Pramila Adhikarii

1.9K posts

Pramila Adhikarii banner
Pramila Adhikarii

Pramila Adhikarii

@Pramilaa01

Inaruwa,Sunsari Katılım Mart 2021
474 Takip Edilen4K Takipçiler
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
कहिलेकाहीँ एक्लोपन नै सबैभन्दा इमानदार साथी हुन्छ।😊
NE
0
5
27
711
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
आफू सुधारिँदा संसार बदलिएको जस्तो लाग्छ, तर वास्तवमा तपाईंको नजर र स्तर बदलिएको हुन्छ।🙂
NE
0
1
12
412
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
दरबार हाईस्कुल… जंगबहादुरको समयदेखि सुरु भएको त्यो यात्रा, आजको आधुनिक नेपालसम्म आइपुगेको छ। यो एउटा युगको इतिहास हो । मान्छेका मौलिक हक र अधिकारलाइ कुण्ठित नगरेको भए, के थाहा 'आजसम्म पनि राणा कै राज्य हुन्थ्यो कि ?
NE
0
1
6
324
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
'निसाब हराए गोरखा जानू' भन्ने उखान किन प्रचलित भयो ?
NE
2
3
13
1.1K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
उडान समाउने मान्छेहरू भावना भन्दा माथि उठ्न सिक्छन्।
NE
0
5
28
1.3K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ।नयाँ सोच, नयाँ जोश र सफलताको नयाँ कहानी सुरु होस्। शुभदिन ।🌺🙏
NE
2
1
27
1K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
हार, डर, थकान… यी सबै यात्राका हिस्सा हुन्, तर जसले हिम्मत छोड्दैन, उसैले इतिहास लेख्छ। त्यसैले सपना देख, ठूलो देख… गहिरो देख… र जुन दिन पूरा हुन्छ, त्यो दिन तिमी आफैँ आफ्नो प्रेरणा बन्छौ। ✨
NE
0
1
16
901
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
जनताले विश्वास दिए, तर सम्पत्तिले प्रश्न चिह्न उठायो। सादगीको वाचा थियो, तर विवरणले त विलासिता देखायो । #जयनेपाल #शुभरात्री
NE
2
1
17
539
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
नेपाल गरिब होइन, सम्पत्ति केही हातमा मात्रै सीमित भएको जस्तो लाग्छ। 🫠
NE
0
0
7
259
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
धेरै कुरा सहेर बस्ने मान्छेहरू नै एकदिन एकाएक टाढा हुन्छन्। किनकि उनीहरूको सहनशीलताको पनि सीमा हुन्छ।😊
NE
1
4
27
1.1K
rosebud
rosebud@dipakfloyd·
@Pramilaa01 यो नयाँ विद्यार्थी लाई मात्र लिनुपर्यो।
NE
1
0
1
149
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
एउटै विद्यालय, एउटै विद्यार्थी तर हरेक वर्ष ADMISSION FEE किन?
NE
4
9
67
5.9K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
जब नेतृत्वले आलोचना सहन सक्दैन, तब त्यो नेतृत्व कमजोर हुन्छ।
NE
0
2
18
862
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
लक्ष्यमा ध्यान दिनुहोस्, बाधाहरू आफैं साना देखिन थाल्छन्।🌺
NE
1
4
33
1.4K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
विश्वास र धैर्यले असम्भवलाई पनि सम्भव बनाउँछ। good night 😴
NE
0
2
19
739
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
जनता मौन बस्दा गलत निर्णयहरू सजिलै पास हुन्छन्। आवाज उठाउनु नै नागरिकको शक्ति हो।आवाज दबाउनु हुन्न ।🙂
NE
0
3
22
947
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
जबसम्म राजनीति व्यक्तिगत फाइदाको माध्यम बन्छ, तबसम्म जनताको समस्या कहिल्यै समाधान हुँदैन।
NE
1
5
32
1.1K
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
@RabinRegmi_ ओहो, त्यस्तो भए त toll free number कै सुविधा हुने थियो 😂
NE
1
0
0
33
Rabin kumar
Rabin kumar@RabinRegmi_·
@Pramilaa01 सांसद हुनु पर्यो के ! समस्या भए फोन गरेर भनु पर्ला !😜
NE
1
0
1
42
Pramila Adhikarii
Pramila Adhikarii@Pramilaa01·
राजनीतिबाट टाढा बसेका मानिसलाई पनि नजिक ल्याउनु, चिन्ने र सोच्ने बनाउनु,के यो परिवर्तन होइन? हुनत परिवर्तन कहिल्यै पूर्ण रूपमा राम्रो वा नराम्रो हुँदैन, दुबै सँगै आउँछन्।जे होस राजनीति interesting बन्दैछ।
NE
1
1
22
710