Sabitlenmiş TweetU S H A 🤎@DaWn_Pdl·13 Ekiकुकर्म र कुधर्मले कमाएका तिम्रा मित्रहरु भन्दा सतकर्मले कमाएका मेरा शत्रुहरु नै प्यारा छन्। #गुड_मर्निङ #गुड_पिपोल😊🙏Çevir NE336140902
U S H A 🤎@DaWn_Pdl·2hसोच्ने भनेको बेलैमा हो, ढिलो भएसी त न आफ्नाले कुर्छ न समय ले नै !!❤️😊 #शुभ_दिन🙏🏻🙏🏻Çevir NE10544
U S H A 🤎 retweetlediयात्री 🚶🚶🚶@KamalPrasa47312·7h@DaWn_Pdl कहिले खुसी कहिले उदास दुवै हुनुपर्छ। सफलतासम्म पुग्न धेरैचोटि निराश हुनुपर्छ। समय हो परिवर्तन भइरहन्छ सहज हुँदैन असहज हुँदाहुँदै पनि निरन्तर प्रयास हुनुपर्छÇevir NE00017
U S H A 🤎@DaWn_Pdl·12hमलाइ अलि धेरै समय लाग्ला तिम्रो लायक हुन, कोहि खान्दानी मान्छे पायौ भने तिमी उसैको हुनु है ।😄😄Çevir NE2025678
U S H A 🤎@DaWn_Pdl·19hटिकटक र फेसबुक हेर्दा बिहे गर्न बाकि अब म मात्र छु जस्तो लाग्छ त॥😂😂😂Çevir NE31590
U S H A 🤎@DaWn_Pdl·1dभगवानको मन्दिरमा त दिन हेरेर भीड हुन्छ हामी त झन् साधारण मान्छे काम पर्दा मात्र काम आउँछौं। 🙏😏 #शुभ_रात्रि🙏🏻🙏🏻Çevir NE37231.1K1
U S H A 🤎@DaWn_Pdl·1d"जिन्दगी एउटा यस्तो यात्रा हो, जहाँ गन्तव्य भन्दा पनि आफूले आफैलाई चिन्नु ठुलो कुरा हो।,❤️ #शुभ_दिन ❣️Çevir NE3315421
🌺🌷krishna rasaili🌸🌺@krishna51397332·1d@DaWn_Pdl 🌴शुभ विहानी☕☕☕ 🍀हजुरको दिन शुभ रहोस्🥀🥀🥀💞Çevir NE10011
यात्री 🚶🚶🚶@KamalPrasa47312·1d@DaWn_Pdl एकछिन भलाकुसारी गरौँ भनेको शुभरात्री पो भन्नुहुन्छ घामै अस्ताएको छैन यता 😛😛Çevir NE10042
U S H A 🤎@DaWn_Pdl·1dसाइड बाट नै ओभरटेक गरेर गासकेपछि आगाडिबाट साइड ग्लासमा हेर्न जरुरि थियो र दाजु???😂😂Çevir NE005111