prabita shrestha

3.1K posts

prabita shrestha banner
prabita shrestha

prabita shrestha

@PrasuShre

a zealful soul (ke-fi)

Bhaktapur, Nepal Katılım Eylül 2016
373 Takip Edilen350 Takipçiler
Sabitlenmiş Tweet
prabita shrestha
prabita shrestha@PrasuShre·
के कुमारीले विवाह गर्नु हुँदैन? ४ वर्षदेखि 'कुमारी'मा मैले अध्ययन गर्दै आएको क्रममा सबैभन्दा सोधिएको प्रश्न र, पूर्वकुमारीहरुले पनि सामना गर्दै आएको प्रश्न यही हो। यही प्रश्नको उत्तर सम्बोधन गर्ने मेरो प्रयासः ukaalo.com/ukaalo-vishesh…
NE
1
8
30
6.9K
prabita shrestha retweetledi
Mohd Ayub
Mohd Ayub@ayubaazad·
Someone rightly said: Youth is wasted on the young and wisdom is wasted on the old. Nepal is enduring this like plague.
English
0
1
3
56
prabita shrestha retweetledi
Aashish Mishra
Aashish Mishra@AasMishra·
Who says inner city roads are narrow? They can comfortably accommodate two towering chariots, and hundreds and hundreds of devotees, and still have space to let bikes pass through. Who says inner city roads are narrow?
Aashish Mishra tweet media
English
0
2
12
637
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
ल है भोलि भेटौं। बिर्सनु त भएको छैन नि? @AasMishra 😁 हजुर भोलि कतातिर हुने हुन्छ? @PrasuShre
NE
2
0
2
206
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
आज हाँडिगाउँको गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ। अस्ती फर्पिङमा भेट्दा हाँडिगाउँकी अलि टाढाको फुपुले यो जात्रामा बोलाउँछु, आउ है भन्नुभएको थियो। तर बिर्सनुभएछ क्यार। बोलाउनु नै भएन। म चाहिँ फेरी एकचोटी भनेपछि आश गरेर बस्ने मान्छे परेँ। 😔
NE
2
0
8
1.2K
prabita shrestha retweetledi
Tanuja pandey
Tanuja pandey@TanujaPandey_·
विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!
Tanuja pandey tweet media
NE
51
169
397
27.5K
prabita shrestha retweetledi
Rabin Giri
Rabin Giri@rabingiri·
शासक भएपछि सम्झनू, देश Rap होइन, Rebuttal होइन, Rap Battle त हुँदै होइन। यदि देश कुनै गीत हो भने केवल लाेकगीत हो।
NE
0
17
64
5.4K
prabita shrestha retweetledi
Binu Subedi
Binu Subedi@subedibinu·
अर्को कुनै जुनी छैन, जुनी यही हो । धुरीबाट कराउने पाप हैन, अपराध हो । त्यसैले नयाँ सरकारले पनि धर्मकर्मभन्दा सत्कर्ममा ध्यान दिनु ! धर्मकर्मले हुनेभए केपी ओलीका राम ठोरीमै जन्मिएका थिए ।
NE
7
46
218
14.8K
prabita shrestha retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
भदौ २३ गते प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको सम्बन्धमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर सुधन गुरुङ प्रहरी कार्यालय पुगेपछि अनेरास्ववियुले पनि बालेन्द्र शाह र गुरुङविरुद्ध जाहेरी दिएको थियो। @BasnetManbdr ukaalo.com/news/33151/
NE
0
5
5
778
prabita shrestha retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
समय यस्तो आएको छ कि अहिलेको पुस्ताका लागि दुई मिनेटको ‘बिट्स एन्ड पिसेस’मा पर्ने क्याची–लाइन नै शाश्वत् सत्यझैँ हुनपुगेका छन्। दुई मिनेटको भिडियो बनाउन जुन प्रक्रिया, अध्ययन, बहस र बुझाइ आवश्यक हुन्छ, नयाँ पुस्ताले त्यसको अनुमान गर्न नसकेको कर्णको बुझाई छ। ukaalo.com/news/33005/
