𝑺𝒂𝒏 𝒋𝒊𝒑

5.5K posts

𝑺𝒂𝒏 𝒋𝒊𝒑 banner
𝑺𝒂𝒏 𝒋𝒊𝒑

𝑺𝒂𝒏 𝒋𝒊𝒑

@PIJNAS_CA10

अन्याय गर्ने आफ्नै परिवार कै सदस्य किन नहोस्, बिद्रोह गर्ने सामर्थ्य राख्न सक्दैनन् भने तिनीहरु खासै विवेकशील मान्छे हैनन्!..

Japan Katılım Nisan 2021
11.3K Takip Edilen12.4K Takipçiler
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
@ptkums यि हनुमान कुन दुलोबाट रुँदै लेखि बस्याछन दुइतिहाईको नायक बिरुद्द 😅
NE
0
0
0
35
स्वारी २.० ;))
कहानी सुन्नुस्, नियत बुझ्नुस् !! बांकी त ३ करोड नेफोली नै बडो बाठो हुनुहुन्छ 😂😂
NE
14
20
136
15.8K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
बालेन युगमा स्वागत छ। साथै बिर्सिन नहुने, नसकिने नाम - रवि लामिछाने।
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
0
2
59
871
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
बाँकी जे सुकै होस् देशले अलिकति काँचुली चाहि फेर्यो है🔥
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
6
4
64
1.9K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
सक्षम र मजबुत सरकार बनोस्! शुभकामना !! 🙏❤️
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
2
4
57
784
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
‘भोट माग्न जाँदा बाबु यो देश बचाउ भनेका छन्, यो गम्भीर कुरा हो । यसलाई बुझ्नुपर्छ । यो जिम्मेवारी पूरा गर्नुपर्छ । आशा र अपेक्षाको दियो बल्न थालेको छ, यसलाई निभ्न नदिनुहोला’ रवि लामिछाने, सभापति, रास्वपा #RabiLamichhane #rastriyaswatantraparty
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
1
12
92
1.5K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
उहाँहरू दुईजना यसै मिलेका होइनन् । उहाँहरूलाई देशको माया लाग्छ त्यही भएर मिलेका हुन्। अबको पाँच वर्षमा जसरी भएपनि जनताको अवस्था परिवर्तन गर्नुपर्छ भनेर उहाँहरु मिलेका हुन्। रवि दाईले ठूलो मन गरेर काम गर्न सक्ने बालेनलाई अघि सारेका हुन् । शुभकामना छ दुवै देशप्रेमीहरूलाई ।❤️
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
3
4
26
583
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
पक्कैपनी रबि लामिछाने नेपाली राजनितिको जबर्जस्त नायक बन्यो I 🇳🇵
NE
0
8
71
3.5K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिने। निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने थापाको निर्णय प्रति तपाईंकाे भनाइ के छ?🤔
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
4
1
6
641
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
धेरै लामो छैन २ मिनेट ५७ सेकेण्ड मात्रै हो । आउनुस् एक छिन् फ्रेस हौं ।🤪
NE
2
50
172
11.6K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
हार्दिक बधाई !! तपाईंको जितले धेरैलाई खुशी दिएको छ। सदनमा बलियो प्रतिपक्षका रूपमा लोकतन्त्रको पक्षमा खबरदारी गर्दै अघि बढ्नुहोस्, तर कृपया राजनीति अझ परिपक्व र मर्यादित होस्,अलि छुद्र नहोस् भन्ने अपेक्षा पनि छ। शुभेच्छा ! @hark_sampang ज्यू ., झिक्कै झिक्कै माया ❤️
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
0
0
11
206
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
२०८२ को सर्वोत्कृष्ट चुनावी प्रतिस्पर्धा ओखलढुंगा मा ५ मतको अन्तर 🔔💙
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
0
3
40
873
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
ओखलढुङ्गामा नङ टोक्ने प्रतियोगिता: ओखलढुंगाको मत परिणाम विवरण :- १. घण्टी: 13563 २.रुख:13551 ३.सुर्य: 10232 ४.तारा: 10700 गणना बाँकी।🤔
NE
0
0
16
1.3K
Narendra Modi
Narendra Modi@narendramodi·
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ। यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो। घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
NE
1K
2.6K
20.2K
14M
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
Many people don’t lose battles because they are weak; they lose because their ego refuses to accept the truth 🔔💙 Good luck #pmbalenshah
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
English
0
0
9
285
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
निलो क्रान्तिमा आशा, विश्वास र परिवर्तनको सपना देख्ने जनताको भरोसा अब बालेन माथि छ। साहस, त्याग र अडानले सुरु भएको यो यात्रा देशको भविष्य बदल्ने दिशामा सफल बनोस्। हार्दिक बधाई तथा शुभकामना। 🇳🇵
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
1
3
19
368
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
प्रतिस्पर्धा होस् त यस्तो 😀
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
0
0
6
289
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
नहाँसौ भने जितेको छु। हाँसौ भने साथीभाईलाई सुनामिले बगायो, सक्कायो !
NE
4
7
26
1.2K
𝑺𝒂𝒏 𝒋𝒊𝒑
𝑺𝒂𝒏 𝒋𝒊𝒑@PIJNAS_CA10·
५४,४०२ मतको अपार जनविश्वाससहित रवि दाइ विजयी हुनु भएको छ। बधाई छ हामी सबैलाई, धन्यवाद चितवन–२! 🔔
𝑺𝒂𝒏 𝒋𝒊𝒑 tweet media
NE
2
5
87
1.3K
𝑺𝒂𝒏 𝒋𝒊𝒑 retweetledi
Setopati
Setopati@setopati·
निर्वाचित उम्मेदवारहरूलाई विजयी र्याली नगर्न रास्वपाको निर्देशन
NE
16
92
583
36.7K