!!पुष्पा!!

6K posts

!!पुष्पा!! banner
!!पुष्पा!!

!!पुष्पा!!

@Puspu99

Katılım Eylül 2020
290 Takip Edilen1.2K Takipçiler
Sabitlenmiş Tweet
!!पुष्पा!!
!!पुष्पा!!@Puspu99·
अर्काको गलफ्रेन्ड अर्काको स्वास्नी भनेर जान्दाजान्दै पछि लागेर अर्काको जुठो सडे गलेको खोज्दै खान आउने छोरा मान्छे समाजका अपराधी कलंक नै हुन्
NE
52
12
186
44.3K
!!पुष्पा!! retweetledi
𑐳𑐶𑐬𑐶𑐮𑐰𑐖𑐸, Serielawaju🇳🇵
ढुक्कसंग रहन सजिलाे छैन प्रतिस्पर्धीले तगाराे जिते हाेलान यता तयारी नपुग्ने भए आफै हार भेट्लान एउटा इज्जतकाे सवाल, एउटा निराशकाे कारण भनुँ त चुप बस्ने छैन के वातावरण 😋#कुराे
NE
0
1
4
92
!!पुष्पा!! retweetledi
यूँमन ™
यूँमन ™@yuman190·
के छैन र, यो दुनियाँमा?? सबको लागि, सब थोक छ तर, आफ्नो लागि केही छैन... #सबैलाई_यही_लाग्छ...!! #Yumi #Line #शुभ_रात्रीको_कामना 💐
NE
5
14
40
1.2K
!!पुष्पा!! retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
उ तिमिलाई प्रेम गर्छ बेतोडले तिमी बुझ्दैनौ, सम्झिन्छ, रुन्छ, कराउछ जोडले तिमी बुझ्दैनौ, प्यासी मनको फन्दामा पर्छौ कि भन्ने डराइरहन्छ, देख्दैनौ चोखो माया, उतै झुम्मिन्छौ तिमी बुझ्दैनौ ।
NE
1
8
19
625
!!पुष्पा!! retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
संन्ध्याकालिन को समयमा आ-आफ्नो वासस्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
16
22
98
579
!!पुष्पा!! retweetledi
𑐳𑐶𑐬𑐶𑐮𑐰𑐖𑐸, Serielawaju🇳🇵
मुन्छेकाे मन एकत्रित हुने कुरा मात्रै हुन्छ केन्द्रित तनाव हुन्छ, हल्का पीडा मनमा थिग्रन्छ हाे ठीकै छु, ठीक हुनुपर्छ ल सम्झाइन्छ बेलाबेलमा आफ्नाे पालाे खुसी दबिन्छ, दबाब त कहिले पैसामा कहिले ठगेकै भाग्यमा 😋#कुराे
NE
0
1
4
181
!!पुष्पा!! retweetledi
🇳🇵प्रेम समर्पण 🇳🇵
#_म_बदलिएको_छैन_ म पहिले धेरै रमाइलो गर्थे अहिले एक्लै बस्न मन पर्छ म पहिले सबैलाई विश्वास गर्थे अहिले आफैंलाई मात्र भरोसा गर्छु म पहिले छिटो खुशी हुन्थे अहिले सानो कुराले पनि मन दुखाउछ म पहिले धेरै सपना देख्थे अहिले सपना देख्नै डर लाग्छ म बदलिएको होइन समयले मलाई यस्तो बनायो।
NE
1
6
16
531
!!पुष्पा!! retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
आशाको दियो हावाको भरमा हुन्छ जिन्दगी किन डरको घेरामा हुन्छ तेसैले भीडभन्दा टाढा बस्न रुचाउँछु आफ्नै मान्छे कहिलेकाहीँ पर हुन्छ उस्को प्रतीक्षामा अझै दिन गन्दै बस्छु भन्थ्यो हाम्रो भेट छिट्टै सपनामा हुन्छ कसरी भनूँ उज्यालो छ यो संसार भनी जब अन्यायको छायाँ हर घरमा हुन्छ। #💜
NE
0
5
10
388
!!पुष्पा!! retweetledi
Sanjib Mainali 🇳🇵
Sanjib Mainali 🇳🇵@sanjib77380808·
रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
Sanjib Mainali 🇳🇵 tweet media
NE
19
28
75
776
!!पुष्पा!! retweetledi
Kamal Bhattarai
Kamal Bhattarai@KamalBh12278882·
तमासा छ देशमा,मदारी टाईसुटमा! रातो टीका निधारमा,फुलको केशरा शिरमा! बाहिर सभ्य कुरा भित्रभित्रै राँके जुलुस बाँदरको हातमा,टाढिए सत्ताबाट छन् फुर्सदमा! सरकार ढालेर लुछीखाने दाउमा,हरुवाहरु हेर छन् कति हतारमा! पराले झुप्रा महलको आकारमा,धुले पैताला महङ्गा जुतामा,कार्यकर्ता ताण्डवमा!!
NE
1
10
27
641
!!पुष्पा!!
!!पुष्पा!!@Puspu99·
केपि ओलि I love U भन्ने साथिहरु सबै घण्टिमा जानुभएछ कि क्या हो? सडक तताउदैनन त!!
NE
0
1
2
90
!!पुष्पा!! retweetledi
Nepali congress Sewa
Nepali congress Sewa@nepali_sew50124·
