Apar Poudel

3.2K posts

Apar Poudel banner
Apar Poudel

Apar Poudel

@PoudelApar

झयारमुन ले!! आफै हलो नजोती देशको भलो हुँदैन भन्ने सामान्य नेपाली। ईला रिचो कानु बिचार आले।

Nepal Katılım Aralık 2011
1.1K Takip Edilen1.7K Takipçiler
प्रकृति खनाल (नेचर)
@mishrakancho1 @PoudelApar शुभ जन्मदिन दादा🙏 त्याे बालपनमा साथमा दन्त्य कथा सुनाउने अपार दादा.. माछापुच्छ्रे एफ्एम् मा आवाज आउदा दकुर्दै रेडियाे सुन्ने म,प्रविण दादा र अपार दादा हाम्रो सबैभन्दा नजिककाे नाता सम्झिएकी म, यस्तै भावनात्मक नाता..विशेष दिन बहुमुखी ब्यक्तित्व,चाैतर्फी उन्नयनकाे अपेक्षा दादा✍️🙏
NE
1
0
3
40
Sailendra Mishra
Sailendra Mishra@mishrakancho1·
तनहुँ जिल्लामा जन्मिएर आफ्नो जन्मभुमीलाई नाम जस्तै अपार माया गर्ने हामि युवाहरुको प्रेरणाको स्रोत आदर्णिय दाई @PoudelApar लाई जन्म दिनको अपार शुभकामना 😊🙏🎉
Sailendra Mishra tweet media
NE
2
1
9
950
Apar Poudel
Apar Poudel@PoudelApar·
सबै देशका लागि भन्छन्। आखिर एउटै त सानो देश छ, जसलाई बनाए पनि हुन्छ। 🙏🙏🙏
NE
0
0
0
53
Apar Poudel
Apar Poudel@PoudelApar·
१८–२० देखि ८०–८४ सम्मका विद्यार्थीहरूको जमघट र दौडधूप! उमेर र अनुभव अनुसारको कोर्स र करिकुलमभन्दा सबै एउटै फर्मुलाको पछि पो कुदिरहेका हुन् कि? कुनै फास्ट–पेस सिनेमाभन्दा कम छैन माहोल। राजनीतिक युनिभर्सिटीले कमसेकम यत्ति चाहिँ सिकाओस्: कस्तो, किन, कसलाई, कसरी गर्ने राजनीति?
NE
1
0
0
68
Apar Poudel
Apar Poudel@PoudelApar·
***नेपाल राजनीतिक युनिभर्सिटी*** क्लास–पढाइ धुमधामसँग चलिरहेको छ। कोर्स बुझ्न र मनन गर्न भने त्यति सजिलो छैन। तेस्रो विश्वको बृहत् अध्ययन केन्द्रजस्तो देखिन्छ देश र परिस्थिति। अजीब कक्षाहरू—सिक्ने–सिकाउने, मिल्ने–मिलाउनेभन्दा बढी अजीब आरोप–प्रत्यारोप, दोस्ती–दुश्मनी।
NE
1
0
0
76
Apar Poudel
Apar Poudel@PoudelApar·
***सबैमा विजयादशमीको शुभकामना*** कति जित्यौं, कति हार्यौं—समयले देखाउनेछ। अब भ्रम होइन, भाईचारा, समझदारी र एकतामा परिवार-समाज-देश उठाउनुछ। फेरी राजनितीको नाममा टिका र आशिर्वादको बदनाम नहोस। 🙏🙏🙏
NE
0
0
0
75
Apar Poudel
Apar Poudel@PoudelApar·
***सबैमा शुभप्रभात*** रिस, आक्रोश, आँधी–हुरीपछि, डर, चिन्ता र अनिद्रालाई पार गर्दै उठ्नु छ अझै नयाँ आशा, सपना र सम्भावना खोज्न। वीर नेपाली हुनु सजिलो कहाँ छ र! भरे फेरि एकान्तमा रुनु त छदैँछ! 🙏🙏🙏
NE
0
1
3
235
Apar Poudel
Apar Poudel@PoudelApar·
***आईतवार तनहुँ मै भैटौ*** Leadership & Organic Farming Exchange भेटघाट तथा अन्तरक्रिया कार्यक्रम 📅 मिति: आइतवार, चैत ३१, २०८१ (अप्रिल १३, २०२५) 🕑 समय: दिउँसो २:०० – ४:०० बजे 📍 स्थान: होली ग्रीन एग्रो फार्म, शुक्लागण्डकी–३, हटिया, तनहुँ
Apar Poudel tweet media
NE
0
1
2
125
Apar Poudel
Apar Poudel@PoudelApar·
***जो पनि जतिखेर पनि ठुलै गफ*** रातसँगै ठुला गफ र भ्रम अस्ताउन्। जाग्नु सबै सधैँ स-साना सुनौला कामसँगै । अनि बल्ल बन्छन् दिनहरू सुन्दर र सपना साकार। Good Night!🙏
NE
0
0
3
145
Apar Poudel
Apar Poudel@PoudelApar·
***स्वागत छ: हाम्रो अर्ग्यानिक-पाठशालामा*** कक्षाहरू जारी छन्। तपाई समूह र समय मिलाएर सहभागी हुन सक्नुहुनेछ। माटो शुद्ध नभई स्वस्थ फल फल्दैन। चाहे त्यो कृषि, व्यापार, राजनीति होस या अन्य खेती। असल मल, बिउ, जमिन, जीव र शुद्ध उत्पादनका कुरा। हाम्रो यात्रा जारी छ। शुक्ला-३ तनहुँ।🙏
Apar Poudel tweet mediaApar Poudel tweet media
NE
1
0
25
919
Apar Poudel
Apar Poudel@PoudelApar·
***गज्जब छन ब्रोहरू*** अहंकार, कुण्ठा र भ्रम पो त हटॉउ भनेको।😜 शुभ-प्रभात! 🙏
NE
0
0
0
103
Apar Poudel
Apar Poudel@PoudelApar·
***गज्जब वसन्त उत्सव*** हिमाल देखी तराई सम्मको सहभागिता । अनुभव, ज्ञान, विचार, र सिद्धान्तका गहन छलफल। जीव, जीवन, प्रकृति र समग्र जगतको सही सम्बन्ध र तालको चर्चा । नयाँ-पुराना साथी-भाइ भेटघाट। नारायण दाइको नेतृत्व र सबै सहभागी प्रति हामी तनहुँवासी कृतज्ञ छौ। 🙏 #bettertanahun
Apar Poudel tweet mediaApar Poudel tweet mediaApar Poudel tweet mediaApar Poudel tweet media
NE
0
4
18
1.4K
Apar Poudel
Apar Poudel@PoudelApar·
***वसन्त उत्सवको सफलताको शुभकामना*** तनहुँमा पाल्नुहुने सबै पाहुनालाई स्वागत। पर्सी शनिबार साँझ यतै भेटौं। तनहुँसुर फेदी, व्यास-११
narayan wagle@narayanwagle

