प्रभात जङ्ग थापा

3.2K posts

प्रभात जङ्ग थापा banner
प्रभात जङ्ग थापा

प्रभात जङ्ग थापा

@thapaprabhat63

Katılım Ocak 2022
4.6K Takip Edilen2.3K Takipçiler
प्रभात जङ्ग थापा
@RaameshKoirala नेपालमा लाखौ सुकुम्ब्बासी र एक छाककै भरमा पेट पाल्नेहरु छन भन्ने कुरा लाई डा साबले बिर्सिनु भयो त्यो नाथे उप कुलपतीको चक्करमा विपी कोइराला प्रठिस्ठानको उपकुल्पती झै भ्रस्टाचारी बनाइदिन्थे देशनै छाड्न नहुने कर्म गरेरै देखाइदिनुपर्ने जस्तो सन्दुक रोइत झै
प्रभात जङ्ग थापा tweet media
NE
0
0
0
64
प्रभात जङ्ग थापा
बा' भनेको बा"नै रहेछ अपुताली छोरा महेश बस्नेत लाई भनेर नेपालको कानुननै परिवर्तन गर्न सक्छन हार्दिक बधाइ महेश बस्नेत
NE
0
0
2
736
प्रभात जङ्ग थापा
@RamhariKhatiwa जमानामा किर्ते कागज गर्नेले अहिले पनि किर्ते गर्न भ्याएछन 🕵️ हार्दिक बधाइ रोलेक्स खतिवडा ज्यु
प्रभात जङ्ग थापा tweet media
NE
0
0
1
66
प्रभात जङ्ग थापा
@watersagar चुनाब लड्न पाइयो तर मधेशको भुमीमा घुमन्ते उम्मेद्वारले जित्ने सम्भाबना म देख्दिन सदसयता सागर ढकाललाई नै भएता पनि जित चाही मैले देखिन
NE
1
0
1
59
Sagar Dhakal
Sagar Dhakal@watersagar·
रुपन्देही ३ मा जित्ने मात्र होइन इतिहास रच्नुपर्छ। नारायणगढ बुटवल सडक खण्डको अत्याचार, कुलमानको बत्ति, अदालत लगायत हरेक क्षेत्रको चरम पार्टीकरण लगायत देसका मुद्दाले जित्नुपर्छ। अब उपाय यत्ति छ, अरु केही टेर पुछर लाग्ने वाला छैन।निश्पक्ष चुनाव पनि भएन भने सडक, त्यो बाहेक उपाय छैन
Sagar Dhakal tweet media
NE
207
149
1.5K
54.6K
प्रभात जङ्ग थापा
भ्रस्टाचारी , दलाल ,बिचौलिया तस्करको झोला ,सेटिङ को झोला कहिले सम्म बोक्ने हो ?
प्रभात जङ्ग थापा tweet media
NE
1
0
1
966
प्रभात जङ्ग थापा
७२ सालको भुकम्पमा तृपाल खाएको अख्तियारमा मुद्दा हुँदा हुँदै अब त दैनिक ५० लाख हक्काहाक्की मानब बेची खाने गृहमन्त्री रमेश लेखक लाई तुरुन्तै जेल कोचियोस सम्पती जफत गरियोस
NE
0
0
8
814
प्रभात जङ्ग थापा
राजा ल्याउलान भनेको त आफै भागे राजाको बद्नाम गराइदिए राजाबादी तितरबितर पार्दिए दुर्गाले यस्तालाई कमान्डर बनाउने ज्ञानेन्द्रको दिमाग चाही हो @rajesh_ahiraj @mkoirala @jibrambhandari @tikaramyatri @DipakRajGiri12
प्रभात जङ्ग थापा tweet media
NE
3
0
3
494
प्रभात जङ्ग थापा
पत्रकार , रजक मर्नु आगाडिको फोटो जहाँ प्रस्ट छ कि त्यहाँ पत्रकार सँग अरु प्रदर्शनकारी पनि २ ,३ जना थिए
प्रभात जङ्ग थापा tweet mediaप्रभात जङ्ग थापा tweet mediaप्रभात जङ्ग थापा tweet media
NE
0
0
3
314
प्रभात जङ्ग थापा
जुन्सुकै बादिको आन्दोलन होस तर सार्वजनिक सम्पती सि सि टिभी फुटाउने यस्लाई चाही समाएर कार्बाही गर्नैपर्छ @NepalPoliceHQ
प्रभात जङ्ग थापा tweet media
NE
0
0
2
170
प्रभात जङ्ग थापा
कुलमान हटाउने र बिचौलियाका सरदार भ्रस्टचारका नाइके देश डुबाउने यिनिहरु हुन बेलौमा सचेत बनौ दुइ टुक्रा मासु र १ बोतल रक्सिको पछाडी लागेर आफ्नो सन्ततिको भबिस्य सखाप नपारौ #iamwithkulamanghising
प्रभात जङ्ग थापा tweet media
NE
0
1
3
278