aakar
110.9K posts

aakar
@aakarpost
💼 Marketing Technologist Marketing Ops & Automation | Inbound & ABM | Technology #⃣ #GTMOps #MarTech #HubSpot ⏳ I don't fully endorse anything I say here.
Nepal Katılım Şubat 2009
999 Takip Edilen18.4K Takipçiler

“अब यो सरकारले सबै ठीक गर्छु भनेको छ किन ल्याङ्ल्याङ् गरेको त!" #थ्रेड 👇
Sanjay Sharma@khetaarey
नयाँ खोजेको हैन त? हो! देश विकास भएन भनेको हैन त? हो! बुढा नेताहरु देखेर दिक्क भएको हैन त? हो! भ्रष्टाचारले वाक्क भएको हैन त? हो! यो देशमा केहि हुन सक्दैन भनेर विदेश पलायन भएको हैन त? हो! युवाहरुले मौका नपाएको हैन त? हो!
NE

@nepaldiary तर पनि त्यो साइकल कुन कम्पनीको, कतिमा किनेको, कसको नाम'मा दर्ता छ भनेर अहिलेसम्म थाहा पाइएन । ;)
NE

@gpokhrel @kpdhungana अफिस टाइम बाहिर सरकारी गाडी चढ्न पाँइदैन, हैन र? ;)
NE
aakar retweetledi

aakar retweetledi

The longest recorded flight in history
Azhar Javaid@azharjavaiduk
PIA landed at Heathrow after 6 years
English

@aakarpost यतै थाहा पाईयो आफ्ना मित्रहर्ले अलि अगाडिका वर्षसम्म बच्चालाई दौडाईरा हुन्थे :))
NE

१० पछिको तयारी कक्षा चैँ टिनएजर विद्यार्थीको लागि डर/त्रास मात्र हो भन्ने लाग्छ। SLC पछि काठमाडौं आउँदा यस्तै भएथ्यो । ब्रिज कोर्स गरिएन भने त, ११ मा भर्ना हुन सकिन्न, अघि बढ्न सकिन्न टाइपको। रेडियोमा फेरि यो र त्यो इन्स्टिच्युट भनेर विज्ञापन आएको आएकै। मलाई यो एङगलबाट सोच्दा सही हो भन्ने लाग्या'छ। बाँकी त विज्ञहरुले नै भन्लान्, निर्क्यौल गर्लान्।
NE

@aakarpost @ubdrain खास आउदो SEE पछिको अवस्था हेरेर जस्तो लाग्यो.... १२ पछि एमबीबीएस र ईन्जिनियरिङ् तयारी त नरोकेको ठिक
NE

@gpokhrel @Neupane__hari हामी पढ्दाताका केयुमा स्टुडेन्ट काउन्सिल थियो । दलगत विद्यार्थी संगठन थिएन । अहिले के गरे कुन्नि ?
NE

दलिय विद्यार्थी संगठन खारेज भनेको हो।
विद्यार्थी संगठन नै हटाउने त भनेकै छैनन।

गौरव@gpokhrel
विद्यार्थी संगठन खारेज गर्ने भनेको विश्वविद्यालयमा स्ववियु निर्वाचन नगराउने भन्या होला ! विद्यार्थीको संगठीत हुने अधिकार त कसरि खारेज होला र ?
NE
aakar retweetledi
aakar retweetledi
aakar retweetledi
aakar retweetledi

इन्टरनेट सेवा प्रदायकहरूको साझा सङ्गठन आइस्पानले भनेको छ- यसबाट उपभोक्ताहरू थप आर्थिक भारबाट जोगिएका छन् भने लाखौँको रोजगारी र अर्बौँको लगानी भएको इन्टरनेट उद्योगको समेत रक्षा भएको छ ।
techpana.com/2026/155805/at…
NE









