्नु नै बुद्धिमानी हो !!
NE
0
3
34
1.3K
MitraGyat
MitraGyat@MitraGyat·
@SystemFather1 मेरो पालो किन आउने हो र मामा ?
NE
2
0
0
19