नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष इन्धनमा पूर्णत: आयातमा निर्भर हुनु हो। पटक पटक इन्धन आपूर्तिमा संकट देखिए पनि हामीले दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकेनौँ।
~~~
✍️ अर्थशास्त्री पारस खरेलसँग उद्धव थापाले गरेको बातचित-
#nepalnews@Uddab_Aatrayanepalnews.com/2026/03/20/nep…
Nick Simons Institute ले डोल्पा जान मन देखायो, डोल्पा अस्पताल घुमेर पनि आउनु भयो, अनि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले निर्णय गर्दा डोल्पा लाई राखेन, बरु सुर्खेत छेउ कै सालकोट सहित अन्य ४ ठाउँ सहयोग गर भनेर भनेछ । यो किसिमको विभेद गर्ने चस्मा नफेरिए सम्म यस्तै हो ।
जमानामा एकजना महेश दाई भन्ने हुनुहुन्थ्यो, lifeguard हो क्यारे। Kathmandu को धेरैले चिन्ने। कहिले कुन टोल, कहिले कुन टोलमा गफ लडाइ राखेका हुन्थे। Budalnilkatha दौडेर आएको भन्थे। वहाले भन्ने जोकहरुहम जायगालाई मात गर्ने खालका थिए।
उहालाई चिन्नेहरु Twitter मा पनि होलान्।
हाम्रो बौद्धिक क्षमता ह्रासोन्मुख भएको हो?
सामाजिक सञ्जालमा कसैले लगाएको खाएको चढेको कुरामा ब्यापक टिप्पणी देख्छु।क्यामेरा तिर लहसिने पात्र पनि थुप्रै। नयाँ जाँगर भन्दै नयाँ सरकार बन्दैछ। सामाजिक मनोविज्ञान र अर्थराजनीतिक अनुसन्धान अध्ययन तथा अनुभवसिद्ध चर्चा साह्रै कमजोर छ।
यति हिँडदा, कुकुरले झम्टिहाल्छ कि भन्ने डर, कति ठाउँमा फुटपाथ पनि छैन, त्यसमाथि वायु प्रदूषणको त कुरै नगरम् । बस्न र पैदल हिँडनयोग्य शहर-देश बनोस, बनाउनोस- आउँदै गरेको सरकारलाई शुभेच्छा ।
@Jiwan_Timalsina@gbudhathoki@taksarnews इलाम नगरपालिकाले भाङ्गा खेतीका लागि अनुमति लिन इच्छुक कृषक, कृषि फर्म तथा सहकारी संस्थाबाट प्रस्ताव माग गरेको र छ। CC @Prashant68 कति आबेदन परे रमाइलाे कथा हुन्छ कि ?
गाँजा-भाङकाे कुरा गर्न शिवरात्रि कुर्नै पर्दैन!
नेपालमा गाँजा केवल एक चाडपर्वको चर्चा मात्रै होइन, सामाजिक, सांस्कृतिक, र ऐतिहासिक रूपमा गाँसिएको विषय हो। फिल्डमा घुम्दै, प्रत्यक्ष रूपमा अध्ययन गर्न पाउनु चमत्कार जस्तै हो!
taksarnews.com/2023/09/17149/…