Manisha retweetledi

धेरैजसो युवा नेपालीहरू उद्यमी वा उद्योगपति बन्दैनन्। उद्यमी बन्नको लागि, जोखिम लिनु पर्छ। पूँजीमा पहुँच चाहिन्छ।धेरैका लागि यो सम्भव छैन।
**Most want jobs that pay well**
सरकारले व्यवसायहरू फस्टाउन र रोजगारी सिर्जना गर्न सक्ने वातावरण सिर्जना गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ।
KP Dhungana@kpdhungana
रोजगारीमा सधैँ अरूको भर पर्नुको साटो आफैँ रोजगारी सिर्जना गर्ने हो भने, पहिलो सुधार नेपालको शिक्षा प्रणाली, सिकाइको शैली र परीक्षाको नतिजालाई केवल अङ्क मात्र मान्ने परम्परागत कोर्स बदल्न जरुरी छ। ukeraa.com/news/detail/17…
NE





















