Mod Dhakal

20.4K posts

Mod Dhakal banner
Mod Dhakal

Mod Dhakal

@ModDhakal

Journalist - The Rising Nepal. IPP - Nepal Association of Financial Journalists (NAFIJ). #MediaTrainer Tweets are personal. Retweets are endorsements.

Nepal Katılım Ocak 2012
1.9K Takip Edilen4.1K Takipçiler
Sabitlenmiş Tweet
Mod Dhakal
Mod Dhakal@ModDhakal·
प्रेम गर्नुस, आफ्नै जस्तो गर्नुस। मुनामदन, रोमियोजुलियटले प्रेमले बलिदान माग्छ भन्ने वाहियात सोच सिकाउँछन। बलिवुडका सिनेमासँगको तुलनाबाट जोगिनुस। ती त परिकथा मात्र हुन् जुन जीवनमा हुँदैनन। आफैजस्तो बन्नुस्र उनलाई पनि उनैजस्तो बन्न दिनुस। वास्तविक रोमाञ्च त्यहीँ छ।
NE
2
4
36
0
Mod Dhakal
Mod Dhakal@ModDhakal·
निजी क्षेत्रले जेन-जी आन्दोलनदेखि नै यसकाे माग गरिरहेकाे थियाे । #modthinks #ldcgraduation
Mod Dhakal tweet media
NE
0
0
0
32
Mod Dhakal
Mod Dhakal@ModDhakal·
संघीयता ल्याएर पनि फुस्सा भएको कुरो यै हो। काठमाडौं देशको केन्द्र हो। कोशी, गण्डकी सेमिपेरिफेरी हुन। मधेश र कर्णाली सीमान्त पेरिफेरी हुन। काठमाडौंबाहेकमा आर्थिक, शैक्षिक र स्वास्थ्य हब शहर विकासको योजना बनाएर काम थालौं। #modthinks @trndaily risingnepaldaily.com/news/80618
NE
0
0
0
46
Mod Dhakal retweetledi
Nepal Embassy, India
Proud moment for Nepal! Nepal has been honored as the “Top Hiking Destination” at the Diplomatic Travel Awards 2026. CdA Dr. Surendra Thapa received the award, which is a proud recognition of Nepal’s beautiful hiking trails, welcoming people and enduring Himalayan appeal. 🇳🇵🤝🇮🇳
Nepal Embassy, India tweet mediaNepal Embassy, India tweet media
English
5
28
159
6.2K
Mod Dhakal retweetledi
Nepal Embassy, India
Inviting Applications from Indian Social Media Influencers/Vloggers/Podcasters for Familiarization Trip to Nepal
Nepal Embassy, India tweet mediaNepal Embassy, India tweet media
English
207
350
1.6K
390.4K
Mod Dhakal
Mod Dhakal@ModDhakal·
अब सञ्चार गृहहरुले गर्नुपर्ने भनेको मिडिया मिक्स हो । छापा तथा अन्य लेगसी मिडियालाई डिजिटल प्लाटफर्ममा समेत विस्तार गरेर विज्ञापन तथा अन्य आयका बाटोहरु खोल्नु जरुरी छ । सधैं सरकारसँग विज्ञापन माग्नु इज्जतिलो काम हैन ।
NE
0
0
0
2
Mod Dhakal
Mod Dhakal@ModDhakal·
वर्षमा सरकार र अन्य निकायबाट ससानो रकमनै योगदान गरेको भए अहिलेसम्म त्यसमा ठूलै रकम जम्मा हुने थियो । त्यसले ससाना सञ्चार गृहलाई राहट दिन सकिने थियो । यद्यपि संकटबाट पार लगाउन चाहिने अवधिका लागि योजना पेश गरेपछि मात्र त्यस्तो सहयोग दिने गर्नुपर्छ ।(6/6) #modthinks
NE
1
0
0
3
Mod Dhakal
Mod Dhakal@ModDhakal·
सरकारी विज्ञापनकै लागि विरोध कार्यक्रम गरेर सरकारबाटे प्रेस स्वतन्त्रता चाहिने कस्तो विडम्बना हो यो ? A thread 👇👇 (1/6)
Mod Dhakal tweet mediaMod Dhakal tweet media
NE
1
0
0
83
Mod Dhakal
Mod Dhakal@ModDhakal·
निवेदकको मनशान्ती हुने गरी जनतालाई असल व्यवहार गर्नु र स्वास्थ्य तथा दैनिक जीवनमा अप्ठ्यारो नपार्नु चाहीँ भन्यो । भन्सार शुल्क नलिनु पनि भनेन, लिनु पनि भनेन ।(3/3) @trndaily #modthinks
NE
0
0
0
38
Mod Dhakal
Mod Dhakal@ModDhakal·
रु. १०० भन्दा बढीका सामान स्थलमार्गबाट नेपाल भित्र्याउँदा भन्सार कर तिर्नुपर्ने सरकारको नियमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकार र निवेदक दुवैलाई जितेको महसुस हुनेगरी अन्तरिम आदेश दिएको छ ।(2/3) #customs #court #modthinks @trndaily
NE
1
0
0
46
Mod Dhakal
Mod Dhakal@ModDhakal·
भन्दा भनेजस्तो हुने , तर यो महिला, बालबालिका वाला मन्त्रालयको नाम त सामान्य ज्ञानमै सोध्ने खालको भो त । ज्यात्तेरी । 🤣
NE
0
0
1
100
Mod Dhakal retweetledi
Madhu Raman Acharya
Madhu Raman Acharya@MadhuRamanACH·
“कूटनीतिमा प्रोटोकल नहुने। काँटाचम्चा कसरी चलाउने कुन पोशाक लाउने अनि कसरी सम्बोधन गर्ने? जसरी भए पनि खाए लाए र बोले हुन्न?” गुरुले पूजामा मलाई भन्नु भयो। मैले भनें, “हजूरले कुनै कुरा नपुगे कुश राखेर काम चलाउनु हुन्छ। कुश नभए कुनै घाँस राख्न मान्नुहुन्छ?” त्यही हो “प्रोटोकल”!!
NE
14
47
245
13.5K
Mod Dhakal
Mod Dhakal@ModDhakal·
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय - नाम नै ‘बोलते बोलते गोवा पहुँच जाएँगे’ वाला भयो। यसलाई ‘बालबालिका, लैंगिक मामिला तथा सामाजिक सुरक्षा मन्त्रालय’ भन्नु बेस। अझ उत्तम त ‘सामाजिक मामिला मन्त्रालय’ मात्रै भन्दा हुन्छ। #modthinks
NE
0
0
0
14
Mod Dhakal
Mod Dhakal@ModDhakal·
भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय - भूमिलाई उद्योग र सहकारीलाई अर्थअन्तर्गत राखेर यसलार्ई ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ नै भन्दा राम्रो हुन्छ। सहकारी निकायलाई अर्थ मातहत ल्याए हुन्छ। यसले सहकारीमा सुधार ल्याउन पनि सहयोग पुग्छ।
NE
1
0
0
73
Mod Dhakal
Mod Dhakal@ModDhakal·
It is necessary for Nepal to bring this matter to a conclusion. It would be appropriate to obtain historical maps held in the United Kingdom and seek recourse through the United Nations. #modthinks #nepalchina #nepalindia
Mod Dhakal tweet media
English
0
0
0
33
Mod Dhakal
Mod Dhakal@ModDhakal·
डोजर नायक भएको इतिहासको यो पल...
NE
0
0
1
50