महालेखापरीक्षकको कार्यालय

21 posts

महालेखापरीक्षकको कार्यालय banner
महालेखापरीक्षकको कार्यालय

महालेखापरीक्षकको कार्यालय

@OAGNEP

जनहितका लागि जवाफदेहिता, पारदर्शीता र निष्ठा प्रबर्द्धनमा विश्वसनीय लेखापरीक्षण संस्था

Babarmahal, Kathmandu Katılım Mart 2021
0 Takip Edilen342 Takipçiler
महालेखापरीक्षकको कार्यालय
महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष २०७९ असार २९ मा पेश भएको छ ।
महालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet media
NE
1
0
13
0
महालेखापरीक्षकको कार्यालय
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको प्रमूख आतिथ्यतामा महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव २०७९ आषाढ १५ गते सम्पन्न भएको छ ।
महालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet media
NE
0
3
31
0
महालेखापरीक्षकको कार्यालय
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट महालेखापरीक्षकको कार्यालयको अनामनगर, काठमाण्नडौमा नवनिर्मित भवन मिति २०७८/०८/०९ मा समुद्‍घाटन भएको छ ।
महालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet media
NE
0
0
8
0
महालेखापरीक्षकको कार्यालय
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट महालेखापरीक्षकको कार्यालयको अनामनगर, काठमाण्डौमा नवनिर्मित भवन समुद्‍घाटन
महालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet media
NE
0
0
11
0
महालेखापरीक्षकको कार्यालय
नेपालीहरुको महान चाडपर्व बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् तथा छठ पर्व, २०७८ को शुभ अवसरमा माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले कार्यालयका कर्मचारीवर्गलाई दिनुभएको शुभकामना सन्देश ।
महालेखापरीक्षकको कार्यालय tweet media
NE
0
2
7
0
महालेखापरीक्षकको कार्यालय
१. महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्ति र प्रेस नोट oag.gov.np/uploads/press-… २. सारांश प्रतिवेदन oag.gov.np/uploads/files/… ३. पूर्ण प्रतिवेदन oag.gov.np/uploads/files/…
महालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet mediaमहालेखापरीक्षकको कार्यालय tweet media
NE
0
1
5
0