मास्टर कि छोरी 🌹

32.6K posts

मास्टर कि छोरी 🌹

मास्टर कि छोरी 🌹

@PaudelBindu

@bindupaudel2

Nepal Katılım Aralık 2013
58.5K Takip Edilen309.8K Takipçiler
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
अब देखि भाग्यमा नभएको कुरा यी आँखालाई कहिल्यै मन नपरोस भगवान।❤️‍🩹
NE
0
3
6
1.3K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
कति पुस्तक मात्र पढ्छौ कहिलेकाहि मान्छेको व्यक्तित्व पनि पढ्ने गर्॥😊😊
NE
0
2
5
1.1K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
चाहाना नभएपछि बहाना त कति हो कति ॥😀
NE
1
2
4
1.1K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
तिम्रो अगाडि केहि बोलिन भन्दैमा Evaluation नै गर्न सक्दिन जस्तो बेबकुफ नसम्झ न यार॥?😌😌
NE
0
3
3
1.1K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
गर्ने केहि नभए पछि दुनिया जानेर पो के गर्छौ र??😁😁
NE
0
2
5
1.2K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
Simple र सोझो हुनु पनि आफ्नो लागि बेफाइदा नै रहेछ।😀😀
NE
0
2
5
887
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
Messenger पनि कस्को लागि खोल्नु छ र🙂🙂 No messenger anymore.🙃🙃
2
2
4
900
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
सम्पतिको नाममा २/४ थान नराम्रा र यादगार सम्झना बाहेक केहि छैन यार॥😀😀
NE
0
2
5
842
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
हामी आलोचना विगतलाई गर्छौ भने यादगार पनि विगत नै रहने छ॥😊😊
NE
0
2
5
759
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
फेरिने साल हो जिन्दगिका हालहरु होइन क्या रे॥😃😃
NE
0
2
3
783
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
१७/१८ वर्षको उमेरमा बिहे गर्छन अनि बिहे के हो र आफ्नो जिम्मेवारि था हुदैन अनि २८ वर्षको उमेर मा पुगेर Torture र Dominance भयो भन्दै Divorce गर्छन ॥🙂🙂 आजकलका सम्बन्धहरु॥😆😆😆
NE
2
2
4
920
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
मेरो कुभलो चाहानेको पनि प्रगति गरिदिनु है भौमान।🙏🏻🙏🏻😳😳
NE
1
3
4
696
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
iPhone बिग्रर्दैमा टुकटुकेमा झर्ने सोच नराख न यार॥😂😂
NE
0
2
2
670
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
तिमी र यो सरकार उस्तै रैछ,दुबै आफ्नो फाईदाको लागि मात्रै सोच्ने 💔😂
NE
0
3
7
902
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
कच्चा उमेरमा सच्चा प्यार भन्दै १४/१५ वर्षको उमेरको फरकमा बिहे गर्छौ अनि ३० वर्षको उमेर बाट Dipression को औषधि खादै बस्ने त होला नि बैनि॥😃😃
NE
1
2
9
1.1K
मास्टर कि छोरी 🌹
सबैले आहा देखेको जिन्दगी ले कति कुरा लुटेको छ त्यो भोग्नि लाइ मात्र थाहा हुन्छ ।।
NE
0
0
4
4.1K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
मैला लुगा फोहोर पानीमा धुन खोज्नु पनि मुर्खता हो।😄 धन्यवाद🙏🏻😄
NE
0
2
8
4.9K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
धन सम्पतिको धाक होइन, जिन्दगि भर निस्वार्थ साथ दिने आट लिएर आउ म सहर्ष स्विकार गर्नेछु।😊😊 #शुभ_दिन🙏🏻🙏🏻
NE
0
2
8
4.7K
मास्टर कि छोरी 🌹 retweetledi
D A W N
D A W N@DaWn_Pdl·
उनिलाई पाएपछि बिर्सेको उस्ले उनिले छोडेपछि मलाई सम्झियो रे😂😂😂😂
NE
0
2
3
6K
मास्टर कि छोरी 🌹
जीवन " शुन्य " बाट सुरु हुन्छ र " शुन्यता " मै बिलिन हुन्छ । ती दुई " शुन्यता" को बिचमा विभिन्न "पुर्णता" खोज्दा खोज्दै जीवन सकिन्छ।
NE
0
0
4
5.9K