कृषि, प्रकृति र पृथ्वीबारे वायोडाइनामिक पद्दतिको ज्ञानगूनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आउने पाहुनाहरूलाई स्वागतको तयारी! #BiodynamicSpringFestivalNepal #TanahunFarm'025

NE
0
1
8
508
Apar Poudel
Apar Poudel@PoudelApar·
@Rramesh7 Congratulations to Nanu and the whole family! Enjoy Dai🎉👏
English
0
0
1
65
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
नाचन नजाने पनि खुसीको दिन खुसीले नै उफार्यो!!!😂😂😂
NE
3
2
17
1.6K
Apar Poudel
Apar Poudel@PoudelApar·
***देश अझै सही गतिमै छ भन्ने भ्रम भए*** केन्द्रमा भाषणमा कुर्लिन रमाइलै छ। एक लट सार्वजनिक सवारीमा पोखरा अनि बटौली पुग्नु। राजधानी छाडेर देश वरपर दश किलोमिटर यात्रा गरेपछि थाहा हुन्छ आम नागरिकका जीवन कति कष्टकर छन्।
Apar Poudel tweet media
NE
2
15
58
3.2K
Apar Poudel
Apar Poudel@PoudelApar·
डाँडै चढेर खोज्दा पनि आज पोखरेली हिमाल देखिएन दाजु @Rramesh7 बरु स्ट्रिट नम्बर र जिम भेटिए। अब साँझ  लेकसाइड तिर @anilkathmandu @keshavsharanpkr जिलाइ बोलाएर खोज्नुपर्ला।Pokhara!😜
Apar Poudel tweet mediaApar Poudel tweet mediaApar Poudel tweet media
NE
4
1
18
1.2K