जिन्दगीमा कसैको साथ हाेस् या नहाेस् तर शिरमा सधैं आमाको हात र ईश्वरकाे आशिर्वाद रहाेस् किनकि आमाको माया र ईश्वरकाे कृपा साथमा भए मानिस कहिले कमजोरी हुँदैन जस्तोसुकै कठिन बाटो पनि सजिलै पार गर्न सक्छ ।
NE
0
3
27
677
!!पुष्पा!! retweetledi
Sidhakura
Sidhakura@Sidhakura_·
रास्वपाले ५७ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाउँदै sidhakura.com/detail/22078
NE
1
2
10
1.9K
!!पुष्पा!! retweetledi
Rupesh
Rupesh@rupes_r30·
यहाँ बा आउन कि आमा । कार्यकर्ता सबैका हुने अनि सबैलाई आफ्नै कार्यकर्ता प्यारो लाग्ने । शुभ-बिहानी
NE
1
4
12
440
!!पुष्पा!! retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
हुँदा एक्लै कोठामा किन रुन्छिन् नढाटी भन्नुस् चेली, किन रुन्छिन् लुटेर अस्मिता ज्यानै फालिदिए हेरेर ती पुराना जामा किन रुन्छिन् फर्कने छैन अब जे गरे पनि छोरी पर्खिएर ढोकामा किन रुन्छिन् आमा टेकेर पैसामाथि फैसला सुनाइन्छ ब्यर्थ हुन्छ थानामा किन रुन्छिन् चेलि?
NE
2
12
37
1.2K
!!पुष्पा!! retweetledi
Kamal Bhattarai
Kamal Bhattarai@KamalBh12278882·
दुई तिहाइ पाएर पनि जिम्मेवारीको वोध छैन भने,हाम्रा छोरी चेलीको रेप रोकिन्न भने,तिमीले सत्ता नचलाउ र्याप गाउ परिवार पाल,अनि महान त्यागी तिमी अझै धनाढ्य बन सहकारी लुटी,किन गर्छौ नौटंकी?यो सरकार पाँचवर्ष चलेन भने फगत हो हेलीकप्टर,तिमीहरुले त पाउने छैनौ छ फुटको नेपाली माटो पनि!??? 🌛
NE
2
5
34
489
!!पुष्पा!! retweetledi
💚💝RAVI SHARMA❤️💙
💚💝RAVI SHARMA❤️💙@prakashbhusal22·
☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🔱#ॐ_श्री_शिवाय_नमस्तुभ्यम्🔱🙏🚩 🔱#हर_हर_महादेव_शिव_शंभू_ॐ🔱🙏 🔱#जय_महाकाल_महादेव🔱🥀🙏🚩 🔱#ॐ_पार्वतीपतये_हर_हर_महादेव🔱🙏 🔱#ॐ___नमः___शिवायः🔱🙏🥀🚩 🚩‼️#जय_श्री_राधे_कृष्णा‌‌‼️🙏🌼🚩 💐🌹🥀#शुभ_सोमबार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️
💚💝RAVI SHARMA❤️💙 tweet media💚💝RAVI SHARMA❤️💙 tweet media💚💝RAVI SHARMA❤️💙 tweet media
7
10
22
151
!!पुष्पा!! retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
बालेन र रबिले आफूलाई शक्तिशाली ठान्ने पार्टीका नेतालाई धुलो चटाइदिएकै हुन् जनताले पार्टीभन्दा उनीहरूको कामको आश देखेर मत दिए जे होस्, देशलाई वर्षौँदेखि चुसिखाने भाडो बनाएका धमिराहरूको समय अब सकियो हरेक कुराको विकल्प हुन्छ भन्ने कुरा अब बिस्तारै सबैले बुझे होलान्🤣 #शुभबिहानि
NE
5
10
32
768
!!पुष्पा!! retweetledi
'मञ्जरी'
'मञ्जरी'@Manzari77·
यो जुनि परेको छ जन्मैदेखि रुनलाई अर्को जन्म नपरोस् फेरि छोरी हुनलाई आँखाभरि सपना थिए आकाश छुनलाई समाजले पखेटा काट्छ चुपचाप हुनलाई दुखपीडा लुकाएर अरूलाई हसाउन पर्ने मनभित्र आँधीहुरि चल्छ एक्लै सहनलाई जन्मिनुनै अपराध भयो,गाह्रो बाँच्नलाई अर्को जन्म नपरोस् फेरि छोरी हुनलाई।।
NE
1
11
43
1.1K
!!पुष्पा!! retweetledi
Sidhakura
Sidhakura@Sidhakura_·
रवि–बालेन सम्बन्धको गाँठो कति कसिलो  ? sidhakura.com/detail/22074
NE
1
6
17
1K
!!पुष्पा!! retweetledi
Kamal Bhattarai
Kamal Bhattarai@KamalBh12278882·
घर घरमा ग्यास पाइप लाइन समुन्द्र मा नेपाली झण्डा अंकित पानी जहाज अधुरै रहेपनि जिवन चलायमान बनाउन हामी नेपालीको बाध्यता हो, विश्व अशान्त छ निरास हुनु स्वाभाविक हो तर उपाय होईन, फलानो ले जितेपछि सेलेन्डर खाली भन्दै खुईलिएको मानसिकता न देखाउँ,एक आर्कालाई सहयोग गरेर मानवता जोगाऔं!🙏
NE
3
5
34
419