साढे चार दशकदेखि सामाजिक न्याय र लोकतन्त्रका लागि समर्पित म आफ्नो मूल कर्तव्य प्रति निष्ठावान रहँदै आएको छु। सुदृढ लोकतान्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको सल्लाहकार पदबाट राजीनामा दिएको छु।
काठमाडौं, क्षत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय, जहाँ छात्राहरुले मात्र अध्ययन गर्छन्, मा अत्याधुनिक र सुविधासम्पन्न विद्यालय भवनको पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माण सम्पन्न भएपछि विद्यालय परिसर आकर्षक पोखरीसहित तेस्रो तस्बिरमा देखिएजस्तो हुुनेछ ।