Okhil Kumar Sah
5.7K posts

Okhil Kumar Sah
@OkhilKumarShah
Hello guys, I am Okhil Kumar Shah , a Computer science and engineering student from Nepal." Now I am studying Bachelor of Computer Science in I.T. Jain college
Katılım Ocak 2022
986 Takip Edilen453 Takipçiler

गलतफहमी जससँग छ,
उसैसँग कुरा गर।
अरुसँग कुरा गर्यो भने झन बढ्न सक्छ।
@RupaRana18
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6213 🇳🇵
NE

आखिर खरानी र माटोको मिलन रहेछ
घमण्डको अन्त्य पो जीवन रहेछ।
@RupaRana18
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6212 🇳🇵
NE

कर्मको हिसाब ढिलो हुन सक्छ तर
गलत हुँदैन।
@RupaRana18
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6211 🇳🇵
NE

ज्ञानले मानिसलाई दास बन्न
अयोग्य बनाउँछ।
@RupaRana18
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6210 🇳🇵
NE

रक्षा गर्नु आमा: यो हप्ता अहिलेसम्म ८,४८२ जना भक्तजनले ताप्लेजुङको पाथीभरा माताको दर्शन गरेका छन्।❤️🙏🏻 #News
P.S. अहिले पाथीभरा मन्दिर जाने सिजन भएकाले भिड हुन थालेको छ!

NE

सबैले आफ्नो चरीत्र लुकाइरहेका छन्
र भनिरहेका छन कि समय खरार छ।
@RupaRana18
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6206 🇳🇵
NE

आफ्नो अहंकार त्याग।
मानिसहरुको सेवा गर
त्यहीँबाट साँचो नेतृत्व सुरु हुन्छ।
@RupaRana18
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6204 🇳🇵
NE

मायाको साथ
जिन्दगीको यात्रा, जति नै कठिन किन नहोस्
तिम्रो माया र साथ पाएपछी हरेक बाटो सजिलै काट्न थाल्छ।
@RupaRana18
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6203 🇳🇵
NE











