व्यापारीका Social Distancing, Protection, Disinfection लगायतका कुरा हावा हुन् । त्यहाँ जाँदा मास्क पनि नलगाई बसिर'का हुन्छन् । स्यानिटाइजर चैँ हुन्छ है छ्यापछ्याप्ती ।
कसको चैँ सरकार सफल होला त यो देशमा । सरकारलाई नै तेश्रो बनाईदिन्छन् नवआकांक्षीहरूले । दक्षिण पहिलो, प्रतिपक्ष दोस्रो, सरकार तेश्रो । तेश्रो बनाउन अनुभवी छन् ।
'नमन' भन्ने शब्द सबैले रवीन्द्र मिश्रबाट सिकेका हुन् जस्तो लाग्छ । जसले भनेको सुने पनि मिश्र सर मुसुक्क हाँसेको फोटो दिमागमा आईहाल्छ । पछिल्लो समयमा निकै हिट भयो यो ।
Foreign Minister Hon.@PradeepgyawaliK and US Secretary of State H.E.@SecPompeo had telephone conversation this afternoon and shared experiences of the fight against COVID-19, appreciated protection and care provided to each other's nationals. @bairagi_shanker@NirmalRajKafle