Ramesh Adhikari

6.1K posts

Ramesh Adhikari banner
Ramesh Adhikari

Ramesh Adhikari

@Rramesh7

Working as Governance, Election, Legislative and Political Consultant. Experience on Journalism & Theatre. Tweets are personal. Retweets are not endorsements.

From Pokhara Katılım Nisan 2011
1.8K Takip Edilen3.1K Takipçiler
Sabitlenmiş Tweet
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
Heaven is Myth but POKHARA is Real. Who would have taken such a beautiful photo?
Ramesh Adhikari tweet media
English
14
41
559
0
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ बनाउने निर्णय गरेको छ। यो निर्णय प्रशंसायोग्य छ। प्रदेशहरूमा पनि पाँचवटा मन्त्रालय भए पुग्छ। त्यसैले आउने संविधान संशोधनमा यस विषयमा पनि ध्यान जावोस!!!
NE
0
1
5
234
Ramesh Adhikari retweetledi
Setopati
Setopati@setopati·
देश रूल बाई ल नभई रूल अफ लको मार्गबाट शासन सञ्चालन भई यो सरकारले जनताको हालसम्म पाएको विश्वासको सुविधाले निरन्तरता पाउनेछ र जनतालाई परिवर्तनको महसुस हुनेछ। *** रूल अफ ल कि रूल बाई ल? setopati.com/opinion/388863
NE
1
1
2
566
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
@deelipaaa ए मेरी बुईनी, देशको चिन्ता २-४ दिनलाई छोड, मज्जाले युरोप घुम😀!!!
NE
1
0
0
79
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
संविधान संशोधनका लागी छलफल हुँदै गर्दा आजको कान्तिपुरमा मेरो आलेख!!! “जिससलाई खारेज गर, कि काम देऊ” ekantipur.com/opinion/2026/0…
Ramesh Adhikari tweet media
NE
3
0
12
799
Ramesh Adhikari retweetledi
Kantipur
Kantipur@ekantipur_com·
रमेश अधिकारीकाे विचार जिससलाई खारेज गर, कि काम देऊ ekantipur.com/opinion/2026/0…
Kantipur tweet media
NE
0
1
3
801
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
@mahatsujit शहरमा दुई थरीका जुत्ताको चर्चा छ। पहिलो सेतो रंगको, र दोश्रो गेरू रंगको। 🤪🤪🤪
NE
0
0
0
194
अजातशत्रु
जुत्तापनि के साह्रो राम्रो हउ, पिएमकै आँखा पर्लाजस्तो।
अजातशत्रु tweet mediaअजातशत्रु tweet media
NE
9
0
23
5K
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
@HikmatThap57042 @dahalkeshab देशदर्शन केही हप्ताको लागी पज भाछ भाइ। ईथाको बिमोचनमा पनि आत्मिय निम्तो पाएर पनि बाहिर परियो, यो हप्ता ईथा तिर लाग्ने हो।
NE
0
0
2
12
Hikmat Thapa
Hikmat Thapa@HikmatThap57042·
@Rramesh7 @dahalkeshab दाइ देशदर्शन र देशनामै ब्यस्त । हाम्रा केशवजीको ज्ञानवर्द्दक ऐतिहासिक उपन्यासलाई समय जुराउनु पर्यो है !
NE
1
0
2
25
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
आमाको चर्चा परिचर्चा भैरहदॅा मलाई तीर्थ दाइ (श्रेष्ठ) को कविताको एक पक्ति याद आयोः “आमा हुनु साह्रै असजिलो छ पहाड जस्तो उचाइमा पुगेर मैदान भइदिनुपर्ने मैदानमा पुगेर उकालो भइदिनुपर्ने” के तपाई आफ्नी आमा बाहेक जस्लाई आमा भन्नु हुन्छ, के ऊहा पहाड जस्तै हुनुहुन्छ?
NE
0
0
5
227
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
मूलतः जो मानिस बोल्दा धेरैले सुन्छन, वा तुलनात्मक रूपमा माथिल्लो तहमा बसेका मानिस आफूमाथि अन्याय भएको महसुस गर्दा जुन तहमा व्यक्त गर्छन, त्यही तहमा अरूलाई पनि अन्याय पर्दा बोलिदिए राम्रो हुन्थ्यो। सुन्ने मानिसहरू भएकै मान्छे त बोल्ने हो।
NE
1
0
2
115
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
@ShakilManandhar Sakilji, I do agree with you, and I follow the same approach, but it really depends on the level of the participants. If we are training sectoral experts, it would certainly help. However, when dealing with politicians, we need to follow a different methodology.🙏
English
0
0
0
68
Shakil Manandhar
Shakil Manandhar@ShakilManandhar·
@Rramesh7 I think, time has come to change the training methodology..I nowadays declare that "in my class mobile, Internet, phone a fren,all are allowed". Instead of presentations, they are given a case to resolve.
English
1
0
2
88
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
जीवनमा धेरैपटक राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिइयो। समयमा नआउने, चाँडो हिँडने,साइड टक्स गर्ने, सबैले सुन्ने गरी मोबाइलमा कुरा गर्ने, प्रश्नको नाममा भाषण गर्ने, सिक्ने भन्दा सिकाउने मुडमा आउने हुन्थे। नयाँमा फरक होला कि भनेको तर कुरो “अविरल बग्दछ इन्द्रावती।”😀😀
NE
2
2
21
2.1K
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
चाय गरम एट बुटवल!!!
Ramesh Adhikari tweet mediaRamesh Adhikari tweet media
NE
0
0
11
698
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
काठमाण्डौ संवैधानिक परिषदको बैठकले तातेको बेला आफु त दाङ चखौराको थारू सांस्कृतिक संग्रहालयमा थारू समुदायको मौलिक परम्परा, सामग्री र जीवनशैली हेर्न लागियो। नेपालकै सबभन्दा जीवन्त र आदिवासी समुदायको ईतिहॅास हेर्न दाङ जाऊ!!!
Ramesh Adhikari tweet mediaRamesh Adhikari tweet mediaRamesh Adhikari tweet mediaRamesh Adhikari tweet media
NE
0
0
4
155
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
वरिष्ठतम न्यायाधीश ल्याउने कस्ले अध्यादेश ल्याउथ्यो र? यस्तो क्लियर कुरामा पनि कन्फ्युजन कीन हो? संसदीय सुनुवाई त एउटा प्रकृया नै हो, होला नै, नया नेतृत्वलाई शुभकामना!!!
NE
0
0
5
162
Ramesh Adhikari
Ramesh Adhikari@Rramesh7·
आज काठमाण्डौ भैरहवा ७ः५५ को बुद्द एयरको जहाज ७ः५५ मा उड्यो। दंग भईयो। खुसी हुन खासै ठुलो कुरो नचाहिने। @AirBuddha
NE
4
1
32
2.7K
Kulchandra Neupane
Kulchandra Neupane@kcneupane·
आजबाट कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका गोकर्ण अवस्थी लाई हार्दिक स्वागत ।📷📷 @Gocorawasthi
Kulchandra Neupane tweet media
NE
7
0
36
4.6K