
NABEEN (pyassi)
1.5K posts

NABEEN (pyassi)
@NabinPyassi
शब्दहरूको जादुयी दुनियामा हराएको मानिस ! Feature writer at @NAYA_PATRIKA #poetry #writing #Solotravelling #cinema




जे लेख्याै नि @NabinPyassi ठिक लेख्याै।स्यालुट विद्यालयलाई पाखा लगाएर चर्च र मन्दिरहरुमा बजेट छुट्याइनुको नियत स्पष्ट छ । तर, जनप्रतिनिधिको यस्तो नियतमाथि प्रश्न गर्ने कसले ? जब कि प्रश्न गर्ने चेतना नै तासको एक्का र गुलामका पत्तीहरुमा हरेक दिन फिटिन्छ। nepalpress.com/2024/12/30/545…







म त घरको मूलढोकामै अड्किएको रहेछु आज बर्सौंपछि मलाई मेरै याद बेस्सरी आइरहेछ... म त माटोलाई पूजा गरेर आएको मान्छे म त बाटोलाई पूजा गरेर आएको मान्छे । shilapatra.com/detail/148173

लामो समयपछि केही लेखेँ । लेख्दै गर्दा धेरैपटक निचोरिए पनि लेखिसकेपछिको आनन्द बेग्लै । यो बीचमा कतिपय सम्बन्धहरूलाई नजिकबाट चिनेँ, सुमसुम्याएँ, महसुस गरेँ । जीवनप्रति हदसम्मको निराश भएँ । र त्यहाँबाट पनि उठेर जीवनको उज्यालोतिर हिँड्न सुरु गरेँ । nepalpress.com/2024/08/13/498…








छक्का पन्जा–५ : गम्भीर विषयमा ‘दीपक–दीपा’ शैलीको सुन्दर कथावाचन nepalpress.com/2024/10/11/520…
