Komal Oli

6K posts

Komal Oli banner
Komal Oli

Komal Oli

@OliKomal

Singer turned politician. Ex MP, Upper House; Nepal. Central committee member- CPN UML.

Kathmandu Katılım Temmuz 2013
559 Takip Edilen29.9K Takipçiler
Komal Oli
Komal Oli@OliKomal·
सिद्धार्थ गौतमको जन्म, बोध र महापरिनिर्वाण - तीनै कुरा आजकै दिन 🙏 आउनुहोस करुणा, मैत्री र शान्तिको मार्गमा एकजुट बनौं । बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏
NE
0
0
4
160
Komal Oli
Komal Oli@OliKomal·
May 1 🌿 सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । आजको दिन- मेहनत सम्मान र आशाको सम्झना ✊
NE
0
0
7
274
Komal Oli
Komal Oli@OliKomal·
संविधान राष्ट्रको मूल कानुन हो ! यसको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो । कानुनी राज्यमा मात्र दिवसको उत्सव सार्थक हुन्छ । #GenZ पुस्तासँगै हातेमालो गर्दै संविधानको रक्षा गरौं ! भविष्यको सुनिश्चितता गरौं 🇳🇵 #संविधान #RuleOfLaw #GenZForChange #Nepal
Komal Oli tweet mediaKomal Oli tweet media
NE
3
0
7
870
Komal Oli
Komal Oli@OliKomal·
Greenwich Park, London 🇬🇧 आज म Prime Meridian Line मा उभिएँ ! एउटा खुट्टा Eastern Hemisphere, अर्को Western Hemisphere मा 🌍 गर्विलो र अविस्मरणीय क्षण ! Visited Royal Observatory हेरेँ ऐतिहासिक Shepherd Gate Clock र पहिलो सार्वजनिक 24-hour format clock, GMT को प्रतीक ! #Lovely
Komal Oli tweet mediaKomal Oli tweet mediaKomal Oli tweet mediaKomal Oli tweet media
0
0
5
686
Komal Oli
Komal Oli@OliKomal·
आउनुस एकछिन खेलौं त ❤️🙏
Komal Oli tweet mediaKomal Oli tweet media
NE
6
0
17
3.5K
गुरिल्ला
गुरिल्ला@msapkota00043·
कमेडी दरबारमा @RajendraLingden को कुरामा सबैले बोल्दा ताली बजाउनेले @OliKomal को कुरालाई किन सुन्न मन गरेनन ,मनन गर्नुभयो त कोमल जि ।
NE
1
0
2
152
Komal Oli retweetledi
Nirmal Prasai🇳🇵
Nirmal Prasai🇳🇵@NirmalPrasai5·
नियतमा खोट नभएका, नीतिमा मिसावट नभएका, स्पष्ट भिजन भएका, प्रष्ट व्यक्ति, केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि दैलेखको विशाल ग्यास खानी भएको समेत पत्ता लाग्यो। पारस ओली।
NE
45
5
127
22.4K
Komal Oli
Komal Oli@OliKomal·
@Crazyy_neuron कुरेर गर्ने मेरो बिचारमा 🙏
NE
1
0
3
444
Dr.Rojee Thapaliya
Dr.Rojee Thapaliya@Crazyy_neuron·
जीवनले फेरी अप्ठेरो मोडमा लिएर आयो लोकसेवाबाट अझै २ वर्ष कुरेर MD गर्ने कि अहिले जुन पुर्ण छात्रवृत्तिमा NAMS मा Internal Medicine पढ्ने??दुई वर्ष कुरेर medicine पढ्ने कि अहिले नै?? #Help #Guide_me
Nepal 🇳🇵 NE
65
3
197
25.1K
Komal Oli
Komal Oli@OliKomal·
अमेरिकाले इरानका तीनवटा आणविक (न्यूक्लियर) स्थललाई लक्षित गरी हमला गरेको छ । यो घटनालाई लिएर केही बेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ । @realDonaldTrump @DonaldTrump #livefromwhithous
NE
1
0
4
694
Komal Oli
Komal Oli@OliKomal·
UK को संसदबाट Assisted Dying Bill पास हुनु मानवताको दिशामा ठूलो कदम हो। गम्भीर रोगबाट असह्य पीडामा रहेका व्यक्तिहरूलाई सम्मानपूर्वक, चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर मृत्यु रोज्न दिने अधिकार हुनु संवेदनशील तर आवश्यक कुरा हो भन्ने लाग्यो मलाई ! यहाँलाई ? #AssistedDyingBill
