Routine of Nepal Banda NEWS
61 posts

Routine of Nepal Banda NEWS
@RONBnews
Routine of Nepal Banda NEWS
Katılım Ekim 2021
2 Takip Edilen80 Takipçiler

Nepal's love for cricket is on another level! Sending all the positive vibes to the team for the T20 World Cup. Go make the nation proud! 🌟🇳🇵
#GoNepal #CricketCraze #T20WC #NepaliCricket #BlueTigers #WorldCup

English

Just In: Huge fire as seen in Durbarmarg area. More details to follow... 🙏🏼 Photo. @soou_rab

English

Mahabir Pun says, "मलाई चाहिँ धो'केबाज पनि भनेको छ, भ'गौडा, मन्त्री परिषदलाई धो'का दिएको भन्या छन । धो'का दिनलाई हैन, धो'का नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर गर्न खोजेको काम भएन भने किन बस्ने ? एकजना भाइले फेसबुकमा लेखेको देखे महावीरको महा पनि हट्यो, वीर पनि हट्यो रे । जेसुकै भनुन फरक पर्दैन । म चाहिँ भागेको होईन, धो'का देको होईन । म आफैले धो'का पाएको...मैले काम गरिन भने धो'का हुन्छ । गफ मात्र लायो भने धो'का हुन्छ...।"

NE

बुढानीलकण्ठ नगरपालिका, काठमाडौंले लोकसेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। 😮 #News
NE






