Sabitlenmiş Tweet
नीला نیلا
44.6K posts

नीला نیلا
@Neela_112
अझै हास्न,शान्तिको सास फेर्न नसकेको,वीर पुर्खाको त्याग र बलिदानले बनेको मेरो देशमा म देशको हाँसो खोजिरहेकी छु - नीला #DM गर्ने कष्ट नगर्नु होला 😊😊 #Blogger
karnali(Dailekh)To kathamandau Katılım Eylül 2014
959 Takip Edilen18.3K Takipçiler

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा
nepalpress.com/2026/05/03/719…
NE
नीला نیلا retweetledi

समय बित्न कतिबेर! २३ बर्षअघि सुर्खेतमा एफएम खोल्दाको त्यो उत्सुकता, स्टुडियो बनाउँदाको त्यो खटनपटन, नेपालगञ्ज न्यूरोडमा प्रोडक्सनको तालिम लिँदाको त्यो रोमाञ्चकता, अनि रेडियोमै १०० जना भन्दा बढीको १ महिने इन-हाउस तालिमबाट अब्बल १० जना छानेर कोर टिम बनाउँदाको खुसी! २३ औं वर्ष प्रवेशको अनेकअनेक शुभकामना रेडियो भेरी! कर्णाली प्रदेशको सुचना र मनोरञ्जनमा रेडियो भेरीको तुलना अरु कसैसंग हुनै सक्दैन!🙏

Nepal 🇳🇵 NE
















