Sabitlenmiş Tweet
Rabin kumar
13.8K posts


गोलढुंगा पुग्दा यिनै कुकुर हरुले स्वागत गरेका थिए मलाई पनि । त्यतिबेला यिनीहरुले एक्लै छाडेनन ,निकै मायालु छन । कहिलेकाही केहि पशुले यति सामिप्यता महसुस गराउँछन मानौ यिनहरु पुर्व जन्ममा आफ्नै परिवार थिए ।
NepalPress@NepalPressnp
कुकुरको मायामा स्वार्थ हुँदैन, मान्छेको मायामा स्वार्थै स्वार्थ हुन्छ #NepalPress पूरा भिडिओको लागि यहाँ क्लिक गर्नुहोस् youtube.com/watch?v=XoDkPM…
NE
Rabin kumar retweetledi

पैले आफै उत्रेको थ्यो धरान तिर । तर हर्केले आज चैं किन बिरोध गर्यो ???
ब्रो@Boy2057Boy
हर्के को दोगला चरीत्र ।
NE
Rabin kumar retweetledi

@KrishnaaKhanal भोक लाग्या भए त्यहीँ भात मीठो हुन्थ्यो नलाए पछि त्यस्तै हो 😏
NE
Rabin kumar retweetledi

@Pramilaa01 गोरखाको राजा राम शाहको पालामा सामाजिक न्याय तथा सबैलाई कानुनी राज्य र अधिकार प्रधान गरिएकोमा :))
NE
Rabin kumar retweetledi





