NE
0
3
9
514
prabita shrestha retweetledi
Aayush Shrestha
Aayush Shrestha@aayush_who·
संसद भरि influencers छन्। अब Corruption हुदैन, सिद्धै Brand Deal हुन्छ। 📷
2
3
32
2.3K
prabita shrestha retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
हाम्रा विकास नीति–योजनादेखि कैयौँ कुरा प्रभावकारी हुन नसक्नुको एउटा प्रमुख कारण मानिस अर्थात् समाजसँग टाढिनु पनि हो। त्यसमै बाटो देखाउने मानविकी र समाजविज्ञान पढाईमा किन आकर्षण घटिरहेछ? @PrasuShre ukaalo.com/news/33005/
NE
0
4
3
915
prabita shrestha retweetledi
Arnab Chaudhary (Sanghari)
Arnab Chaudhary (Sanghari)@IamSanghari·
अब सामाजिक सञ्जालको एल्गोरिडम इनिसा बि.कहरु माथी भएको भइरहेको हुँदै आइरहेको बर्बर अन्याय को बिरुद्धमा आवाज उठाउन पनि प्रयोग गरौं साथीहरु। एल्गोरिडम चुनाव जित्न मात्र नभइ न्यायको लागी पनि प्रयोग गरौं। न्यायका आवाजहरु सामाजिक सञ्जालमा हराइरहेका छन्। हराउन दिनु हुँदैन।
NE
1
14
22
1.7K
prabita shrestha retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
हिउँदे रोजगारीको रूप मेघालयका कोइलाखानीमा जाने नेपालीलाई त्यहाँका साँघुरा सुरुङमा मृत्युले छायाँ बनेर पछ्याइरहेको हुन्छ। गैरकानूनी तवरले काममा लगाइएका यी मजदुर स्थानीयको मारपिटमा पनि परिरहन्छन्। @Bedanand_Joshi ukaalo.com/news/32881/
NE
0
3
5
405
prabita shrestha retweetledi
Lokendra Bishwakarma
Lokendra Bishwakarma@lkendra·
Sixteen-year-old Inisha BK, a permanent resident of Surkhet’s Gurbhakot Municipality-6, Badakholi, was raped and murdered.
Lokendra Bishwakarma tweet media
English
9
119
301
10.1K
prabita shrestha retweetledi
Rameshwar Bohara
Rameshwar Bohara@rambohara·
#Explainer दुईतिहाइ बहुमतको सरकारः के गर्न सक्छ, के सक्दैन? अब बन्ने (सम्भवतः दुईतिहाइ बहुमतको) सरकारले एक्लै कैयौँ नीतिगत र कानूनी निर्णय गर्न सक्छ। तर संविधान संशोधनलगायत अरू कैयौँ निर्णय भने गर्न सक्ने छैन, किन र कसरी? @bpanmol @ukaalonews ukaalo.com/news/32863/
NE
1
5
7
785
prabita shrestha retweetledi
Keshab DAHAL
Keshab DAHAL@dahalkeshab·
नेपालमा किरातकालको अन्त्य कसरी भयो? कहाँबाट आए लिच्छविहरू? र त्यो समयको हाम्रो आख्यान के थियो? पच्चीस सय वर्षअघिका गुमनाम सपना, प्रेम र लडाइँहरूको एक सुललित शब्दचित्र हो— इथा। #Itha #इथा
NE
4
6
36
2.4K
prabita shrestha retweetledi
Ukaalo
Ukaalo@ukaalonews·
मातृत्वलाई कमजोरी ठानिनन्, बरु शक्तिमा बदलिन् चुनावी मैदानमा होमिँदा आठ महिनाकी गर्भवती रञ्जु मतदानको १० दिनअघि आमा बनेकी थिइन्। १० दिनको शिशु बोकेर मतदान गरेकी उनी त्यसको भोलिपल्ट काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्। @PrasuShre ukaalo.com/news/32812/
NE
0
6
14
1.7K
Sajan Manandhar
Sajan Manandhar@sjnmdr·
चित्लाङ भनेर झुक्याउने कि सोचेको, भाले बासेको बासै गर्ने थाल्यो। हजुरहरूलाई थाहा छ कि छैन, चित्लाङमा भाले बास्दैन। आज हाइकिङको क्रममा भक्तपुर जिल्लाकै एउटा गाउँ जहाँ अझै पनि झिंगती छाएका मौलिक घरहरू रहेका छन्, त्यहाँ पुगियो।
NE
5
2
29
4K