NE
1
1
4
593
Komal Oli
Komal Oli@OliKomal·
Deeply saddened by the tragic plane crash in India. Heartfelt condolences to the victims and prayers for the speedy recovery of the injured. We stand in solidarity with the Government of India and the people of India in this moment of grief.😪 @PMOIndia @aajtak @IndiaToday
Komal Oli tweet media
English
0
0
2
515
Komal Oli
Komal Oli@OliKomal·
रातोपाटीले १२ वर्षे यात्रा पूरा गरी १३औं बसन्तमा टेकेकोमा बधाई 🎉 अब तिमी 'टिन एज' मा प्रवेश गर्यौ ! ऊर्जा, जोश र खोजको उमेर ! बहकिने होइन, व्यालेन्स गर्दै जिम्मेवार पत्रकारिता गर ! "फलानो पार्टीको पोर्टल" भन्ने ट्याग नलाग्ने गरी विश्वसनीयता कायम राख मेरो शुभकामना ! @Rato_pati
Komal Oli tweet media
NE
0
0
0
425
Komal Oli
Komal Oli@OliKomal·
UN Are you dead or just pretending to sleep ? You failed to stop the war. Its Fine.But will you fail to save the living too? Children in Gaza are starving. Ensure food.Ensure the right to live. Don’t let your silence become complicity. History will remember. @UN @antonioguterres
Komal Oli tweet mediaKomal Oli tweet media
English
0
0
1
317
Komal Oli
Komal Oli@OliKomal·
राष्ट्रप्रमुखहरु नआएर सगरमाथा संवाद विफल हुँदैन। संवादको उद्देश्य ‘भीआईपी’को संख्याभन्दा पनि विश्वभरिका जलवायु विज्ञ र सरोकारवाला बुद्धिजीवीहरूबिचमा नेपालजस्ता जलवायु पीडित देशको पीडा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्ट्याउने हो। आलोचना होइन साथ दिनु हामी सबैको जिम्मेवारी हो। #Mt8848
Komal Oli tweet media
NE
0
0
14
434
Komal Oli
Komal Oli@OliKomal·
@neorohit भयो तर पनि बन्दैछ सर 🙏💐
NE
0
0
1
18
Rohit
Rohit@neorohit·
@OliKomal ३०० दिन भएन र अझै, कोमलजी ?
NE
2
0
4
85
Komal Oli
Komal Oli@OliKomal·
Morning shows The day आजैवाट आदरणीय अध्यक्षज्युकाे नेतृत्वको सरकारले जनमुखी कामकाे शुरुवात गरेकाे छ । किर्तिपुरस्थित क्रिकेट स्टेडियम ३०० दिनमा वनाउने र सुशासनकाे लागि भ्रष्टाचारको उन्मुलन गर्न समग्र अध्ययन कार्य दल वनाउने पहिलाे निर्णय सरकारकाे उत्तम निर्णय हाे ।
Komal Oli tweet media
NE
119
6
380
25.5K
Komal Oli
Komal Oli@OliKomal·
भ्याटिकन सिटीमा आयोजित ऐतिहासिक समारोहबीच नयाँ पोप चयन हुनुभएको छ। पहिलो पटक अमेरिकी नागरिक "पोप लियो XIV" को रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना । विश्वभरका करिब १.३ अर्ब क्याथोलिक धर्मावलम्बीका नयाँ पोप लियो XIV को नेतृत्वमा विश्वमा शान्तिको सन्देश अझ फैलिनेछ ।
NE
46
0
70
25.5K
Komal Oli
Komal Oli@OliKomal·
टरिगाउँ विमानस्थल निर्माणको माग गर्दै बजेट निर्माणको अन्तिम चरणमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पुनः मागपत्र प्रस्तुत गरें। यो महासचिव शंकर पोखरेलज्यूको पहलमा अघि बढेको योजना हो तर जनप्रतिनिधि र सरोकारवालाले पनि सतत पहल गर्नुपर्ने साझा जिम्मेवारी हो। #Dang #AirportBudget2082
Komal Oli tweet media
NE
6
0
22
858